समाचार

सायम कलेजको खेलकुद सप्ताह सम्पन्न, क्रिकेटमा ब्लास्टर्सले जित्यो उपाधि

सायम ब्लास्टर्सले चौथो संस्करणको सायम प्रिमियर लिग (एसपीएल) टी २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। सायम कलेजको वार्षिक कार्यक्रमअन्तर्गतको खेलकुद...

Read more

पत्रकार प्रेम स्याङ्तानको निधन

फागुन २, काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य प्रेम स्याङ्तानको उपचारको क्रममा ४२ वर्षको उमेरमा असामयिक निधन भएको...

Read more

इ भी नेपाल मोटर्स प्रा लि लेल्यायो भ्यालेन्टाइन सुनौलो स्किम योजना

नेपाली बजार मा बिगत ३१ बर्ष देखि व्यापारिक घराना बज्र ग्रुप ले बिभिन्न क्षेत्रमा ब्यापार  गर्दै आइरहेको छ जसमा  सेनेटरिका आइटम , बाथरुम फिटिंग , अपार्टमेन्ट , मास्क , अटोमोबाइल रहेको छ | बज्र ग्रुपको अटोमोबाइल अन्तर्गत इ भी नेपाल मोटर्स प्रा लि ले भ्यालेन्टाइन स्किम लागु गरेको छ | जसमा वुलिंग कार किन्दा सुनको  हार र लेभ्निंग  स्कुटर किन्दा  ग्राहकले हिराको औठी उपहार पाउनेछन यो स्किम निश्चित समय को लागि लागु गरिएको छ |   वुलिंग गाडी २०० कि मि र ३०० किमी मा उपलब्ध छ भने कार  किन्न को लागि नक्साल , भैसेपाटी शोरुम जान सक्नु हुनेछ  र गाडीमा ८ बर्ष को वारेन्टी पाउन सक्नु हुनेछ साथै फाइनान्स र एक्सचेन्ज को सुबिधा पनि उपलब्ध रहेको छ  , स्कुटर किन्न नेपाल भरिको मुख्य मुख्य सहर मा उपलब्ध छ | लेभ्निंग स्कुटर १२ ओटा फरक मोडेल मा उपलब्ध छ जसमा कलेज  को बिधार्थी देखि  अफिस को हाकिम र कृषक तथा अपांग सबैलाई हुने खाल को प्रोडक्ट उपलब्ध छ |  लेभ्लिंग इ स्कुटर को मूल्य १ लाख १५ हजार देखि सुरु छ  स्कुटर मा २ बर्स को वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ | यदि कसैलाई स्कुटर वा कार चाहिएमा 9802308512 /9801002987 मा कल गर्न सक्नु हुनेछ | कम्पनीले नेपाल भरि डेलिभरी को व्यवस्था संगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराएको छ | 

Read more

बुधबार काठमाडाैँ सहित धेरै स्थानमा फाटफुट वर्षा हुने सम्भावना

काठमाडौँ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल...

Read more

ग्लोबल आइएमई बैकको आवास योजना, १० वर्षसम्म ९.९९ प्रतिशत ब्याजमा घर कर्जा

काठमाडौं । फागुन १, ग्लोबल आइएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम् १२ करोड रुपैयाँसम्म...

Read more

कोकिल मिडिया एजेन्सी, विज्ञापन बोर्डको कारबाहीमा

काठमाडौं । फागुन १, विज्ञापन बोर्डले एड एजेन्सी कोकिल मिडियालाई कारबाही गरेको छ । बोर्डले कोकिल मिडियालाई दश हजार रुपैयाँ...

Read more

ब्याजदर घटेको बेला पुरानो ऋण चुक्ता गर्न नसक्दा कर्जा लगानी बढेन अर्थमन्त्री महत

काठमाडौं । माघ २९, अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीकर्ता र उपभोत्ताको आत्मविश्वास बढाउन आवश्यक रहेको बताए । चालू आर्थिक वर्षको...

Read more

टिभिएसको एक लाख सेलेब्रेसन एनओजी राइड सफलतापुर्वक सम्पन्न

माघ २९, काठमाडौँ । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा टर्सले १ लाख एन्टर्क स्कुटर बिक्रि गर्न...

Read more
Page 239 of 378 1 238 239 240 378

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.