Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, December 10, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

शुल्क वृद्धिको विषयमा इन्जिनियरिङका विद्यार्थीद्वारा प्रदर्शन

Sambridinews by Sambridinews
शुक्रबार, भदौ ८, २०८०
in FEATURED, TOP STORIES
0
शुल्क वृद्धिको विषयमा इन्जिनियरिङका विद्यार्थीद्वारा प्रदर्शन
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले स्नातक इन्जिनियरिङ (बीई) को शिक्षण शुल्क वृद्धि गरेको विरोधमा आन्दोलित विद्यार्थीले शुक्रबार संयुक्त रूपमा काठमाडौंमा प्रर्दशन गरेका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन पुल्चोक क्याम्पसको अगुवाइमा ७ विद्यार्थी संगठनले डिन कार्यालय पुल्चोकदेखि माइतीघर मण्डलसम्म प्रर्दशन गरेका हुन् । डिन कार्यालयले अवैधानिक र अवैज्ञानिक रूपमा गरेका शुल्क वृृद्धि फिर्ता लिनुपर्ने एकसुत्रीय माग राखिएको छ ।

You might also like

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सव हुने

खातामा प्यान नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

प्रर्दशनमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत ७ विद्यार्थी संगठनमा आबद्ध विद्यार्थी सहभागी थिए । यी विद्यार्थी संगठनले यसअघि पनि छुट्टाछुट्टै रूपमा शुल्क वृद्धिको विरोध गर्दै खारेजीको माग राख्दै आएका छन् ।

इन्जिनियरिङ डिन कार्यालयले आंगिक क्याम्पसहरूले लिन पाउने शुल्क वृद्धि गरेको जनाएको छ । ३ लाख १८ हजारबाट वृद्धि गरेर शिक्षण शुल्क ७ लाख ७७ हजार पु¥याइएको डिन कार्यालयले जनाएको छ । अध्ययन संस्थानको पुल्चोक, थापाथली, पोखरा, धरान र चितवनमा आंगिक क्याम्पसहरू सञ्चालनमा रहेका छन् ।

वृद्धि भएको शुल्क आगामी शैक्षिक सत्रदेखि यी क्याम्पसमा लागू हुने डिन कार्यालयले जनाएको छ । क्याम्पसहरू घाटामा रहेका कारण देखाउँदै शुल्क बढाइएको हो ।

Related

Previous Post

शनिबारदेखि मौसममा सुधार हुने

Next Post

आधिकारिक रुपमा नेपाल भित्रियो अउडी

Sambridinews

Sambridinews

Related Posts

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
FEATURED

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

by Sambridinews
मङ्लबार, मंसिर २४, २०८२
बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सव हुने
TOP STORIES

बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सव हुने

by Sambridinews
सोमवार, मंसिर २३, २०८२
खातामा प्यान नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध
TOP STORIES

खातामा प्यान नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

by Sambridinews
सोमवार, मंसिर २३, २०८२
एनपीएल सिजन-२ मा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’
TOP STORIES

एनपीएल सिजन-२ मा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’

by Sambridinews
सोमवार, मंसिर २३, २०८२
सानिमा बैंक लिमिटेडले २१औं वर्ष पूरा गर्दै
TOP STORIES

सानिमा बैंक लिमिटेडले २१औं वर्ष पूरा गर्दै

by Sambridinews
सोमवार, मंसिर २३, २०८२
Next Post
आधिकारिक रुपमा नेपाल भित्रियो अउडी

आधिकारिक रुपमा नेपाल भित्रियो अउडी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बाटो नभएको ठाउमा पुल बनाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर

बाटो नभएको ठाउमा पुल बनाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर

आइतवार, फाल्गुन १४, २०७९
फिफा विश्वकपको एसियाली छनोटका लागि पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

फिफा विश्वकप २०२६ छनोटका लागि नेपालले आज यमनसँग खेल्दै

मङ्लबार, मंसिर ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
FEATURED

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

मङ्लबार, मंसिर २४, २०८२
बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सव हुने
TOP STORIES

बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सव हुने

सोमवार, मंसिर २३, २०८२
खातामा प्यान नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध
TOP STORIES

खातामा प्यान नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

सोमवार, मंसिर २३, २०८२
एनपीएल सिजन-२ मा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’
TOP STORIES

एनपीएल सिजन-२ मा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’

सोमवार, मंसिर २३, २०८२
सानिमा बैंक लिमिटेडले २१औं वर्ष पूरा गर्दै
TOP STORIES

सानिमा बैंक लिमिटेडले २१औं वर्ष पूरा गर्दै

सोमवार, मंसिर २३, २०८२
आयोगको वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश
FEATURED

आयोगको वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश

आइतवार, मंसिर २२, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In