अर्थ

सातदोबाटोमा “नेपाली जुत्ताघर ” को उद्घाटन

मंसिर १७, नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा “नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित नेपाली ब्राण्डका जुत्ता चप्पलको...

Read more

एन आई सी एशिया बंैकमा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतमप्रिमियम दर ३ प्रतिशत कायम

मंसिर १७ , ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहक महानुभावहरूमाझ उत्तरदायी बैंकिङ्गको...

Read more

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको एक लाख २० हजार ८ सय

काठमाण्डौ । मंसिर १७, सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज भाउ बढेर नयाँ...

Read more

सरकारले मूल्य नतोक्दा सस्तोमा उखु बेच्दै किसान

परासी । मंसिर १७, सरकारले समर्थन मूल्य नतोकेपछि कृषकहरूले सस्तोमै उखु बेच्न थालेका छन् । उखु काट्ने सिजन अगाडि नै मूल्य...

Read more

ह्वावेद्धारा जाजरकोट र रुकुमका भूकम्प पिडितलाई सहायता

काठमाडौँ ।मंसिर १७, एक जिम्मेवार कर्पोरेट संस्थाको रूपमा, ह्वावेले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र डिजिटल एम्पावरमेन्ट सोसाइटीसँग मिलेर जाजरकोट...

Read more

महानगरमा सुर्तीजन्य वस्तु बिक्री वितरणमा रोकः कसरी हुन्छ नियमन ?

काठमाडौं । मंसिर १६, काठमाडौं महानगरले मंगलबार एक सूचना जारी गर्दै महानगरभित्र सुर्तीजन्य वस्तु आयात, बिक्री तथा प्रयोगमा रोक लगाउन...

Read more

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल २...

Read more

अध्यक्षले ‘काम गर्न नदिएको’ भन्दै राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बरालद्धारा राजिनामा

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले पदबाट राजिनामा दिएका छन् । सञ्चालक समितिसँग कुरा नमिलेपछि उनले...

Read more

आजियाटा समूह एनसेलबाट बाहिरिने घोषणा, लगातार नाफा घटेपछि नेपालबाट लगानी फिर्ता गर्ने तयारी

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट प्रबद्र्धक आजियाटा बाहिरिने भएको छ । मलेसियामा मुख्यालय रहेको...

Read more

प्रदेश सरकारले बीमा सम्बन्धी नीति ल्याउनु पर्ने : अध्यक्ष शिलवाल

काठमाडौँ । मंसिर १२ , नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेश सरकारले बीमा सम्बन्धी नीति ल्याउनुपर्ने बताएका छन् ।...

Read more
Page 143 of 167 1 142 143 144 167

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.