
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
काठमाडौं नेपाल आरोहण खेल संघ र अमेरिकाको न्युयोर्क राज्यमा दर्ता भएको अल्पाइन खेल संघले संयुक्त रूपमा विश्व प्रसिद्ध आरोही स्वर्गीय बाबु छिरी शेर्पाको स्मृतिमा लिड क्लाईम्बिङ आरोहण खेल प्रतियोगिता २०२४ को आयोजना काठमाडौंमा गर्न दई संघ बीच सम्झौता भएको छ । विश्व प्रसिद्ध आरोही स्वर्गीय बाबु छिरी शेर्पाको स्मृति आरोहण खेल प्रतियोगिता २०२४ यही चैत्र २ र ३ गते (मार्च १४,१५, २०२४) काठमाडौंको वौद्ध स्थीत क्रिमपान्जी एड्भान्च्यूर हवमा आयोजना गर्न नेपाल आरोहण खेल संघका तर्फवाट महासचिव श्री सन्तोष मादेन र अल्पाइन खेल संघ, न्यूयोर्क अमेरीका तर्फवाट अध्यक्ष श्री नवाङ निमा शेर्पाले काठमाडौंमा एक सम्झौता गरेकाहुन । उक्त खेल प्रतियोगिताको दुई संघहरु नेपाल आरोहण खेल संघ र अल्पाइन खेल संघ आयोजक र क्रिमपान्जी एड्भान्च्यूर हव सहआयोजक रहने नेपाल आरोहण खेल संघका सचिव सुजित कंडेलले जानकारी गराए । आरोहण खेल प्रतियोगितालाई व्यवस्थित गर्न दुई संघ बीच आवश्यक सर्त सहित प्रतियोगितालाई अन्तराष्ट्रि आरोहण खेल महासंघको नियम र पद्धती अनुसार गरीने विषयहरु सम्झौता पत्रमा रहको नेपाल आरोहण खेल संघका महासचिव सन्तोष मादेनले वताउनु भयो । नेपालको पर्यटन सँगै खेलकुदलाई जोड्न विदेशी भूमीमा रहेर पनि सक्रिय रहेको अल्पाइन खेल संघका अध्यक्ष श्री नवाङ निमा शेर्पाले विश्व प्रसिद्ध आरोहीहरुको स्मृतीमा खेल प्रतियोगिता आयोजना गरी खेल क्षेत्रवाट पनि सम्झन सकिने साथै आरोहीहरुको सम्मान हुने वताउनु भयो ।
Read moreकाठमाडौं, माघ २३ , त्रिभूवन विश्वविद्यालय (टीयू) ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । २३ स्वर्ण समावेश...
Read moreमाघ २२ । जिल्ला खेलकुद विकास समिति रसुवाको आयोजनामा ११ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ प्रतियोगिता– २०८० समापन समारोह कार्यक्रमको...
Read moreधनगढी, २२ माघ । क्रिकेटको शहर धनगढीमा सञ्चालन भईरहेको ग्रासरुट क्रिकेट विकास कार्यक्रमका लागि दुई जना प्रशिक्षक नियुक्त भएका छन्...
Read moreकाठमाडौं, माघ २२,राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको लोगो तथा रनिङ ट्रफी आइतबार सार्वजनिक गरिएको...
Read more० माघ, पोखरा । आहा रारा पोखरा गोल्डकप यस पटक नयाँ च्याम्पियन त्रिभुवन आर्मी क्लब बनेकाे छ । शनिबार भएको...
Read moreकाठमाडौं, । माघ १८, भंगालस्थित भ्याली पब्लिक माविमा बहुउद्देश्यीय इन्डोर कभर्डहलको बिहीबार उद्घाटन गरिएको छ । भ्याली पब्लिकका सह–संस्थापक सक्रिय...
Read moreकाठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशको आयोजनामा तेश्रो किसुन जी स्मृति राष्ट्रिय पुरुष तथा महिला हाफ म्याराथन चैत...
Read more, काठमाडौं ।माघ १७ , सोही अवसरमा राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कारबाट गोरखापत्र अनलाइनका गोविन्द रेग्मीलाई सम्मान गरियो । रेग्मीलाई युवा...
Read moreकाठमाडौं । टेबलटेनिसकी पूर्व राष्ट्रिय च्याम्पियन एवं दक्षिण एसियाली खेलकुदकी कांस्य विजेता गीता थापा मगरले छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस...
Read more| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.