Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल साहसिक खेलकुदको गन्तब्य

Sambridinews by Sambridinews
मङ्लबार, फाल्गुन १, २०८०
in FEATURED, खेलकुद
0
नेपाल साहसिक खेलकुदको गन्तब्य
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

फागुन १, काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नेपाल साहसिक खेलको गन्तब्य भएको र साहसिक खेलमा नेपालले विश्वका कैयौं राष्ट्रलाई आकर्षित गर्न सक्ने बताउनु भएको छ ।

दक्षिण कोरियाको सिओलमा फेब्रुअरी ६ देखि ८ तारिखसम्म भएको स्पोर्ट्स ग्लोबल टुरिजम कन्भेन्सनलाई सम्बोधन गर्ने क्रममा सदस्य–सचिव घिसिङले सो कुरा बताउनु भएको हो । उक्त कार्यक्रम दक्षिण कोरियास्थित नेपाली राजदूतावास, द ग्लोबल एनआरएन फाउन्डेसन, हान्याङ युनिभर्सिटी र एमआईटी फाउन्डेसनको संयुक्त आयोजनामा भएको थियो ।

You might also like

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

सो अवसरमा सदस्य–सचिव घिसिङले खेलकुदले सम्पूर्ण मानव जीवनको स्वास्थ्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनु हुँदै खेलकुदलाई उद्योगका रुपमा विकास गर्न सके राष्ट्रको अर्थतन्त्र बृद्धिमा पनि योगदान गर्न सकिने धारणा व्यक्त गर्नु भएको थियो ।

दक्षिण कोरिया भ्रमणका क्रममा सदस्य–सचिव घिसिङले त्यहाँस्थित खेलकुदका विभिन्न निकायका प्रतिनिधिसंग पनि भेट गरी महत्वपूर्ण छलफल समेत गर्नु भएको थियो ।

कोरियाली खेलकुद तथा ओलम्पिक कमिटीका पदाधिकारीसँगको भेटमा सदस्य–सचिव घिसिङले दक्षिण कोरियाले सन् १९८६ को एसियन गेम्स र सन् १९८८ को ओलम्पिक गेम्सदेखि हालसम्म प्राप्त गरेका उपलब्धीको प्रशंसा गर्दै कोरियाले प्राप्त गरेका उपलब्धीबाट नेपाल सिक्न ईच्छुक रहनुका साथै सहकार्यका लागि आग्रह गर्नु भयो ।

कोरियन एन्टी डोपिङ एजेन्सी ९काडा० का पदाधिकारीसंगको भेटमा सदस्य–सचिव घिसिङले स्वस्थ्य खेल प्रदर्शनको अवधारणा सम्बन्धमा काडाले गरेको काम निकै प्रभावकारी र अनुकरणीय रहेको बताउदै नेपालको एन्टी डोपिङ हेर्ने युनिटसँग सम्बन्ध स्थापना गरी सहकार्यका लागि प्रस्ताव गर्नु भयो ।

कोरियाली इन्स्टिच्यूत अफ स्पोर्ट्स साइन्सका ९किस० का प्रतिनिधिसंगको छलफलमा राखेप अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान ९सान० र किसबीच सहकार्यका लागि राखिएको प्रस्तावमा पनि सहमति भएको थियो । सदस्य–सचिव घिसिङले हान्याङ युनिभर्सिटीको पनि अवलोकन गर्नु भएको थियो ।

Related

Previous Post

पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

Next Post

नेपाली खेलकुदमा सहयोग बढाउन आग्रह

Sambridinews

Sambridinews

Related Posts

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
आज सनातन हिन्दु नारीहरुले हरितालिका तीज पर्व मनाउदै
FEATURED

आज हरितालिका तीज : शिव पार्वतीको आराधनासँगै चेलीबेटीको भेटघाट र सांस्कृतिक उत्सव

by Sambridinews
सोमवार, भदौ २९, २०८३
Next Post
नेपाली खेलकुदमा सहयोग बढाउन आग्रह

नेपाली खेलकुदमा सहयोग बढाउन आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

के छ कांग्रेस एमालेको ७ बुँदे सहमतिमा ?

के छ कांग्रेस एमालेको ७ बुँदे सहमतिमा ?

आइतवार, साउन ६, २०८१
अर्थ मन्त्रालयद्वारा खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय

अर्थ मन्त्रालयद्वारा खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय

मङ्लबार, माघ १७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

मङ्लबार, भदौ ३०, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

मङ्लबार, भदौ ३०, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

सोमवार, भदौ २९, २०८३
६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं
Uncategorized

६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं

सोमवार, भदौ २९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In