Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 3, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पत्रकारलाई निशुल्क डेङ्गु परिक्षण

Sambridinews by Sambridinews
शुक्रबार, भदौ ३१, २०७९
in FEATURED, समाचार
0
पत्रकारलाई निशुल्क डेङ्गु परिक्षण
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

प्रिमियर र क्वासन च्याम्पियन

नेपाल टेलिकमको सिआरबिटी सेवा अवरुद्ध

महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य


काठमाडौं । काठमाडौं उपत्याक सहित देशभर फैलिरहेको डेङ्गु महामारीलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा क्रियाशिल पत्रकारका लागि निशुल्क स्वास्थ्य परिक्षण व्यव्स्था मिलाइएको महासंघले जनाएको छ । महासंघ काठमाडौं शाखाको पहलमा निशुल्क स्वास्थ्य परिक्षण तथा उपचारको व्यवस्था मिलाइएको महासंघका महासचिव राेसन पुरीले फेसबुक मार्फत जनाउनुभएको छ ।
डेङ्गुबाट संक्रमित पत्रकारका लागि नेपाल प्रहरी अस्पताल महाराजगंजमा भर्ना भइ उपचार गर्ने व्यवस्था मिलाइएको छ । त्यस्तै पत्रकारका लागि महाराजगञ्जकै मेदान्त पोलिक्लिनिकमा पनि डेङ्गु निःशुल्क परीक्षण गर्न सकिनेछ ।
परीक्षणका लागि पत्रकार महासंघले जारी गरेको पत्रकार परिचय पत्र वा काठमाडौं शाखा र महासंघ केन्द्रीय कार्यालयबाट सिफारिस लिएर जान सकिनेछ ।

Related

Previous Post

डेँगू संक्रमितहरुका लागि महानगरकाे हटलाइन सेवा

Next Post

भिभोद्वारा नेपालमा दुई स्मार्टफोन वाई ३५ र वाई २२ सार्वजनिक

Sambridinews

Sambridinews

Related Posts

प्रिमियर र क्वासन च्याम्पियन
TOP STORIES

प्रिमियर र क्वासन च्याम्पियन

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको सिआरबिटी सेवा अवरुद्ध

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य
FEATURED

महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ
TOP STORIES

साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
नाडा महासंघमा परिणत हुने तयारी , बोलायो विषेश साधारण सभा
TOP STORIES

नाडा महासंघमा परिणत हुने तयारी , बोलायो विषेश साधारण सभा

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
Next Post
भिभोद्वारा नेपालमा दुई स्मार्टफोन वाई ३५ र वाई २२ सार्वजनिक

भिभोद्वारा नेपालमा दुई स्मार्टफोन वाई ३५ र वाई २२ सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

दसैंका लागि यही साताबाट टिक बुकिङ्ग खुल्दै

आइतवार, अशोज ६, २०८१
काठमाडाैंकाे शंखरापुरमा भालुकाे आक्रमणबाट एकजना घाइते

काठमाडाैंकाे शंखरापुरमा भालुकाे आक्रमणबाट एकजना घाइते

शनिबार, अशोज २२, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

काठमाडाैंकाे गोंगबुमा करिब चार करोड रकमसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी

मङ्लबार, भदौ १७, २०८२
फेरी जनक्रान्ति सम्भव छ ?
विचार

फेरी जनक्रान्ति सम्भव छ ?

मङ्लबार, भदौ १७, २०८२
प्रिमियर र क्वासन च्याम्पियन
TOP STORIES

प्रिमियर र क्वासन च्याम्पियन

मङ्लबार, भदौ १७, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको सिआरबिटी सेवा अवरुद्ध

मङ्लबार, भदौ १७, २०८२
महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य
FEATURED

महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य

मङ्लबार, भदौ १७, २०८२
साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ
TOP STORIES

साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ

मङ्लबार, भदौ १७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In