Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, March 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भारत भ्रमण बारे प्रधानमन्त्री प्रचण्डले सदनमा सम्बाेधन गर्दै

Sambridinews by Sambridinews
सोमवार, जेष्ठ २२, २०८०
in FEATURED, राजनीति
0
प्रतिनिधि सभा बैठक जारी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को सोमबारको बैठकमा सम्बोधन गर्ने भएका छन् । सभामुखको सचिवालयका अनुसार संसद् अवरोध हटाउन, भारत भ्रमणबारे जानकारीलगायत विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन् । 

प्रधानमन्त्री दाहालले संसद्को अवरोधको विषयमा प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्ने जनाइएकाे छ ।

You might also like

प्रारम्भिक मत परिणाममा रास्वपा देशभर नै अग्रस्थानमा

जेनजी आन्दोलनले एमाले कांग्रेसको सरकार विस्तापितसँगै नयाँ नेतृत्व छान्न आज देशभरी निर्वाचन

असान्दर्भिक सूचनाकाे विश्वास नगर्न नेपाली सेनाकाे अपिल

आइतबारदेखि बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको थियो ।

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी एमालेसहितका दलहरूको अवरोध हटाउनका लागि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेका थिए । सभामुख घिमिरेले ठूला राजनीतिक दलका प्रमुख सचेतकहरूसँग पनि छलफल गरेका छन् ।

Related

Previous Post

पाल्पामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

Next Post

नागरिकता विधेयक प्रमाणीकरण भएर मिचिएको संविधान ट्रयाकमा आयो : प्रधानमन्त्री प्रचण्ड

Sambridinews

Sambridinews

Related Posts

शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी
FEATURED

प्रारम्भिक मत परिणाममा रास्वपा देशभर नै अग्रस्थानमा

by Sambridinews
शुक्रबार, फाल्गुन २२, २०८२
दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने
FEATURED

जेनजी आन्दोलनले एमाले कांग्रेसको सरकार विस्तापितसँगै नयाँ नेतृत्व छान्न आज देशभरी निर्वाचन

by Sambridinews
बिहिबार, फाल्गुन २१, २०८२
सैनिक हिरासतमा रहेका सैनिक अधिकृतलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
FEATURED

असान्दर्भिक सूचनाकाे विश्वास नगर्न नेपाली सेनाकाे अपिल

by Sambridinews
बुधबार, फाल्गुन २०, २०८२
७७ जिल्लामा निर्वाचन तयारी पूराः गृह मन्त्रालय
FEATURED

७७ जिल्लामा निर्वाचन तयारी पूराः गृह मन्त्रालय

by Sambridinews
बुधबार, फाल्गुन २०, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
Next Post
प्रतिनिधि सभा बैठक जारी

नागरिकता विधेयक प्रमाणीकरण भएर मिचिएको संविधान ट्रयाकमा आयो : प्रधानमन्त्री प्रचण्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था, विश्व बैंक तथा एशियाली विकास बैंकको साझेदारीमा नेपालमा लेखा तथा लेखापरीक्षणसम्बन्धी “मापदण्ड तथा नैतिकताको अनुपालनसम्बन्धी प्रतिवेदन (ROSC) को मूल्याङ्कन कार्य गर्ने

सोमवार, पुस ७, २०८२
संसदमा बाेल्न समय नपाएपछि  सांसद अमरेश कुमार सिंह बैठकमा अर्धनग्न

संसदमा बाेल्न समय नपाएपछि सांसद अमरेश कुमार सिंह बैठकमा अर्धनग्न

सोमवार, बैशाख २५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिन्धुली २ मा रास्वपाका आषिश गजुरेल सुरूवातदेखि नै अग्रस्थानमा
TOP STORIES

सिन्धुली २ मा रास्वपाका आषिश गजुरेल सुरूवातदेखि नै अग्रस्थानमा

शुक्रबार, फाल्गुन २२, २०८२
शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी
FEATURED

प्रारम्भिक मत परिणाममा रास्वपा देशभर नै अग्रस्थानमा

शुक्रबार, फाल्गुन २२, २०८२
सिन्धुलीमा ५३.५८ प्रतिशत मत खस्याे
TOP STORIES

सिन्धुलीमा ५३.५८ प्रतिशत मत खस्याे

बिहिबार, फाल्गुन २१, २०८२
शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी
TOP STORIES

शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी

बिहिबार, फाल्गुन २१, २०८२
राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू
TOP STORIES

दोलखाको मालुमा राेकिएकाे मतदान सूचारू गर्न प्रयास थालिदै

बिहिबार, फाल्गुन २१, २०८२
दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने
FEATURED

जेनजी आन्दोलनले एमाले कांग्रेसको सरकार विस्तापितसँगै नयाँ नेतृत्व छान्न आज देशभरी निर्वाचन

बिहिबार, फाल्गुन २१, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In