Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, October 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बर्दियामा एकीकृत समाजवादीका ११ जना जिल्ला कमिटी सदस्यसहित सिङ्गो नगर कमिटी एमालेमा समाहित

Sambridinews by Sambridinews
बिहिबार, साउन १८, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
बर्दियामा एकीकृत समाजवादीका ११ जना जिल्ला कमिटी सदस्यसहित सिङ्गो नगर कमिटी एमालेमा समाहित
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

काठमाडौं । बर्दियाको मधुवन नगरपालिकामा नेकपा एकीकृत समाजवादीको सिङ्गै नगरकमिटी नेकपा (एमाले)मा समाहित भएको छ ।
मधुवन नगर कमिटी अध्यक्ष एवं जिल्ला कमिटी सचिवालय सदस्य दुर्गाबहादुर रिमालसहित सिङ्गै नगरकमिटी नेकपा (एमाले)मै फर्किएको हो ।
नेकपा (एमाले )मधुवन नगर कमिटीले आयोजना गरेको नगरस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहनुभएका पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज लिला गिरीले उहाँहरूलाई खादा र टीका लगाई पार्टीमा स्वागत गर्नुभएको हो ।
मधुवनबाट नेकपा ९एमाले०मा फर्कनेमा नेकपा समाजवादीका ११ जना जिल्ला कमिटी सदस्यसहित २५ जना रहेका छन्। जसमा रिमालसहित जिल्ला कमिटी सचिवालय सदस्य तथा यज्ञ मल्ल, जिल्ला कमिटी सदस्यहरू मानबहादुर मल्ल, टीकाराम थारू, पुष्करराज केसी, पुष्पा शाही, पदम बूढा, कर्ण बहादुर खड्का, हिरालाल भाट, धना पाण्डे, रेश्मी लोहार नेकपा (एमाले) मै फर्किनुभएको हो ।
त्यसैगरी नगरकमिटी उपसचिव खेमकुमारी थापासहित नगरकमिटी सदस्यहरू महेश सिग्देल, राम बोहरा, राम रतन चौधरी, देवकी रिमाल, छवि केसी, खिमा राजी, नरेन्द्रमान मल्ल, सुरज भण्डारी, शेरबहादुर खड्का, मिना खड्का, देवी गुरुङ, कल्पना थापा मगर, रामबहादुर गुरुङ पनि नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।
त्यसैगरी राजापुर नगरपालिकामा भएको नगरस्तरीय प्रशिक्षण कार्यक्रममा पनि एकीकृत समाजवादीका जिल्ला कमिटी सचिवालय सदस्य जयबहादुर शाह, जिल्ला कमिटी सदस्य घनश्याम थारू र कृष्ण शर्मा एमालेमा प्रवेश गर्नुभएको छ ।
त्यसैगरी माओवादी केन्द्रका फुलाराम थारू पनि एमालेमा प्रवेश गर्नुभएको छ ।

Related

Previous Post

अदालतले हिरासतमा राख्न म्याद थप नगरेपछि अधिवक्ता भगवती पाण्डे रिहा

Next Post

चितवनमा महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन

Sambridinews

Sambridinews

Related Posts

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

by Sambridinews
शनिबार, कार्तिक ८, २०८३
Next Post
चितवनमा महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन

चितवनमा महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

जनकपुर बोल्ट्सलाइ एनपीएलको उपाधि

जनकपुर बोल्ट्सलाइ एनपीएलको उपाधि

शनिबार, पुस ६, २०८१
बजाज पल्सर एन १५० अब नेपाली बजारमा

बजाज पल्सर एन १५० अब नेपाली बजारमा

आइतवार, असार २, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In