Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, October 20, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

तोक आदेशको आधारमा गाेरखापत्र संस्थानमा नियुक्ति खारेज गर्न सञ्चार मन्त्रालयलाई निर्देशन

Sambridinews by Sambridinews
बुधबार, साउन १०, २०८०
in FEATURED
0
तोक आदेशको आधारमा गाेरखापत्र संस्थानमा नियुक्ति खारेज गर्न सञ्चार  मन्त्रालयलाई निर्देशन
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र संस्थानमा तोक आदेशको आधारमा करारमा नियुक्त गरिएका १२ जनाको नियुक्ति खारेज गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

विधि र प्रक्रिया विपरीत नियुक्ति दिइएको भन्दै केन्द्रले कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीसहित पाँच जनालाई कारबाही गर्न समेत निर्देशन दिएको छ ।

You might also like

ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुट

विश्व बैंक वार्षिक बैठकमा महासंघका अध्यक्ष ढकालको सहभागिता वैदेशिक लगानीका लागि बहुपक्षीय संस्थाबीचको सहकार्यमा जोड

तिहारको प्रारम्भ :आज काग तिहार

सुवेदी कार्यकारी निर्देशक बनेर आएपछि गोरखापत्र संस्थानमा दुईजना उपसम्पादक, ७ जना समाचारदाता, एकजना परामर्शदाता र दुई जना वरिष्ठ सहायक पदमा नियुक्त भएका थिए । यही नियुक्तिमा प्रक्रिया मिचिएको सतर्कता केन्द्रको ठहर छ ।

‘उनीहरुको नियुक्ति गोरखापत्र संस्थान कर्मचारी सेवा शर्त विनियमावली २०५२ को विनियम ४१ बमोजिम पदपूर्ति समितिको सिफारिसको आधारमा उपयुक्त व्यक्तिलाई गर्नुपर्नेमा पदपूर्ति समितिको गठन एवं सिफारिस विना नै उक्त विनयमावलीको प्रक्रिया पालना नगरी टिप्पणी आदेशको भरमा नियुक्ति गरिएको पाइयो,’ सतर्कता केन्द्रले भनेको छ ।

‘सो कार्य छानबिनको क्रममा गोरखापत्र संस्थानले उपलब्ध गराएको जवाफ तथा कागजातबाट समेत पुष्टि भएको’ सतर्कता केन्द्रले जनाएको छ ।

त्यसैले ती नियुक्तिहरु खारेज गरी गोरखापत्र संस्थानको कर्मचारी प्रशासन शाखाका वरिष्ठ सहायक रुपचन्द्र भट्ट, वरिष्ठ प्रशासन अधिकृत विमला खड्का, शाखा प्रमुख विक्रमबाबु राई, प्रशासन विभागका निमित्त निर्देशक ओमप्रकाश भुसाल र कार्यकारी निर्देशक विष्णुप्रसाद सुवेदीलाई कारबाही गर्न सतर्कता केन्द्रले सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।

Related

Previous Post

आज काँग्रेस केन्द्रिय समिति बैठक बस्दै,सभापति देउवाले जवाफ दिने

Next Post

सुशासनका लागि सबैकाे साथ र सहयाेग आवश्यक : प्रधानमन्त्री प्रचण्ड

Sambridinews

Sambridinews

Related Posts

ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुट
FEATURED

ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुट

by Sambridinews
आइतवार, कार्तिक ३, २०८२
विश्व बैंक वार्षिक बैठकमा महासंघका अध्यक्ष ढकालको सहभागिता वैदेशिक लगानीका लागि बहुपक्षीय संस्थाबीचको सहकार्यमा जोड
FEATURED

विश्व बैंक वार्षिक बैठकमा महासंघका अध्यक्ष ढकालको सहभागिता वैदेशिक लगानीका लागि बहुपक्षीय संस्थाबीचको सहकार्यमा जोड

by Sambridinews
आइतवार, कार्तिक ३, २०८२
तिहारको प्रारम्भ :आज काग तिहार
FEATURED

तिहारको प्रारम्भ :आज काग तिहार

by Sambridinews
आइतवार, कार्तिक ३, २०८२
मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा  सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न
FEATURED

मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन
FEATURED

मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन

by Sambridinews
शुक्रबार, कार्तिक १, २०८२
Next Post
प्रधानमन्त्री प्रचण्ड जम्बो टोलीका साथ भारत भ्रमणमा

सुशासनका लागि सबैकाे साथ र सहयाेग आवश्यक : प्रधानमन्त्री प्रचण्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

भौतिक पूर्वाधार र वर्गीकरण समिति गठन

भौतिक पूर्वाधार र वर्गीकरण समिति गठन

सोमवार, पुस ९, २०८०
फ्रिडम र जोरपाटीबीच उद्घाटन खेल

फ्रिडम र जोरपाटीबीच उद्घाटन खेल

शुक्रबार, अशोज २४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

जिल्ला होटल ब्यवसायी संघ काठमाण्डौद्वारा शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको शुभ कामना आदान – प्रदान कार्यक्रम सम्पन्न
TOP STORIES

जिल्ला होटल ब्यवसायी संघ काठमाण्डौद्वारा शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको शुभ कामना आदान – प्रदान कार्यक्रम सम्पन्न

आइतवार, कार्तिक ३, २०८२
ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुट
FEATURED

ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुट

आइतवार, कार्तिक ३, २०८२
सानिमा बैंकको २१ औं वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

सानिमा बैंकको २१ औं वार्षिक साधारणसभा सम्पन्न

आइतवार, कार्तिक ३, २०८२
विश्व बैंक वार्षिक बैठकमा महासंघका अध्यक्ष ढकालको सहभागिता वैदेशिक लगानीका लागि बहुपक्षीय संस्थाबीचको सहकार्यमा जोड
FEATURED

विश्व बैंक वार्षिक बैठकमा महासंघका अध्यक्ष ढकालको सहभागिता वैदेशिक लगानीका लागि बहुपक्षीय संस्थाबीचको सहकार्यमा जोड

आइतवार, कार्तिक ३, २०८२
 ‘परान’ फिल्मको ट्रेलर रिलिज
TOP STORIES

 ‘परान’ फिल्मको ट्रेलर रिलिज

आइतवार, कार्तिक ३, २०८२
डटिईकोनुबियानियो३जीटिफाइभजीनेपालमासार्वजनिक  : शक्तिरप्रदर्शनकोउत्कृष्टसंयोजन
TOP STORIES

डटिईकोनुबियानियो३जीटिफाइभजीनेपालमासार्वजनिक  : शक्तिरप्रदर्शनकोउत्कृष्टसंयोजन

आइतवार, कार्तिक ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In