Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, March 13, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

गौतम र राई सम्मानित

Sambridinews by Sambridinews
मङ्लबार, भदौ २८, २०७९
in TOP STORIES, समाचार
0
गौतम र राई सम्मानित
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास

आज पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना

पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई पितृ शोक

भदौ २८, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुद पत्रकारितामा एनएसजेएफको भूमिका अहम रहेको बताउनु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २७ औं स्थापना दिवसको अवसरमा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नु हुँदै उहाँले नेपाली खेलकुदलाई गतिशील बनाउन खेलकुद पत्रकारले उल्लेखनीय योगदान गरेको भन्दै प्रंशसा समेत गर्नु भयो ।
खेलकुदको संवाहकको रुपमा रहेको यो मञ्च र नेपाली खेलकुदको सञ्चार गरिदिने महत्वपूर्ण जिम्मेवारी तपाईहरुले निर्वाह गर्दै आइरहनु भएको छ । नेपाली खेलकुदमा रहेका प्रतिभालाई अघी बढाउने कुरामा होस्,खेलकुदलाई गतिशिल बनाउन यहाँहरुले गर्नु भएको योगदानको प्रशंशा गर्न चाहन्छु ”, राखेप सदस्य सचिव घिसिङले भन्नुभयो । एनएसजेएफ खेल पत्रकारिता पुरस्कारबाट वरिष्ठ पूर्व खेलकुद पत्रकार जयदेव गौतम र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट गीता राई सम्मानित हुनु भएको छ । सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका सचिव पवन आचार्य र मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नु भयो । खेल पत्रकारिता अवार्डस्वरूप गौतमलाई २५ हजार रुपैयाँ प्रदान गरिएको छ । स्व। सुमन भोम्जन युवा खेलकुद पत्रकारिता अवार्डबाट पुरस्कृत राईलाई ल्यापटप प्रदान गरिएको छ ।

Related

Previous Post

एन आई सी एशिया बैंकका ग्राहकले दराजमा अनलाईन किनमेल गर्दा रू. २,५०० सम्म छुट

Next Post

डेँगू विरुद्ध सचेत रहन मेयर बालेनको आग्रह

Sambridinews

Sambridinews

Related Posts

ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास
FEATURED

ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास

by Sambridinews
शुक्रबार, फाल्गुन २९, २०८२
दसैँभरी पानी पर्ने सम्भावना
TOP STORIES

आज पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना

by Sambridinews
शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई पितृ शोक
TOP STORIES

पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई पितृ शोक

by Sambridinews
शुक्रबार, फाल्गुन २९, २०८२
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाइ पाँच लाख घुस मागेको आरोप
FEATURED

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाइ पाँच लाख घुस मागेको आरोप

by Sambridinews
शुक्रबार, फाल्गुन २९, २०८२
आयल निगमले आधा सिलिन्डर ग्यास बिक्री गर्ने
FEATURED

आयल निगमले आधा सिलिन्डर ग्यास बिक्री गर्ने

by Sambridinews
बिहिबार, फाल्गुन २८, २०८२
Next Post
डेँगू विरुद्ध सचेत रहन मेयर बालेनको आग्रह

डेँगू विरुद्ध सचेत रहन मेयर बालेनको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक सम्पन्न

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक सम्पन्न

बिहिबार, बैशाख ६, २०८१
नेपालको प्रतिनिधित्व गर्दै युनिभर्सल वुमन २०२४ को निर्णायकमा संगीता पुरी

नेपालको प्रतिनिधित्व गर्दै युनिभर्सल वुमन २०२४ को निर्णायकमा संगीता पुरी

मङ्लबार, चैत्र १३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास
FEATURED

ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास

शुक्रबार, फाल्गुन २९, २०८२
दसैँभरी पानी पर्ने सम्भावना
TOP STORIES

आज पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना

शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई पितृ शोक
TOP STORIES

पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई पितृ शोक

शुक्रबार, फाल्गुन २९, २०८२
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाइ पाँच लाख घुस मागेको आरोप
FEATURED

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाइ पाँच लाख घुस मागेको आरोप

शुक्रबार, फाल्गुन २९, २०८२
आयल निगमले आधा सिलिन्डर ग्यास बिक्री गर्ने
FEATURED

आयल निगमले आधा सिलिन्डर ग्यास बिक्री गर्ने

बिहिबार, फाल्गुन २८, २०८२
नागार्जुन उपमेयर कप तेक्वान्दो शुक्रबारदेखि
TOP STORIES

नागार्जुन उपमेयर कप तेक्वान्दो शुक्रबारदेखि

बिहिबार, फाल्गुन २८, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In