Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सुविधासम्पन्न आवासगृह हस्तान्तरण

Sambridinews by Sambridinews
सोमवार, भदौ ११, २०८०
in FEATURED, TOP STORIES
0
प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सुविधासम्पन्न आवासगृह हस्तान्तरण
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । संघीय सरकारले सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई बनाएका आवास हस्तान्तरण गरेको छ । आइतबार आयोजित एक कार्यक्रबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशहरूलाई आवास हस्तान्तरण गरेका हुन्।

प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूलाई भैंसेपाटीमा काठमाडौंमा आएको बेला बस्न सुविधा सम्पन्न आवास बनाएको हो । प्रदेशहरूका लागि ७ वटा भवनमा १४ वटा ब्लक निर्माण गरिएको छ ।

You might also like

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन्दर ठाउँमा आवास र सम्पर्क कार्यलय स्थापना गरिएको बताए। प्रधानमन्त्री दाहालले संघीयता कार्यान्वयनमा यसले थप भूमिका खेल्ने पनि बताए।

भवनहरुमा प्रदेश अनुसार नामकरण गरिएको छ । जसका कारण सम्बन्धित व्यक्तिलाई आवस प्रयोग गर्न सहज हुने छ ।

शहरी विकास मन्त्री सिता गुरुङले प्रदेश सरकारले संघसंग समन्वय गर्नुपर्ने भएकाले सम्पर्क कार्यालयको रुपमा स्थापना गरेको बताइन्।
उनले प्रदेश प्रमुख र मुख्यमन्त्रीको एउटै भवन भएपनि ब्लक छुट्टै रहेको जानकारी गराइन्।
कसको ब्लक कुन भन्ने हानथाप नहोस् भन्नका लागि प्रत्येक ब्लकमा छुट्टाछुट्टै ‘नेमप्लेट’ राखिएको छ।

सहरी विकास सचिव रविन्द्र श्रेष्ठले २०७६ असोजमा ठेक्का लागेकोमा ४ वर्षमा सम्पन्न गरेको बताए । केसी÷समानान्तर जेभीले पूर्वधार निर्माणको ठेक्का पाएको थियो भने न्यू टेक्निकलले फनिर्चर र फिर्निसिङ लगायतको व्यवस्था गरेको छ।

२ वर्षभित्र ठेक्का सम्पन्न गर्नुपर्ने भएपनि चार वर्षमा निर्माण सकिएको हो।

आवासमा २५० केभिएको स्वचालित जेनेरेटर, वाटर ट्रिटमेन्ट प्लान्ट रहेको छ। खानेपानीको लागि बोरिङको व्यवस्था गरिएको छ । ६ तहमा ट्रिटमेन्ट गरेर पानी अटोमेटिक सिस्टम जडान गरिएको छ। १ लाख ३५ हजार लिटर क्षमताको पानी ट्यांकी रहेको छ।

आपतकालिन व्यवस्थाको लागि अग्नी नियन्त्रणसहित बाह्यद्वार समेत निर्माण गरिएको छ। आगलागी नियन्त्रणका लागि ६० हजार लिटरको पानी ट्यांकी छुट्टै छ। आकर्षक बनाउन पानीको फोहोरा, रातिमा रंगिन फोहोरा सहित फलफुलका बिरुवा रोपिएको छ।

शहरी विकास मन्त्रालयका अनुसार २७ रोपनी १२ आनामा भवन निर्माण गरिएको छ। भवनहरूको निर्माण लागत ८५ करोड रुपैयाँ बढी लगानी छ।

३ तल्लाको भवनमा बैठक कक्ष, योग अभ्यास कक्ष, स्वागत कक्ष, भान्सा कोठासम्मको व्यवस्था गरिएको छ। सरकारले अहिले प्रदेश प्रमुख र मुख्यमन्त्री काठमाडौं आउँदा अपार्टमेन्टमा भाडा तिरेर राखेको थियो।

राष्ट्रिय सभा र मन्त्री क्वाटर निर्माण अन्तिम चरणमा

सरकारले भैंसेपाटीमै संघीय सरकारका मन्त्रीहरूका लागि नयाँ आवासगृह निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख र संघीय मन्त्रीहरूका लागि २७ वटा निर्माणाधीन रहेका छन्। मन्त्री क्वाटरमा सामुदायिक हलदेखी व्यायाम हल, स्विमिङ पुलसम्म निर्माण हुँदैछन्। ९६ रोपानी क्षेत्रफलमा निर्माण भएका छन्। पुलचोकमा मन्त्रीहरू बस्दै आएको क्वाटर सर्वोच्च अदालतका न्यायाधीसहरुको आवास गृह हुनेछ।

Related

Previous Post

ल्वाङको औषधीय गुण, टाउको दुखेकोदेखि पेटमा ग्यास भरिदाको लागि अचुक

Next Post

दार्चुलामा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

by Sambridinews
सोमवार, भदौ २९, २०८३
Next Post
काठमाडाैंकाे कपनमा भिषण आगलागी

दार्चुलामा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

फेब्रुअरी क्रान्ति, जारसाही र नेपाली राजतन्त्र

फेब्रुअरी क्रान्ति, जारसाही र नेपाली राजतन्त्र

आइतवार, माघ २१, २०८०
गुरु ट्राभल्सले मनायो प्रथम वार्षिकोत्सव

गुरु ट्राभल्सले मनायो प्रथम वार्षिकोत्सव

आइतवार, साउन २१, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

मङ्लबार, भदौ ३०, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

मङ्लबार, भदौ ३०, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

सोमवार, भदौ २९, २०८३
६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं
Uncategorized

६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं

सोमवार, भदौ २९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In