FEATURED

नवनिर्वाचित राष्ट्रपतिकाे आज पद तथा गोपनीयताको शपथ ग्रहण

 काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । दिउँसो एक बजे शितलनिवासमा...

Read more

मदिराकाे विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्ड निर्देशन

काठमाडाैं । विज्ञापन बोर्डले सबै किसिमका सञ्चारमाध्यमलाई मदिराजन्य पदार्थका विज्ञापन तत्काल हटाउन निर्देशन दिएको छ।  बोर्डका प्रवक्ता एवम् प्रमुख प्रशासकीय...

Read more

नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालयले उनको...

Read more

सिन्धुलीको फिक्कल गाउँपालिकामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ओखलढुंगाकाे रूम्जाटारबाट...

Read more

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदै

काठमाडौं । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदैछ । नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल फागुन २५ गते...

Read more

१४ बर्ष पछि स्ववियू चुनाव हुदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका क्याम्पसमा चौध वर्षपछि हुन लागेको स्ववियु निर्वाचनमा विद्यार्थीहरूको उल्लासमय सहभागिता देखिएको छ । सार्वजनिक बिदाको...

Read more

उपराष्ट्रपतिमा ४ दलबाट उम्मेद्वारी

काठमाडौं । उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनबाट ३ जना र एमालेको एक गरी ४ जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट जनता...

Read more

एमालेबाट उपराष्ट्रपतिको उम्मेदवारमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य

काठमाडाैं । नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र...

Read more

झण्डै ९२ रुपैयाँ किलोको मैदा ७४ रुपैयाँ हाराहारीमा झरेको छ

काठमाडौं । मैदाको भाउ प्रतिबोरा ९ सय रुपैयाँले सस्तिएको छ । रुस-युक्रेन युद्धका कारण अचाक्ली बढेको मैदाको भाउमा सुधार हुँदै गएको...

Read more

उपराष्ट्रपति उम्मेदवार चयनबारे सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान साढे ८ बजे बैठक...

Read more
Page 265 of 331 1 264 265 266 331

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.