Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नक्कली भुटानी शरणार्थी प्रकरणः पक्राउ पर्नेको संख्या १६ पुग्यो

Sambridinews by Sambridinews
शुक्रबार, जेष्ठ ५, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
नक्कली भुटानी शरणार्थी प्रकरणः पक्राउ पर्नेको संख्या १६ पुग्यो
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।जेष्ठ ५, नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पनि पक्राउ परेका छन् । उनी पक्राउ परेसँगै नक्कली शरणार्थी प्रकरणमा पक्राउपर्नेको संख्या १६ पुगेको छ ।

सो प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियालाई पनि प्रहरीले बिहीबार पक्राउ गरेको थियो । रिजाललाई भने प्रहरीले झापाबाट पक्राउ गरी काठमाडौं ल्याएको हो । मियाँ सिंहदरबारभित्रैबाट पक्राउ परेका हुन् । उनी प्रहरीको खोजीमा थिए ।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले रिजाललाई अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए ।

‘रिजाललाई अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने देखिएकाले पक्राउ गरेका हौं, उनको संलग्नता’दयगत थप अनुसन्धानपछि खुल्छ,’ काठमाडौं परिसरका एसएसपी कार्कीले राजधानीसँग भने ।

प्रहरीका अनुसार रिजालले भुटानी शरणार्थी समस्याको समाधान गर्न कार्यदल बनाइनुपर्ने माग गर्दै आएका थिए । उनकै मागअनुसार सरकारले ३० जेठ २०७६ मा वालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल बनाएको थियो ।

यसैगरी, रिजालको नक्कली शरणार्थी खडा गर्ने काममा समेत कनेक्सन देखिएको प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको छ ।

प्रहरी स्रोतका अनुसार रिजालले सो प्रकरणमा पक्राउ परेका सानु भण्डारीको डायरीबाट नक्कली शरणार्थी खडा गर्ने सिलसिलामा ७ लाख बुझेको रेकर्ड प्रहरीले फेला पारेको हो । प्रहरीले सोही लिखित रेकर्डका आधारमा रिजाललाई पक्राउ गरिएको जनाएको छ ।

यसैगरी, प्रहरीले गृह मन्त्रालयअन्तर्गतको हजसमितिका अध्यक्ष मियाँलाई आफू चढ्ने सरकारी नम्बर प्लेटको गाडी नक्कली शरणार्थी प्रकरणमा मुछिएका गिरोहलाई चढ्न दिएको आरोप लागेको छ । उनले चढ्ने सेतो प्लेटको बीएबी १४०५ नम्बरको सरकारी गाडी गिरोहले प्रयोग गर्ने गरेको प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको थियो ।

यसअघि प्रहरीले पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता वालकृष्ण खाँण, कांग्रेस नेता आङ्टावा शेर्पासहित १४ जनालाई पक्राउ गरी अनुसन्धान गर्दै आइरहेको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने समूहमा भूमिका रहेको आरोपमा नेपाल सरकारका सचिव तथा पूर्वगृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् ।

यसैगरी, केशव दुलाल, टंक गुरुङ, सानु भण्डारी, सागर राई, पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी पनि प्रहरी अनुसन्धानकै क्रममा हिरासतमा छन् ।

प्रहरीले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका १४ जनालाई बुधबार नै थप तीन दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो ।

Related

Previous Post

पदक विजेता मुक्केवाज सम्मानित

Next Post

सरकारकाे नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
प्रतिनिधिसभाको अन्तिममा बैठकमा समेत नेताहरुले एकअर्कालाई घोचपेच गर्न बाँकी राखेनन् ।

सरकारकाे नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने

विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने

बुधबार, साउन ९, २०८१
ल्वाङको औषधीय गुण, टाउको दुखेकोदेखि पेटमा ग्यास भरिदाको लागि अचुक

ल्वाङको औषधीय गुण, टाउको दुखेकोदेखि पेटमा ग्यास भरिदाको लागि अचुक

सोमवार, भदौ ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In