Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, November 10, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भन्सार जाँच पास गरेर बाहिरिएको झण्डै एक क्वीन्टल अबैध सुन पक्राउ

Sambridinews by Sambridinews
बिहिबार, साउन ४, २०८०
in FEATURED
0
सुन ताेलामा तीनहजार रूपैयाँले बृद्धि
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर बारिरिएको झण्डै एक क्वीन्टल अबैध सुन बरामद गरिएको छ ।

राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि १०० किलो सुन बरामद भएको जनाइएको छ ।

You might also like

वर्ल्डलिंकले ल्यायो ‘सिक्स जी’ इन्टरनेट

सिन्धुलीगढीमा विजय असाेज १५ गते : विजयत्सव कात्तिक २४ मा

अलैँचीको प्रतिमन मूल्य एक लाख नाघ्यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना राजश्व अनुसन्धान विभागसम्म पुगेको थियो । त्यसपछि विभागले गरेको कारबाहीमा ठूलो परिमाणमा सुन बरामद भएको हो ।

भन्सार जाँच पास भएर सिनामंगल पुगेको सुनबारे भन्सार विभाग र विमानस्थल भन्सार कार्यालयले चाहिँ अनविज्ञता प्रकट गरेको छ ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेल अहिले विदामा छन् । उनको अनुपस्थितिमा भन्सारको जिम्मेवारी नारद गौतमले सम्हालेका छन् ।

२०७४ सालमा चुडामणि उप्रेती ‘गोरे’ नेतृत्वको समूहले यूएईबाट ९ माघ २०७४ मा ल्याएको ३३ किलो सुन हराएको थियो । खोजीका क्रममा भरिया सनम शाक्य मारिएपछि सुरु भएको अनुसन्धानपछि गम्भीर मोड लिएको थियो ।

त्यसक्रममा छानबिनका लागि गठन भएको उच्चस्तरीय समितिले गोरेको समूहले चार वर्षमा झण्डै ३८ क्वीन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो । यो प्रकरणका क्रममा प्रहरी अधिकारीहरु, भन्सार कर्मचारीदेखि तस्करीमा समूह ठूलो ¥याकेटविरूद्द मुद्दा चलेको थियो । त्यसयता नेपालमा यति ठुलो परिणाममा सुन बरामद भएको थिएन ।

पछिल्लो पाँच वर्षयता सुन बरामदको दर ह्वात्तै घटेका बेला राजश्व अनुसन्धान विभागले चलाएको अपरेशनका क्रममा झण्डै १०० किलो सुन बरामद भएको हो ।

८ पुस २०७९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जाँचका क्रममा एक जना सुडानी नागरिकको साथबाट १९ किलो सुन बरामद गरेको थियो । यो नै विमानस्थलस्थित भन्सारले समातेको सबैभन्दा ठूलो परिमाणको सुन थियो । थप अनुसन्धानका लागि भन्सारले सुनसहित पक्राउ परेका सुडानी नागरिकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को जिम्मा लगाएको थियो ।

पछि ७ फागुनदेखि तीन दिनसम्म भरातमा राजश्व अनुसन्धान विभागले चलाएको अपरेशन ‘गोल्डेन डाउन’मा पनि नेपाल हुँदै गएको १०१ किलो सुन बरामद भएको थियो । त्यसले नेपालबाट नयाँ शैलीबाट सुन तस्करी हुन थालेको संकेत दिएको थियो । यद्यपि, नेपालमा प्रहरीले अनुसन्धानका लागि सक्रियता देखाएको थिएन ।

Related

Previous Post

बक्सिङमा अवाले निर्विरोध

Next Post

नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको तेस्रोब्याचका लागि आवेदन खुल्ला

Sambridinews

Sambridinews

Related Posts

वर्ल्डलिंकले ल्यायो ‘सिक्स जी’ इन्टरनेट
FEATURED

वर्ल्डलिंकले ल्यायो ‘सिक्स जी’ इन्टरनेट

by Sambridinews
सोमवार, कार्तिक २५, २०८२
सोमबार सिन्धुलीगढी युद्ध संग्रहालय बन्द रहने
FEATURED

सिन्धुलीगढीमा विजय असाेज १५ गते : विजयत्सव कात्तिक २४ मा

by Sambridinews
सोमवार, कार्तिक २५, २०८२
अलैँचीको प्रतिमन मूल्य एक लाख नाघ्यो
FEATURED

अलैँचीको प्रतिमन मूल्य एक लाख नाघ्यो

by Sambridinews
सोमवार, कार्तिक २५, २०८२
पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल
FEATURED

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल

by Sambridinews
सोमवार, कार्तिक २५, २०८२
विद्यार्थीका लागि नेपाल टेलिकमको ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक
FEATURED

विद्यार्थीका लागि नेपाल टेलिकमको ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक

by Sambridinews
आइतवार, कार्तिक २४, २०८२
Next Post
नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको तेस्रोब्याचका लागि आवेदन खुल्ला

नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको तेस्रोब्याचका लागि आवेदन खुल्ला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

१९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित

यू १९ एसिया कपको समूह ‘ए’ अन्तर्गत रहेर नेपालले दोस्रो खेलमा अफगानस्तानविरुद्ध टस जितेर फिल्डिङ गर्ने

आइतवार, मंसिर २४, २०८०
युकेमा उद्धव र गुनालाई पदक

युकेमा उद्धव र गुनालाई पदक

सोमवार, साउन २९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’
TOP STORIES

हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’

सोमवार, कार्तिक २५, २०८२
Paramount Motors willnow run until Kartik 28
TOP STORIES

Paramount Motors willnow run until Kartik 28

सोमवार, कार्तिक २५, २०८२
वर्ल्डलिंकले ल्यायो ‘सिक्स जी’ इन्टरनेट
FEATURED

वर्ल्डलिंकले ल्यायो ‘सिक्स जी’ इन्टरनेट

सोमवार, कार्तिक २५, २०८२
जेनजी विद्रोह पछि कांग्रेसमा नेतृत्व पुस्तान्तरणको दवाव
विचार

जेनजी विद्रोह पछि कांग्रेसमा नेतृत्व पुस्तान्तरणको दवाव

सोमवार, कार्तिक २५, २०८२
सोमबार सिन्धुलीगढी युद्ध संग्रहालय बन्द रहने
FEATURED

सिन्धुलीगढीमा विजय असाेज १५ गते : विजयत्सव कात्तिक २४ मा

सोमवार, कार्तिक २५, २०८२
एनपीएलका लागि सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ सार्वजनिक
TOP STORIES

एनपीएलका लागि सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ सार्वजनिक

सोमवार, कार्तिक २५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In