Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, April 15, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सुन तस्करी प्रकरणको छानबिन सरकारी निकायबाटै हुनुपर्ने कांग्रेस संसदीय दलको बैठककाे निचाेड

Sambridinews by Sambridinews
सोमवार, साउन २९, २०८०
in FEATURED, TOP STORIES
0
कांग्रेस केन्द्रीय समति बैठकमा सदस्यहरुलेआफ्ना धारणा राख्नेक्रम जारी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 कांग्रेस संसदीय दलको बैठकले क्विन्टल सुन तस्करी प्रकरणको छानबिन सरकारी निकायबाटै हुनुपर्ने पक्षमा उभिएको छ । उच्चस्तरीय छानबिन समिति गठबनको माग दलको बैठकमा केही नेताहरूले गरे पनि संसदीय दलको बैठकले भने त्यस्तो छानबिन समिति गठनको आवश्यकता देखिएको निष्कर्ष निकालेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै प्रमुख सचेतक रमेश लेखकले यसमा सरकारी निकायले नै प्रभावकारी छानबिन गर्नुपर्ने बताए ।

You might also like

काठमाडौँमा वाईफाइ सेवासहितका रात्रि बस सेवा सुरु

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए पदबाट राजीनामा

एनटीसीले ल्यायो नयाँ वर्ष २०८३ को अफर

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टल सुन तस्करीको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ । सबैको निगरानी भएको स्थानबाट सुन बाहिरिनु गम्भीर छ । यस्ता गैरकानुनी काम निस्तेज हुनुपर्छ‚’ उनले भने‚ ‘जो सुकै संलग्न भए पन कारबाही गर्नुपर्छ । सरकारी निकायले नै छानबिन गरिरहेकाले जोसुकै भए पनि कानुनी अभियोजन गर्नुपर्छ र सीआईबीले नै छानबिन गर्नुपर्छ ।’

कार्यक्रममा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सम्बोधन गरेका थिए । महामन्त्री थापाले राज्यका निकायलाई अविश्वास गर्न नहुने धारणा राखेका थिए । ‘सुन तस्करी प्रकरणमा सरकारका निकायले छानबिन गर्नुपर्छ । राज्यका संस्थालाई हामीले अविश्वास गर्नुहुँदैन,’ थापाले बैठकमा भनेका थिए । उनले पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गर्नुपर्ने बताएका थिए । ‘माओवादीको पदाधिकारी बैठकले कृष्णबहादुर महरालाई प्रस्ट पार्न भनेछ । यो कुरा पार्टीको बैठकले भन्ने होइन‚ सीआईबीले छानबिन गर्नुपर्छ,’ उनले भने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन २ गते बाहिरिएको तस्करी गरिएको क्विन्टल सुनको छानबिन गर्न राज्यका निकाय नै अब्बल रहेको अर्का महामन्त्री शर्माको भनाइ थियो । ‘छानबिन गर्ने अधिकारी अब्बल छन्, उनीहरूको शिक्षा र तालिम उत्कृष्ट हुने हुनाले अन्तिममा उनीहरूले नै गर्नुपर्छ,’ शर्माले भनेका थिए ।

Related

Previous Post

एमालेकाे अवराेधका कारण संसद बैठक १ हप्ताका लागि स्थगित

Next Post

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले संसद्‍ ‘हाइज्याक’ भएको टिप्पणी

Sambridinews

Sambridinews

Related Posts

काठमाडौँमा वाईफाइ सेवासहितका रात्रि बस सेवा सुरु
FEATURED

काठमाडौँमा वाईफाइ सेवासहितका रात्रि बस सेवा सुरु

by Sambridinews
बुधबार, बैशाख २, २०८३
बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए पदबाट राजीनामा
FEATURED

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए पदबाट राजीनामा

by Sambridinews
मङ्लबार, बैशाख १, २०८३
एनटीसीले ल्यायो नयाँ वर्ष २०८३ को अफर
FEATURED

एनटीसीले ल्यायो नयाँ वर्ष २०८३ को अफर

by Sambridinews
सोमवार, चैत्र ३०, २०८२
कोका-कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान
FEATURED

कोका-कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान

by Sambridinews
सोमवार, चैत्र ३०, २०८२
नेपाल होस्टल एसोसिएसन काठमाडौंद्वारा नयाँ वर्ष २०८३ सालका अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन सम्पन्न
TOP STORIES

नेपाल होस्टल एसोसिएसन काठमाडौंद्वारा नयाँ वर्ष २०८३ सालका अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन सम्पन्न

by Sambridinews
सोमवार, चैत्र ३०, २०८२
Next Post
भ्रष्टाचार बिरूद्ध कठाेर हुने रविकाे भनाइ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले संसद्‍ 'हाइज्याक' भएको टिप्पणी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राप्तीसोनारी नेचर रन यही २२ गते हुने

राप्तीसोनारी नेचर रन यही २२ गते हुने

आइतवार, कार्तिक १७, २०८२
सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिने : अध्यक्ष ढकाल

सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिने : अध्यक्ष ढकाल

बिहिबार, माघ २४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काठमाडौँमा वाईफाइ सेवासहितका रात्रि बस सेवा सुरु
FEATURED

काठमाडौँमा वाईफाइ सेवासहितका रात्रि बस सेवा सुरु

बुधबार, बैशाख २, २०८३
बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए पदबाट राजीनामा
FEATURED

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए पदबाट राजीनामा

मङ्लबार, बैशाख १, २०८३
एनटीसीले ल्यायो नयाँ वर्ष २०८३ को अफर
FEATURED

एनटीसीले ल्यायो नयाँ वर्ष २०८३ को अफर

सोमवार, चैत्र ३०, २०८२
कोका-कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान
FEATURED

कोका-कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान

सोमवार, चैत्र ३०, २०८२
नेपाल होस्टल एसोसिएसन काठमाडौंद्वारा नयाँ वर्ष २०८३ सालका अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन सम्पन्न
TOP STORIES

नेपाल होस्टल एसोसिएसन काठमाडौंद्वारा नयाँ वर्ष २०८३ सालका अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन सम्पन्न

सोमवार, चैत्र ३०, २०८२
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
TOP STORIES

राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

आइतवार, चैत्र २९, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In