Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, June 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

‘दुईतिहाइ बहुमतको कम्युनिष्ट सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन पहल गर्नु निम्नस्तरको हर्कत’

Sambridinews by Sambridinews
बुधबार, साउन ३१, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
‘दुईतिहाइ बहुमतको कम्युनिष्ट सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन पहल गर्नु निम्नस्तरको हर्कत’
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।साउन ३१, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुईतिहाइ बहुमतको आफ्नै पार्टीको कम्युनिष्ट सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन पहल गर्नु निम्नस्तरको हर्कत भएको वताउनुभएको छ ।
अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने योजनाका साथ भएको उक्त षडयन्त्रलाई आफूले असफल पारिदिएको वताउनुभयो । नेकपा ९एमाले०को बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई मङ्गलबार काठमाडौंमा सम्बोधन गर्नुहुँदै उहाँले तत्कालीन अवस्थामा पार्टीको वरिष्ठ नेता हुँदाहुँदै माधव नेपालले आफूलाई पार्टीबाट निकाल्ने षडयन्त्र गरेको र दक्षिणपन्थी सरकार बनाउन पहल गरेको बताउनुभयो ।
आफूलाई पार्टीबाट निकाल्ने षडयन्त्र असफल भएपछि नेपालले प्रतिक्रियावादी, दक्षिणपन्थी सरकार बनाउन मद्दत गरेको अध्यक्ष ओलीको भनाइ छ । दुईतिहाई बहुमतको कम्युनिस्ट पार्टीको सरकार ढालेर पार्टीमै बसेर सरकार गिराउन भोट दिनु निम्नस्तरको हर्कत भएको उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले बामपन्थी चिन्तनलाई अहिले यथास्थितिवादी प्रतिक्रियावादीहरूले सुन्न पनि नचाहेको बताउनुहुँदै साइनबोर्ड बामपन्थी राखेर स्वार्थ बोकेकाहरूले दक्षिणपन्थी झोला बोकेको र उहाँहरू ‘झोले’ भएको विचार व्यक्त गर्नुभएको छ ।
अध्यक्ष ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने षडयन्त्रलाई रोक्न र असफल पार्न आफूले प्रतिनिधि सभा विघटन गरेको प्रष्ट पार्नुभएको छ । प्रतिनिधि सभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने चर्चा गर्नुहुँदै उहाँले तत्कालीन समयमा आफूहरूलाई झुन्ड्याएर मार्ने डोरी बनाइएको र संसद् विघटन गरेर त्यो डोरी छिनाल्दिएको बताउनुभयो ।
पुस ५ गतेको तत्कालीन कदम राजनीतिक, संवैधानिक र संसदीय भएको तथा मुख्य रूपमा त्यो प्रतिक्रियावादी षडयन्त्रको विरोधमा जाने एउटा सचेत कदम भएको अध्यक्ष ओलीको भनाइ छ । त्यो घटनालाई लिएर पार्टीका नेता तथा कार्यकर्ताहरू कहिलेकाहीँ राजनीतिक अलमलमा पर्ने गरेकोे भन्नुहुँदै उहाँले त्यसरी अलमलमा नपर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले विभिन्न दलबाट आउनुभएका नेता तथा कार्यकर्तालाई पार्टीको विचार र बुझाइमा एकरूपता ल्याउन चुनौती रहेको भन्नुहुँदै प्रशिक्षणमार्फत यसलाई समाधान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

Related

Previous Post

अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु

Next Post

डेङ्गु रोग नियन्त्रणमा संवेदनशील बन

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
चिया बगानमा कार्यरत श्रमिकहरुको अधिकार सुनिश्चित गर्न आग्रह

डेङ्गु रोग नियन्त्रणमा संवेदनशील बन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अत्याधिक गर्मीका कारण नेपालगञ्जमा बालबालिक बिरामी

अत्याधिक गर्मीका कारण नेपालगञ्जमा बालबालिक बिरामी

बुधबार, जेष्ठ २४, २०८०
नेपाल टेलिकमद्वारा जुम्लाको पातारासीमा मोबाइल सेवा विस्तार

नेपाल टेलिकमद्वारा जुम्लाको पातारासीमा मोबाइल सेवा विस्तार

सोमवार, मंसिर १७, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In