Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, July 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता –२०२३ हुने

Sambridinews by Sambridinews
सोमवार, भदौ २५, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता –२०२३ हुने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जाने कुश्ती टिमलाई एनओसीको विदाइ

करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन

आत्मदाहा प्रयास गरेका सर्लाहीका वेवेक मण्डलको मृत्यु

भदौ २५, नेपाल तेक्वान्दो संघ र दक्षिण कोरियालीदुताबासको संयुक्तआयोजनामा सन् २००३ माप्रथम कोरियन एम्बेसडर राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आयोजना हुने भएको छ । प्रत्येक दुई वर्षमाहुने यस प्रतियोगिताका विगतका दश वटा संस्करणहरु अत्यन्तै उत्साहजनक सहभागिता र सफलताका साथ सम्पन्नभएको भैसकेको छ । यसै क्रममा उक्त प्रतियोगिताको ११ औ संस्करणका रुपमा११ औँ कोरियनएम्बेसडर खुल्लाअन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आयोजना हुन लागेको आयोजकले जनाएको छ ।
विगतमा नेपाली खेलाडीहरुमात्र सहभागी रहने प्रतियोगितामायस ११ औँ संस्करणमा पहिलो पटक मित्र राष्ट्र भारत र बंगलादेशका खेलाडीहरुको पनि सहभागीहुने हुँदाप्रतियोगिताको अभैm महत्व बढेको हामीले अनुभुति गरेका छौ ।
यस प्रतियोगितामा७११ महिला र १०६७पुरुष गरी जम्मा१७७८जनासिनियर तथाजुनियर खेलाडीहरुको सहभागिता रहने छ । पुम्से तर्पm २५ र ग्यरोगी (फाईट) तर्पm ३२ गरी जम्मा५७ स्वर्ण पदककालागि रोमाञ्चक प्रतिस्पर्धा रहने आयोजको अपेक्षा रहेको छ ।
प्रतियोगितालाई उच्च व्यवस्थापन र सफल आयोजनाकालागि नेपाल तेक्वान्दो संघका उपाध्यक्ष मभानबहादुर चन्दको संयोजकत्वमा ३५ सदस्यीय आयोजक समिति गठन गरिएको छ र जस अन्तर्गत १० वटा उपसमितिहरु रहेका छन् । प्रतियोगिता सञ्चालनगर्न ६० जना निर्णायक, १५ जना प्राविधिक र ३५ जना स्वयम्सेवकहरु प्रिचालन गरिनेछन् ।
प्रतियोगिताको कुल लागत करिब ३५लाख रहेको छ जसमध्ये कोरियाली दुताबासबाट करिब ५ हजारअमेरीकी डलर, खेलाडी दर्ताबाट करिब १७ लाख र बाँकी रकम नेपाल तेक्वान्दो संघले व्यवस्थापनगर्ने कुरा जानकारी गराएको छ ।प्रतियोगिताबाट नेपाल र कोरिया बिचको आपसी र दौत्य सम्बन्धअझ प्रगाढ हुने र सहभागीहरुलाई आफनो प्रदर्शन गर्न र आत्मविश्वास उच्चपार्न यो प्रतियोगिता एउटा महत्वपूर्ण अवसरको रुपमा रहने छ भने विगतका संस्करणहरु देखि नै नयाँ र राष्ट्रियस्तरका खेलाडीहरुको पहिचानगर्न प्रतियोगिताले महत्वपूर्ण टेवा पु¥याउदै आएको कुरा जनाएको छ ।

Related

Previous Post

धरानका मेयर सम्पाङलाई प्रश्न गर्दा १ रात हिरासतमा

Next Post

बाँकेमा स्रोत नखुलेको २६ लाख रुपैयाँसहित एकजना सरकारी कर्मचारी पक्राउ

Sambridinews

Sambridinews

Related Posts

एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जाने कुश्ती टिमलाई एनओसीको विदाइ
TOP STORIES

एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जाने कुश्ती टिमलाई एनओसीको विदाइ

by Sambridinews
मङ्लबार, असार ३०, २०८३
करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन
FEATURED

करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन

by Sambridinews
मङ्लबार, असार ३०, २०८३
काठमाडाैंकाे कपनमा भिषण आगलागी
TOP STORIES

आत्मदाहा प्रयास गरेका सर्लाहीका वेवेक मण्डलको मृत्यु

by Sambridinews
मङ्लबार, असार ३०, २०८३
सूर्यविनायक-धुलिखेल सडक चार लेनमा विस्तार गर्न ठेक्का
FEATURED

काठमाडाैंबाट बाहिर जाने सवारी साधन खुला

by Sambridinews
मङ्लबार, असार ३०, २०८३
सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध
TOP STORIES

सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध

by Sambridinews
सोमवार, असार २९, २०८३
Next Post
चीनिया अदालतले नेपाली बैंकलाई काउन्टर ग्यारेन्टीवापतको रकम फिर्ता गर्न आदेश 

बाँकेमा स्रोत नखुलेको २६ लाख रुपैयाँसहित एकजना सरकारी कर्मचारी पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माओवादी केन्द्रको राजनीतिक एजेण्डाको बलमा पछिल्लो पटक पनि प्रधानमन्त्री भएँः दाहाल

माओवादी केन्द्रको राजनीतिक एजेण्डाको बलमा पछिल्लो पटक पनि प्रधानमन्त्री भएँः दाहाल

शनिबार, भदौ १६, २०८०
शुक्रबार हुदै आएको सेयर कारोबार बन्द हुने

सोमबार नेप्से परिसूचक दोहोरो अंकले बृद्धि

सोमवार, माघ २२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जाने कुश्ती टिमलाई एनओसीको विदाइ
TOP STORIES

एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जाने कुश्ती टिमलाई एनओसीको विदाइ

मङ्लबार, असार ३०, २०८३
करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन
FEATURED

करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन

मङ्लबार, असार ३०, २०८३
काठमाडाैंकाे कपनमा भिषण आगलागी
TOP STORIES

आत्मदाहा प्रयास गरेका सर्लाहीका वेवेक मण्डलको मृत्यु

मङ्लबार, असार ३०, २०८३
सूर्यविनायक-धुलिखेल सडक चार लेनमा विस्तार गर्न ठेक्का
FEATURED

काठमाडाैंबाट बाहिर जाने सवारी साधन खुला

मङ्लबार, असार ३०, २०८३
सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध
TOP STORIES

सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध

सोमवार, असार २९, २०८३
फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार
TOP STORIES

फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार

सोमवार, असार २९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In