Sambridinews

Sambridinews

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना

डोटीमा जिप दुर्घटना हुँदा बालिकासहित २ जनाको मृत्यु

२३ जेठ, धनगढी । दार्चुलाबाट धनगढीतर्फ आइरहेको जिप बिहान डोटीमा दुर्घटना हुँदा बालिकासहित २ जनाको मृत्यु भएको छ । बुधबार...

आजदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउदै

आजदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउदै

सरकारले आजदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । दुई हप्तासम्म चल्ने अभियानमार्फत पोलियोविरुद्धको खोप ‘आईपीभी’ दिइनेछ...

आजको नेपाल र नेदरल्यान्ड ‌बीचको खेल टुँडिखेलमा प्रत्‍यक्ष प्रसारण हुने

आजको नेपाल र नेदरल्यान्ड ‌बीचको खेल टुँडिखेलमा प्रत्‍यक्ष प्रसारण हुने

काठमाडौं, जेठ २२, २०८१ – आईसीसी टि–२० विश्वकप २०२४ अन्तर्गतको नेपाल र नेदरल्यान्ड बीचको खेल ओपन डोर इन्टरनटेनमेन्ट र काठमाडौँ...

विदुषी राणा आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा नियुक्ति

विदुषी राणा आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा नियुक्ति

काठमाडौंमा नयाँ वाणिज्य दूतावास उद्घाटननेपालका लागि आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा विदुषी राणाको नियुक्तिको उत्सव र काठमाडौंस्थित नयाँ महावाणिज्य दूतावासको उद्घाटनको अवसरमा...

मोटर स्पोर्ट्सका ९ जनालाई च्याम्पियन्स अवार्ड

मोटर स्पोर्ट्सका ९ जनालाई च्याम्पियन्स अवार्ड

काठमाडौं । मोटर स्पोर्ट्सको क्षेत्रमा काम गर्ने संस्था अटोमोबाईल्स एसोसियसन अफ नेपाल (नासा नेपाल) ले मोटर स्पोर्ट्सका ९ जनालाई च्याम्पियन्स...

राजेश लामाको ५७ औं दिनको पैदल यात्रा सगै सगरमाथाको सफल आरोहण

राजेश लामाको ५७ औं दिनको पैदल यात्रा सगै सगरमाथाको सफल आरोहण

काठमाडौं । काठमाडौंबाट पैदलयात्रा थालेको ५७औँ दिनमा राजेश लामाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना...

सरकारले पूर्वाधार क्षेत्रमा बजेट बढाएपनि खर्च नहुने समस्या धेरै

सरकारले पूर्वाधार क्षेत्रमा बजेट बढाएपनि खर्च नहुने समस्या धेरै

२२ जेठ, काठमाडौं । सरकारले पूर्वाधार क्षेत्रमा बजेट बढाएपनि खर्च गर्न सक्ने गरी नआएको बताएका छन् । ‘बजेट पूर्वाधार क्षेत्र...

बागमती प्रदेश स्केटिङ तथा स्केट बोर्डिङ संघको अधिवेश सम्पन्न

बागमती प्रदेश स्केटिङ तथा स्केट बोर्डिङ संघको अधिवेश सम्पन्न

बागमती प्रदेश स्केटिङ तथा स्केट बोर्डिङ संघको प्रथम अधिबेशन सम्पन्न भएको छ । प्रदेश खेलकुद बिकास परिषद , बाग्मती प्रदेशका...

डिजिटल बैंकिङ्ग सेवामा उत्कृष्ट हुँदै एन आई सी एशिया बैंकले प्राप्त ग¥यो‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’

डिजिटल बैंकिङ्ग सेवामा उत्कृष्ट हुँदै एन आई सी एशिया बैंकले प्राप्त ग¥यो‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’

ज्येष्ठ २१, ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एन आई सी एशिया बैंकले मुलुकको बैंक तथा...

Page 297 of 712 1 296 297 298 712

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.