Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, July 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेकपा माओवादी केन्द्रले विधान सम्मेलन गर्दै

Sambridinews by Sambridinews
आइतवार, साउन १४, २०८०
in FEATURED, TOP STORIES
0
राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । नेकपा माओवादी केन्द्रले पहिलो पटक विधान सम्मेलन गर्न छलफल केन्द्रित गरेको छ । पार्टीको साउन १७ गतेदेखि तीन दिनसम्म काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकमा विधान सम्मेलनबारे छलफल हुने भएको हो ।

२०७८ साल पुसमा भएको आठौँ महाधिवेशन लगत्तै विशेष महाधिवेशन गर्ने समझदारी भएको थियो । तर, पार्टी पदाधिकारी बैठकमा नेताहरुले विशेष महाधिवेशन भन्दा विधान सम्मेलन गर्न सुझाव दिएको नेताहरुले बताएका छन् । माओवादीलाई विधि विधानमा चलाउन विधान सम्मेलन गर्न नेताहरुले सुझाव दिएपछि विशेष महाधिवेशन रोकिएको हो ।

You might also like

करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन

आत्मदाहा प्रयास गरेका सर्लाहीका वेवेक मण्डलको मृत्यु

काठमाडाैंबाट बाहिर जाने सवारी साधन खुला

पार्टीलाई व्यवस्थित बनाउन विधान सम्मेलन गर्ने गरी छलफल केन्द्रित भएको जनाइएकाे छ ।

माओवादी विधि र विधानमा चल्ने पार्टी हो भन्ने स्थापित गर्न समेत नेताहरुले विधान सम्मेलनलाई एजेण्डाको रुपमा प्रवेश गराउन थालेका हुन् । विधान सम्मेलनमा पार्टीको विधान, विचार, कार्यक्रम, नेतृत्व लगायत समग्र विषयमा छलफल हुने जनाइएकाे छ ।

जनयुद्धकालीन नेतृत्व, विचार, संगठन चल्न नसक्ने भएपछि समय सापेक्षतामा पार्टीलाई रुपान्तरण गर्न विधान सम्मेलन गर्न थालिएको नेताहरु बताउँछन् ।

माओवादीले आज दिउँसो ३ बजे बस्ने पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकमा पेस हुने एजेण्डाका विषयमा छलफल गरी टुङ्गो लगाउने भएको छ । पदाधिकारीबाट एजेण्डा फाइनल भएपछि १६ गते बस्ने स्थायी समिति बैठकले अनुमोदन गर्ने भएको छ । त्यसपछि साउन १७ गतेदेखि केन्द्रीय समिति बैठक बसेर एजेण्डामा केन्द्रित भइ छलफल गर्ने भएको छ ।  

Related

Previous Post

नेपाल यातायातको सेवा ललितपुरको टीकाथलीबाट टिचिङ्ग अस्पतालहुदै चाबहिलसम्म विस्तार

Next Post

तीन खेलाडीले मिक्स मार्सल आर्ट्स खेल्ने

Sambridinews

Sambridinews

Related Posts

करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन
FEATURED

करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन

by Sambridinews
मङ्लबार, असार ३०, २०८३
काठमाडाैंकाे कपनमा भिषण आगलागी
TOP STORIES

आत्मदाहा प्रयास गरेका सर्लाहीका वेवेक मण्डलको मृत्यु

by Sambridinews
मङ्लबार, असार ३०, २०८३
सूर्यविनायक-धुलिखेल सडक चार लेनमा विस्तार गर्न ठेक्का
FEATURED

काठमाडाैंबाट बाहिर जाने सवारी साधन खुला

by Sambridinews
मङ्लबार, असार ३०, २०८३
सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध
TOP STORIES

सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध

by Sambridinews
सोमवार, असार २९, २०८३
फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार
TOP STORIES

फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार

by Sambridinews
सोमवार, असार २९, २०८३
Next Post
तीन खेलाडीले मिक्स मार्सल आर्ट्स खेल्ने

तीन खेलाडीले मिक्स मार्सल आर्ट्स खेल्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कोमल ओलीद्धारा आमाको स्मृतिमा २० लाखको अक्षयकोष स्थापना

कोमल ओलीद्धारा आमाको स्मृतिमा २० लाखको अक्षयकोष स्थापना

सोमवार, मंसिर ११, २०८०

पूर्वी नवलपरासीमा गएराति बस दुर्घटना हुदाँ २३ जना घाइते

आइतवार, कार्तिक ६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन
FEATURED

करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन

मङ्लबार, असार ३०, २०८३
काठमाडाैंकाे कपनमा भिषण आगलागी
TOP STORIES

आत्मदाहा प्रयास गरेका सर्लाहीका वेवेक मण्डलको मृत्यु

मङ्लबार, असार ३०, २०८३
सूर्यविनायक-धुलिखेल सडक चार लेनमा विस्तार गर्न ठेक्का
FEATURED

काठमाडाैंबाट बाहिर जाने सवारी साधन खुला

मङ्लबार, असार ३०, २०८३
सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध
TOP STORIES

सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध

सोमवार, असार २९, २०८३
फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार
TOP STORIES

फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार

सोमवार, असार २९, २०८३
नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा सहकार्य: दुई वर्षे समझदारी पत्रमा हस्ताक्षर
FEATURED

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा सहकार्य: दुई वर्षे समझदारी पत्रमा हस्ताक्षर

सोमवार, असार २९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In