अर्थ

निर्माण व्यवसायीको अरबौ रकम भुक्तानी नहुँदा ‘ सप्लाई चेन ’ नै अस्तव्यस्त

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले असार मसान्तसम्म व्यवसायीका सबै बाकी रकम भुक्तानी गर्न माग गरेका छन् । बिहीबार एक...

Read more

नबिल बैंकद्वारा मानव सेवा आश्रमलाई २ थान उद्धार वाहन सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले मानव सेवा आश्रमलाई २ थान उद्धार वाहन उपलब्ध गराएको छ । मंगलबार एक विशेष कार्यक्रमको...

Read more

आगामी मौद्रिक नीतिमा नाडाका ७ सुझावहरु

काठमाडौं । आगामी नयाँ आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका लागि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले ७ बुँदे सुझाव दिएको...

Read more

विश्व प्रख्यात लुब्रिकेन्ट ब्रान्ड भिडोलको नेपालमै उत्पादन शुरु

काठमाडौं । असार २६, विश्व प्रख्यात लुब्रिकेन्ट ब्रान्ड भिडोलले नेपालमै उत्पादन शुरु गरेको छ । भिडोललाई नेपालमा युनाइटेड लुब्रिकेन्ट प्रालिले...

Read more

राष्ट्र निर्माणमा युवाको भूमिका बिशेयक सेमिनार असार २७ गते देखि

काठमाडौ । युवाले राष्ट्र निर्माणमा सबै भन्दा महत्वपूर्ण भूमिका युवाले खेल्न सक्ने आवश्यकतालाई औल्याउँदै  युवा केन्द्रीत तीन दिबसीय सेमिनार हुने...

Read more

मुलुकभर ३८.६ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौँ , समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८.६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।  यही असार २३ गतेसम्म सातै प्रदेशमा...

Read more

चन्द्रागिरि नगरपालिका र एन आई सी एशिया बैंक बीच शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने सम्झौता

काठमाडौं ।चन्द्रागिरि नगरपालिका भित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि नगरपालिका र एन आई सी एशिया...

Read more

स्काई टावरमा भिभो वाई २८ को उडान सार्वजनिक

काठमाडौं । नयाँ प्रविधि र नवीनताको एक अर्को कीर्तिमान स्थापित गर्दै, भिभोले आफ्नो वाई शृंखलाको अत्यन्तै उत्कृष्ट सदस्य भिभो वाई...

Read more

अत्याधुनिक टिकेटिङ् पोर्टल esevenstar.com संचालनमा

   ग्राहकलाई सस्तो मात्र होईन टिकट काट्न छिटो छरितो र भरपर्दौ पनि  नेपाली ट्राभल ट्रेड सेक्टरमा प्रतिष्ठित एजेन्सीको रूपमा स्थापित हुन सफल सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स  एक अत्याधुनिक तथा सुविधा सम्पन्न अनलाईन ट्राभल एजेन्सी www.esevenstar.com को औपचारिक शुभारम्भ  गरेको छ । आषाढ १३ गते सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सको कर्पोरेट कार्यालय बागबजारमा एक  कार्यक्रमको आयोजना गर्दै यस अनलाईन ट्राभल एजेन्सीको औपचारिक शुभारम्भ गरिएको हो ।   सेवाको उत्कृष्टताको एक दशक मनाउँदै सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स आफ्नो एक दशक लामो यस  क्षेत्रमा रहेको अनुभवलाई प्रयोग गरेर हवाई टिकेटिङ् सेवाका लागि अत्याधुनिक डिजिटल प्लेटफर्मको निर्माण गरेको  हो । “विश्व डिटिटलाईजेसन तर्फ अगाडि बढी रहँदा अवको भविष्य र व्यावसायिकता समेत यसैसँग जोडिने प्रष्ट  देखिएकाले हामीले आफ्नो ओटिए (अनलाईन ट्राभल एजेन्सी) सञ्चालनमा ल्याएका हौँ ।“यस इसेभेन स्टारको  उद्घाटन गर्दै कम्पनीका प्रबन्ध निर्देशक शिव शर्मा बास्तोला भन्छन्, “यस सँगै हाम्रो पहुँच विश्व भरको बजार र विश्व  भर छरिएर रहेका उपभोक्तामा पुगेको छ । हामी हाम्रा ग्राहकलाई २४ सै घण्टा सेवा प्रदान गर्न सक्षम भएका छौँ । यो  प्रविधिले दिएको उपलब्धि र हामीले ट्राभल ट्रेडमा मारेको अर्को फड्को हो ।”  लामो समयको शोध तथा अनुसन्धान पश्चात् सञ्चालनमा ल्याइएको www.esevenstar.com मार्फत ग्राहकहरूले  विश्वभरका वायुसेवाका टिकटहरू जुनसुकै समयमा घरैमा बसेर आँफैँले काट्न सक्नेछन् भने आवश्यक परेको  खण्डमा २४सै घण्टा ग्राहक सेवामा पहुँच राख्न सक्नेछन् । अनलाईनमा गएर खरिद गरिएको टिकटको भुक्तानी  नेपाली वा विदेशी बैँकका भिसा, मास्टरकार्ड तथा अन्य कार्डहरू, विभिन्न बैंकिङ् वालेटहरू, ईसेवा, खल्ती जस्ता  डिजिटल वालेट तथा कनेक्ट आईपिएस लगायतका भुक्तानी सेवा प्रदायक बाट सोझै गर्न सकिने विकल्प प्रदान  गरिएको छ । भने अव साना ट्राभल एजेन्सीले जिडिएस सिस्टम चलाउन सिक्नै नपर्ने भएको छ । सोही मूल्यमा सिधै  esevenstar.com को विजनेस टु विजनेस पोर्टलबाट टिकट काटेर ग्राहकलाई वेच्न सकिने अवस्था बनेको हो । ...

Read more
Page 104 of 167 1 103 104 105 167

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.