Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विषादी परिक्षण विनानै भारतीय तरकारी नेपाली बजारमा

Sambridinews by Sambridinews
आइतवार, भदौ ३१, २०८०
in FEATURED, TOP STORIES
0
तरकारीको मुल्य आकाशिदै ,कुरीलो र डल्ले च्याउको मूल्य प्रतिकेजी ५५० रुपैयाँ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । भारतका सीमावर्ती बजारहरूमा विषादी परीक्षण संयन्त्र नहुँदा परीक्षण नै नगरिएका आयातीत तरकारी तथा फलफूल बिक्री भइरहेका छन् । धनुषा, महोत्तरी, सर्लाही, सिराहा र सप्तरी जिल्लामा भारतबाट आयात भएका तरकारी परीक्षण गर्ने ल्याब महोत्तरीको भिठामोडमा मात्रै छ ।

ल्याब खाद्य आयात–निर्यात तथा गुणस्तर प्रमाणीकरण कार्यालयका अनुसार महोत्तरी र धनुषाका तुलनामा सिराहा, सप्तरी र सर्लाहीबाट एकदम कम विषादी परीक्षणका लागि तरकारी तथा फलफूल ल्याइन्छन् ।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

विषादी परीक्षण गराउन समय लाग्ने, खर्च बढ्नेलगायतका कारण सिराहा, सप्तरी, सर्लाहीलगायतका जिल्लाका व्यापारीहरूले विषादी परीक्षण नै नगराई बिक्री गर्ने गरेका छन् । त्यस्तै, खुला सीमाको फाइदा उठाउँदै तस्करहरूले भारतबाट हरियो तरकारी विषादी परीक्षणविना नै बजारमा बिक्री गर्ने गरेका छन् । 

पाँच जिल्लामध्ये सर्लाही, सिराहा र सप्तरीबाट कहिलेकाहीँ मात्र तरकारी परीक्षण गर्न ल्याइने खाद्य आयात–निर्यात तथा गुणस्तर प्रमाणीकरण कार्यालय महोत्तरी भिठामोडका प्रमुख प्रमोदचन्द्र पौडेलले बताए । उनले भने, ‘खास गरी तीन जिल्लामा भारतबाट आउने तरकारीमा विषादी परीक्षण गराउन व्यवसायीलाई टाढा हुने भएकाले बढी तरकारी विषादी परीक्षणविना नै आयात हुने गरेको छ । ती जिल्लाहरूमा रहेका छोटी भन्सार कार्यालयहरूले तरकारी भन्सार काटे पनि ल्याब प्रयोगशाला नहुँदा परीक्षणविना नै भित्रिने गरेको छ ।’

नियमनकारी निकाय गम्भीर नभएपछि उपभोक्ताहरू मन्द विषको सिकार हुँदै गएको उपभोक्ता हित संरक्षण मञ्च धनुषाका अध्यक्ष बटुकनाथ झाले बताए । उनले भने, ‘सीमा क्षेत्रका पालिकाहरू यसप्रति गम्भीर हुनुपर्छ, परीक्षणविना आउने तरकारीमा के–कति मात्रामा विषादी छ ? खाने योग्य छ कि छैन ? यसप्रति राज्य गम्भीर नहुनु दुःखद कुरा हो ।’ उनले प्रत्येक जिल्लामा सरकारले विषादी प्रयोगशाला राख्नुपर्ने बताए । 

(नयाँ पत्रिका दैनिकबाट)

Related

Previous Post

आइतबार देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकको संघ घोषणा

Next Post

संविधान दिवसका दिन माफी मिनाहा दिनुपर्ने आधार स्पष्ट लेखेर पठाउन राष्ट्रपति कार्यालयले गृह मन्त्रालयसंग माग

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
संविधान दिवसका दिन माफी मिनाहा दिनुपर्ने आधार स्पष्ट लेखेर पठाउन राष्ट्रपति कार्यालयले गृह मन्त्रालयसंग माग

संविधान दिवसका दिन माफी मिनाहा दिनुपर्ने आधार स्पष्ट लेखेर पठाउन राष्ट्रपति कार्यालयले गृह मन्त्रालयसंग माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी

सोमवार, बैशाख २५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने

मङ्लबार, पुस २६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In