Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, October 17, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एकल आमाका सन्तानको मावलीकै थर राखेर जन्मदर्ता गर्न गृहकाे निर्देशन

Sambridinews by Sambridinews
बिहिबार, चैत्र २३, २०७९
in FEATURED
0
मिटरब्याज पीडितको समस्या स्थायी रुपमा नै समाधान गर्ने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । सरकारले एकल आमाका सन्तानको मावलीकै थर राखेर जन्मदर्ता गर्न निर्देशन दिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशभरका स्थानीय पञ्जिकाधिकारीलाई परिपत्र गर्दै एकल महिलाबाट जन्मेको र पिताको ठेगान नभएका बालबालिकाको मावलीकै थर राखेर जन्म दर्ता गर्न निर्देशन दिएको हो । 

‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतीको ठेगानासँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने’, पत्रमा भनिएको छ । 

You might also like

नेपाल टेलिकमद्वारा पोस्टपेड प्रयोगकर्ताका लागि ‘Recurring सजिलो अनलिमिटेड प्याकेज’ सञ्चालनमा

एमालेको केन्द्रीय कमिटी बैठक सुरू

मनसुन बाहिरीएसंगै वायुप्रदूषण बढ्दै

त्यस्तै, पितृत्वको ठेगान नभएको बालबालिका भएका एकल महिलाले विवाह गरी पतीसँगै बसेको तर उक्त बच्चा मावलीमै रहेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गर्न पनि विभागले भनेको छ । 

विभागको परिपत्रमा बालबालिकाको जन्म दर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा सो जन्म दर्ता रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्म दर्ता गर्न सकिने पनि उल्लेख गरेको छ । 

Related

Previous Post

समलिङ्गी विवाहलाई मान्यता दिन सर्वोच्चको सरकारका नाममा आदेश

Next Post

सरकारले साझा न्युनतम कार्यक्रम सार्वजनिक गर्दै

Sambridinews

Sambridinews

Related Posts

झण्डै २० अर्ब तिरेपछि एनटीसीले पाउने भयो पुनः नयाँ लाइसेन्स
FEATURED

नेपाल टेलिकमद्वारा पोस्टपेड प्रयोगकर्ताका लागि ‘Recurring सजिलो अनलिमिटेड प्याकेज’ सञ्चालनमा

by Sambridinews
बिहिबार, अशोज ३०, २०८२
एमालेको केन्द्रीय कमिटी बैठक सुरू
FEATURED

एमालेको केन्द्रीय कमिटी बैठक सुरू

by Sambridinews
बिहिबार, अशोज ३०, २०८२
काठमाडाैंमा बढ्याे वायु प्रदूषण
FEATURED

मनसुन बाहिरीएसंगै वायुप्रदूषण बढ्दै

by Sambridinews
बुधबार, अशोज २९, २०८२
अर्थमन्त्री खनालको विश्व बैंक र आईएमएफसँग भेटवार्ता
FEATURED

अर्थमन्त्री खनालको विश्व बैंक र आईएमएफसँग भेटवार्ता

by Sambridinews
बुधबार, अशोज २९, २०८२
नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितो प्रवाह कर्जाको सिमा बृद्धि
FEATURED

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ३० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

by Sambridinews
मङ्लबार, अशोज २८, २०८२
Next Post
प्रधानमन्त्री प्रचण्डकाे सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन

सरकारले साझा न्युनतम कार्यक्रम सार्वजनिक गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

भक्तपुरमा नाैदिनसम्म मनाइने विस्केट जात्रा आजबाट सुरु

भक्तपुरमा नाैदिनसम्म मनाइने विस्केट जात्रा आजबाट सुरु

मङ्लबार, चैत्र २७, २०८०
एमाले नेतृ गँगा चौधरीको स्वतन्त्र उम्मेद्वारी दिने घुर्की

एमाले नेतृ गँगा चौधरीको स्वतन्त्र उम्मेद्वारी दिने घुर्की

शुक्रबार, अशोज २१, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य
TOP STORIES

खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य

बिहिबार, अशोज ३०, २०८२
झण्डै २० अर्ब तिरेपछि एनटीसीले पाउने भयो पुनः नयाँ लाइसेन्स
FEATURED

नेपाल टेलिकमद्वारा पोस्टपेड प्रयोगकर्ताका लागि ‘Recurring सजिलो अनलिमिटेड प्याकेज’ सञ्चालनमा

बिहिबार, अशोज ३०, २०८२
एमालेको केन्द्रीय कमिटी बैठक सुरू
FEATURED

एमालेको केन्द्रीय कमिटी बैठक सुरू

बिहिबार, अशोज ३०, २०८२
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न 
TOP STORIES

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न 

बिहिबार, अशोज ३०, २०८२
२८ महिनादेखि सेयर निष्कासन रोकिँदा ऊर्जा क्षेत्रमा १ खर्ब ८ अर्बको क्षति
TOP STORIES

२८ महिनादेखि सेयर निष्कासन रोकिँदा ऊर्जा क्षेत्रमा १ खर्ब ८ अर्बको क्षति

बुधबार, अशोज २९, २०८२
कर्जाको सावां व्याज भुक्तानी समय सीमा थप गर्न महासंघको आग्रह
TOP STORIES

कर्जाको सावां व्याज भुक्तानी समय सीमा थप गर्न महासंघको आग्रह

बुधबार, अशोज २९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In