Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, April 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कमलामाई नगरपालिकाले बिना धितो ऋण प्रवाहका लागि आवेदन माग

Sambridinews by Sambridinews
आइतवार, अशोज ७, २०८०
in FEATURED, स्थानीय तह
0
कमलामाई नगरपालिकाले तीज मनाउन प्रति वडा २५ हजार रुपैयाँ दिने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली । कमलामाइ नगरपालिकाले बेरोजगार जनशक्तीलाई बिना धितो ऋण दिनेभएको छ ।

नगरपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै स्थानिय स्रोत, साधन, सिप र कलाको अधिकतम उपयोग गरि नगर भित्र रहेका बेरोजगार जनशक्तिलाई रोजगार सृजना गरि गरिबी निवारण गर्ने तथा बैदेशिक रोजगारीलाई दुरुत्साहन गर्दै आफ्नै देशमा श्रमको उपयोग गर्न उत्साहित गर्ने उदेश्यले आबेदन माग गरेको जनाएको छ ।

You might also like

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

काेइला सकिएपछि हेटाैँडा सेमेन्ट कारखाना बन्द

ब्यबसाय गर्न चाहाने तथा ब्यबसाय गरिरहेका युवाहरुलाई बिना धितो ऋण प्रबाहका लागि आबेदन माग गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यप्रसाद दाहालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

बिना धितो ऋण लिन चाहाने युवा तथा उद्धमिका लागि २० बर्ष पूरा भइ ५० बर्ष ननाघेका हुनुपर्ने छ । नगरपालिकाको युवा स्वरोजगार कार्यबिधी २०७८ को अनुसूची १ अनुसार तोकिएको ढाचामा सूचना प्रकाशीत भएको मितिले सात दिन भित्र आबेदन दिन आवहान गरेको छ ।

आबेदन संगै नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता भए सोको प्रमाणपत्र, बिदेश गएर आएको भए पासपोर्ट र भिसाको समेत प्रतिलिपी, सीप सिकेको भए सोको प्रमाणपत्र, कुनै ब्यबसाय या फर्म दर्ता भए सोको प्रमाणपत्र, प्यान नम्बरको प्रतिलिपी र सम्बन्धित वडाको सिफारिसको कागजात पेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

बिना धितो ऋण लिन चाहानेहरुले असोज १३ गतेसम्म आवेदन दिइसक्नुपर्ने छ नगरपालिकाले जनाएको छ ।

Related

Previous Post

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित

Next Post

प्रधानमन्त्री प्रचण्डविरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २८ मंसिरमा निर्णय

Sambridinews

Sambridinews

Related Posts

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प
FEATURED

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
हेटौंडा सिमेन्ट उद्योगले कोइला खरिद गर्न नसक्दा उत्पादन बन्द
FEATURED

काेइला सकिएपछि हेटाैँडा सेमेन्ट कारखाना बन्द

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
डिजेल र मट्टितेलकाे मुल्यमा भारी वृद्धि
FEATURED

डिजेल र मट्टितेलकाे मुल्यमा भारी वृद्धि

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानी सेनाको नियन्त्रणमा रहेका अमृत झा रिहा

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
प्रधानमन्त्री प्रचण्ड जम्बो टोलीका साथ भारत भ्रमणमा

प्रधानमन्त्री प्रचण्डविरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २८ मंसिरमा निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

फेरी भारतकाे केआई आईटीमा अध्ययनरत नेपाली विद्यार्थी मृत फेला

फेरी भारतकाे केआई आईटीमा अध्ययनरत नेपाली विद्यार्थी मृत फेला

शुक्रबार, बैशाख १९, २०८२
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

सोमवार, मंसिर १०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In