Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 18, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

वर्तमान युद्धबाट समस्या समाधान नभए देश टुक्रिन सक्छः सुडानी कमाण्डर बुर्हान

Sambridinews by Sambridinews
शुक्रबार, भदौ १५, २०८०
in TOP STORIES, प्रवास, राजनीति, समाचार
0
वर्तमान युद्धबाट समस्या समाधान नभए देश टुक्रिन सक्छः सुडानी कमाण्डर बुर्हान
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter


सुडानका संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष एवं सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल बुर्हानले वर्तमान युद्धबाट समस्या समाधान नभए देश टुक्रिनसक्ने चेतावनी दिनुभएको छ । 


बिहीवार उहाँले पूर्वी सुडानको रेड सी राज्यको राजधानी शशहर पोर्ट सुडानमा सुडानी प्रहरी नेताहरुलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले आफूहरु देशमा युद्धको सामना गरिरहेको र यदी आवश्यकताअनुसार छिटो समाधान नभए देश टुक्रिनसक्ने खतरा रहेको बताउनु भयो । 

You might also like

मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन

एनएफपिजे नेपालको प्रथम कैलाली भेला सम्पन्न, अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन

जोन केलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त

उहाँले युद्ध अन्त्य गर्न जोड दिँदै युद्धपछिको व्यवस्थाका लागि तयार रहन नागरिकसँग आहन गर्नुभयो । उहाँले अधैसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) का लडाकुहरुलाई आफ्नो हतियारसहित आत्मसमर्पण गर्न आग्रह गर्नुभयो । 

आरएसएफले दारफुर र खार्तुममा युद्ध अपराध गरेको र जिम्मेवार व्यक्तिहरु जवाफदेही बन्नुपर्ने बताउनु भयो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

Download Video

वर्तमान युद्धबाट.zip :To download file click here

Related

Previous Post

वसन्तपुर दरबार क्षेत्रमा गाईजात्रा मनाइँदै

Next Post

मलेसियाले ६६ औं स्वतन्त्रता दिवस मनायो

Sambridinews

Sambridinews

Related Posts

मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन
FEATURED

मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन

by Sambridinews
शुक्रबार, कार्तिक १, २०८२
एनएफपिजे नेपालको प्रथम कैलाली भेला सम्पन्न, अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन
TOP STORIES

एनएफपिजे नेपालको प्रथम कैलाली भेला सम्पन्न, अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन

by Sambridinews
शुक्रबार, कार्तिक १, २०८२
जोन केलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त
TOP STORIES

जोन केलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त

by Sambridinews
शुक्रबार, कार्तिक १, २०८२
६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री कार्की
FEATURED

६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री कार्की

by Sambridinews
शुक्रबार, कार्तिक १, २०८२
टेनिस संघको वार्षिक साधारण सभा
TOP STORIES

टेनिस संघको वार्षिक साधारण सभा

by Sambridinews
शुक्रबार, कार्तिक १, २०८२
Next Post
मलेसियाले ६६ औं स्वतन्त्रता दिवस मनायो

मलेसियाले ६६ औं स्वतन्त्रता दिवस मनायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

भारतले दिएका १५ वटा मुर्रा राँगा नेपाल आइपुगे

भारतले दिएका १५ वटा मुर्रा राँगा नेपाल आइपुगे

बिहिबार, मंसिर ७, २०८०
टिभिएसको एक लाख सेलेब्रेसन एनओजी राइड सफलतापुर्वक सम्पन्न

टिभिएसको एक लाख सेलेब्रेसन एनओजी राइड सफलतापुर्वक सम्पन्न

सोमवार, माघ २९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन
FEATURED

मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन

शुक्रबार, कार्तिक १, २०८२
एनएफपिजे नेपालको प्रथम कैलाली भेला सम्पन्न, अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन
TOP STORIES

एनएफपिजे नेपालको प्रथम कैलाली भेला सम्पन्न, अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन

शुक्रबार, कार्तिक १, २०८२
जोन केलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त
TOP STORIES

जोन केलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त

शुक्रबार, कार्तिक १, २०८२
६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री कार्की
FEATURED

६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री कार्की

शुक्रबार, कार्तिक १, २०८२
टेनिस संघको वार्षिक साधारण सभा
TOP STORIES

टेनिस संघको वार्षिक साधारण सभा

शुक्रबार, कार्तिक १, २०८२
खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य
TOP STORIES

खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य

बिहिबार, अशोज ३०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In