खेलकुद

लागुपदार्थ विरुद्ध जागरणको लागि ५ कि.मी यात्रा आयोजना हुदै

मिरा राई इनिसियटिभको सहर्कार्यमा होप फाउन्डेसन  नेपालले यहि असार २२, २०८१ गते ५ कि.मी यात्रा दौड  प्रतियोगिता आयोजना गर्ने भएको छ | यस कार्यक्रमको  मुख्य उधेश्य लागुपदार्थ दुर्व्यसनी बारे जनचेतना जगाउने  र स्वस्थ जीवनशैली प्रोत्साहन गर्ने रहेको होप  फाउन्डेसनका अध्यक्ष राजिव थापाले जनाउनु भयको छ |   उक्त कार्यक्रममा सहभागिताहरुले खुल्ला र विद्यार्थी  वर्गमा निशुल्क दर्ता गर्न सक्ने आयोजकले जनाएको छ र  विजेता हरुले ५० हजार बराबर को नगद पुरस्कारपनि  प्राप्त गर्नेछन् |  आज काठमाडौँ मा आयोजना  भएको एक समारोहमा  मिरा राइले युवा हरुलाई लागुपदार्थ दुर्व्यसनीबाट बचाउन  जनचेतना फैलाउने उधेश्यले गरिने यस्ता महत्वपूर्ण  कार्यक्रमहरु  देशैभरि गर्ने पर्नेमा जोड दिनु भयो|     समारोहमा उपस्थित अन्य वक्ताहरुले यस्ता महत्वपूर्ण  कार्यक्रमहरु हरेक टोल समाजले अयोजना गर्न पर्ने र  सरकारले पनि यस्ता विकृतिहरुलाई निर्मुल पार्नको लागि  राष्ट्रिय स्तरको जनाचेतना कार्यक्रमहरु गर्न पर्नेमा जोड  दिनु भयो |

Read more

काभा यु–२० महिला भलिबल टोलीको घोषणा

काठमाडौं, असार १९ गते । नेपाल भलिबल संघले काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने अन्तिम १२ सदस्यीय खेलाडी टोली...

Read more

मन्चसंग सहकार्य गर्न तयार

खेलाडीलाई हौशला दिने कार्यका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेपाल खेलकुद पत्रकार मन्चसंग सहकार्य गर्न तयार रहेको राखेपका सदस्य–सचिव टंकलाल...

Read more

सुदूरपश्चिमलाई उपाधि

सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्तर्गत पुरुष गोलबलको उपाधि मंगलबार जितेको छ ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुदूरपश्चिमले...

Read more

खेलकुद मन्त्री श्रेष्ठ र जाङ मि–रानबीच भेटवार्ता

युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र दक्षिण कोरियाको संस्कृती, खेलकुद र पर्यटन मन्त्रालयकी सेकेन्ड भाइस मिनिस्टर जाङ मि–रानबीच...

Read more

दोलखामा खेलकुद विमोचन

काठमाडौं, असार १६ , राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र बागमती प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री सरस्वती...

Read more

सातौ स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियनशिप प्रतियोगिता सम्पन्न

दुई दिने सातौ स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियनशिप प्रतियोगिता काठमाडौको टोखा नगरपालिकामा शनिबार सम्पन्न भएको छ ।प्रतियोगितामा महिला खुला च्याम्पियनशिपतर्फ खुसी...

Read more

आर्मीलाई राष्ट्रिय हक्की उपाधि

नेपाल आर्मीले पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगताको उपाधि बुधबार जितेको  छ ।पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको फाइनलमा...

Read more

नेपाललाई पाँच स्वर्णसहित सात पदक

काठमाडौं, असार ११, नेपालले सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्णसहित ७ पदक जितेको छ । प्रतियोगितामा सात...

Read more
Page 52 of 108 1 51 52 53 108

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.