FEATURED

कोरियन भाषा परीक्षामा अहिलेसम्मकै उच्च आवेदन

काठमाडौँ ।पुष १०, दक्षिण कोरियामा काम गर्न जाने भाषा परीक्षाको लागि अहिलेसम्मकै धेरै आवेदन परेको छ । गएको पुस २...

Read more

टेलिकमको रुकुम पूर्वमा समेत एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध

काठमाडौँ । नेपाल टेलिकमले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच ९फाइबर टु द होम० प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउन तयारी...

Read more

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को हिउँदे अधिवेशनमा लैजान प्रमुख तीन दल सहमत

काठमाडाैं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को हिउँदे अधिवेशनमा लैजान प्रमुख तीन दल सहमत भएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार...

Read more

नेशनल मेडिकल कलेजमा इण्डोमेट्रिओकाे सफल शल्यक्रिया

विरगञ्ज । नेशनल मेडिकल कलेजमा एक १९ वर्षीय युवतीको डिम्बासयमा पलाएको सिस्ट दुरबिन प्रविधिबाट शल्यक्रिया गरी सफलतापूर्वक निकालिएको छ ।...

Read more

अवरुद्ध वीपी राजमार्ग सञ्चालनमा

पुस ९, सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकामा भएको दुर्घटना पछि अवरुद्ध सडक सञ्चालनमा आएको छ । आज विहान रामेछापबाट काठमाडौं...

Read more

कैद भुक्तान गरी छुट्ने तयारीमा रहेका कैदिकाे मृत्यु

विराटनगर । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका- १० का चण्डेश्वर सहनीको कैद भुक्तान अवधी आज सकिंदै थियो...

Read more

सिन्धुलीकोमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौं । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सोमबार...

Read more

विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदै

 नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको...

Read more

मेडिसिटी अस्पतालले शुरु ग¥यो Comprehensive Breast Care Centre 

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले पौष ८ गते आइतबारबाट Comprehensive Breast Care Centreसञ्चालनमा ल्याएकोे छ । महिलाहरुमा बढ्दै गएको स्तन क्यान्सर र उपचारको...

Read more
Page 179 of 385 1 178 179 180 385

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.