Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, April 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पर्यटकका लागि नयाँ गन्तव्य : शिवपुरी धाप

Sambridinews by Sambridinews
शुक्रबार, असार १५, २०८०
in FEATURED
0
पर्यटकका लागि नयाँ गन्तव्य : शिवपुरी धाप
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • खगेन्द्र फुयाल

काठमाडौं । शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा पर्ने शुवपुरी धाप आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ ।

काठमाडौंको कोलाहल र प्रदुषणबाट मुक्तहुन चाहानेहरुका लागि एकदिनको ट्रेकिङ्गको गन्तब्य हुनसक्छ शिवपुरी धाप । शनिबार तथा सार्वजनिक बिदाका दिनमा काठमाडौं उपत्यकाबाट पाँचसय सम्मको संख्यामा आन्तरिक पर्यटकले यो क्षेत्रमा ट्रेकिङ्ग तथा तालको अवलोकन गर्न पुग्ने जनाइएको छ ।

You might also like

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

काेइला सकिएपछि हेटाैँडा सेमेन्ट कारखाना बन्द

सुन्दरीजलबाट करिव ४ घण्टाको ट्रेकिङ्गमा शिवपुरी धाप पुग्न सकिन्छ भने साना निजी सावरी साधन र मोटरसाइकल पनि जाने कच्चा मोटर बाटो रहेको छ ।

यो क्षेत्र शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा पर्नेभएकाले प्रवेश शुल्क तिरेर जान सकिन्छ ।

ट्रेकिङ्गको बाटो मुलखर्क हुदै रहेको हुदाँ डाडाहरुबाट काठमाडौं उपत्यकाको दृश्य अवलोकन गर्ने अवसर प्रप्त हुनुका साथै प्राकृतिक मनोरम दृश्यावलोकन गर्ने अवसर पनि प्राप्त हुनेछ ।

शिवपुरी धाप समुन्द्री सतहबाट २५ सय २३ मिटरको उचाइमा रहेको छ । यस तालको लम्बाइ १ सय ७५ मिटर रहेको छ भने गहिराई २४ मिटर हेको छ । यो ताल सुख्खा याममा बागमती नदिको वाहव कायम गर्ने उदेश्यका साथ निर्माण गरिएको जनाइएको छ ।

Related

Previous Post

खेलकुदको विकासका लागि प्रतिबद्ध छु : मन्त्री लिम्बू

Next Post

काेशी प्रदेश प्रमुखले पाएनन विश्वासकाे मत : नयाँ सरकार गठन गर्ने तयारी

Sambridinews

Sambridinews

Related Posts

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प
FEATURED

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
हेटौंडा सिमेन्ट उद्योगले कोइला खरिद गर्न नसक्दा उत्पादन बन्द
FEATURED

काेइला सकिएपछि हेटाैँडा सेमेन्ट कारखाना बन्द

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
डिजेल र मट्टितेलकाे मुल्यमा भारी वृद्धि
FEATURED

डिजेल र मट्टितेलकाे मुल्यमा भारी वृद्धि

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानी सेनाको नियन्त्रणमा रहेका अमृत झा रिहा

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

काेशी प्रदेश प्रमुखले पाएनन विश्वासकाे मत : नयाँ सरकार गठन गर्ने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काभा भलिबल प्रतियोगितामा पदक विजेता चार टोली नगद सहित सम्मानित

काभा भलिबल प्रतियोगितामा पदक विजेता चार टोली नगद सहित सम्मानित

शनिबार, भदौ ८, २०८१
बागमती प्रदेशको बजेट कुन जिल्लामा कति 

बागमती प्रदेशको बजेट कुन जिल्लामा कति 

बिहिबार, असार १२, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In