FEATURED

पाल्पामा तीज कार्यक्रममा युवाबीच झडप हुँदा एक जना युवाको मृत्यु

पाल्पा । पाल्पामा तीज कार्यक्रममा युवाबीच झडप हुँदा एक जना युवाको हत्या भएको छ । तीजको अवसरमा आइतबार राति भएको...

Read more

हिन्दु नारीहरूले आज हरितालिका तीज पर्व मनाउदै

 काठमाडौं  । भदौ शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भदौ शुक्ल...

Read more

सोलुखुम्बुजिल्लाको नाम्चेमानबिल बैंकको शाखाउद्घाटन

सोलुखुम्बु , देशकै अग्रणी बैंकको रूपमा परिचितनबिल बैंक लिमिटेडको २६५औँ शाखा सोलुखुम्बु जिल्लाको नाम्चेमाउद्घाटन गरिएको छ । बैंकिङ पहुँचविस्तार तथादुर्गम...

Read more

तीनकुने सामूहिक हत्याकाण्डका आरोपी सञ्जय भण्डारी पक्राउ

काठमाडौं । तीनकुने सामूहिक हत्याकाण्डका आरोपी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । घटनापछि खुकुरीसहित भागेका...

Read more

नेपाल र भारतका उत्कृष्ट स्त्रीरोग, निसन्तान एवं ल्याप्रोस्कोपीविशेषज्ञहरुको वृहत सम्मेलन सम्पन्न

आजभोलि महिलाहरुमा पाठेघरको समस्या दिनानुदिन बढ्दै गईरहेको छ । अस्वस्थकरखानपिन, वंशाणु, हर्र्मोन आदिले गर्दा अस्पतालमा पाठेघर सम्बन्धि समस्याकोउपचारका लागि लामो...

Read more

देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प

काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलनरत चिकित्सकहरुले आज देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । उनीहरुले...

Read more

संविधान दिवसका दिन माफी मिनाहा दिनुपर्ने आधार स्पष्ट लेखेर पठाउन राष्ट्रपति कार्यालयले गृह मन्त्रालयसंग माग

काठमाडौं । राष्ट्रपति कार्यालयले संविधान दिवसका दिन ३४ जनालाई माफी मिनाहा दिनुपर्ने आधार स्पष्ट लेखेर पठाउन गृह मन्त्रालयलाई भनेको छ...

Read more

विषादी परिक्षण विनानै भारतीय तरकारी नेपाली बजारमा

काठमाडाैं । भारतका सीमावर्ती बजारहरूमा विषादी परीक्षण संयन्त्र नहुँदा परीक्षण नै नगरिएका आयातीत तरकारी तथा फलफूल बिक्री भइरहेका छन् । धनुषा,...

Read more

आइतबार देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकको संघ घोषणा

काठमाडौँ,नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वस्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गर्ने घोषणा गरेको छ। संघले हेटौँडामा चिकित्सकमाथि भएको...

Read more
Page 231 of 385 1 230 231 232 385

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.