Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 3, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन

Sambridinews by Sambridinews
सोमवार, चैत्र १३, २०७९
in FEATURED
0
सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारी निकायका वेबसाइटहरुमा रहेका पुराना वेबपेजका सामग्री र लिंक हटाउन निर्देशन दिएको छ ।

कतिपय सरकारी निकायले नयाँ वेबसाइट बनाउने क्रममा पुराना साइटमा रहेका  डेटाहरु नयाँ साइटमा स्थानान्तरण नगरेको कारण सर्भरमा भार तथा साइबर सुरक्षामा अत्यधिक जोखिम रहेकोले ती लिंक, फाइललगायतका सामग्रीहरु हटाउन निर्देशन दिएको हो।

You might also like

एससिओ शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली

बेइजिङमा चिनियाँ भिक्ट्री परेड (फोटो फिचर)

नेपाल टेलिकमको सिआरबिटी सेवा अवरुद्ध

प्रधानमन्त्रीका आइटी विज्ञ प्रकाश रायमाझीले नयाँ वेबपेज बनाउँदा पुराना वेबसाइटका फाइल, डेटावेसलगायतका सामग्रीहरु स्वतः स्थानान्तरण गर्नुपर्नेमा त्यसो नगरिएकोले निर्देशन दिनु परेको बताए ।

‘यसरी पुरानो वेबसाइटमा जानुहोस् भनेर फाइल र लिंक राख्ने परिपाटीले एकातिर डेटा सर्भरमा भार पर्ने, व्याण्डविथ खपत भइरहने र अर्कोतर्फ पुराना वेबपेजहरुमार्फत् सुरक्षा जोखिम उच्च हुने सम्भावना रहन्छ । यसले आर्थिक तथा प्राविधिकरुपमा समेत ठूलो अर्थ राख्ने भएकोले निर्देशन दिइएको हो।’ उनले भने ।

सरकारका विभिन्न निकायले निजी क्षेत्रका प्राविधिक सेवा दिने कम्पनीहरुसँग परामर्श सेवा लिएर वेबपेज निर्माण गरेको हुँदा समयमै अपडेट नहुने, निकायपिच्छे नै सुरक्षा जोखिम रहने अवस्था भएकाले प्रधानमन्त्री कार्यालयले एउटै वेब टेम्प्लेट प्रयोगका लागि समेत तयारी गरिरहेको उनले बताए ।

Related

Previous Post

मेयर बालेन्द्र विरुद्ध प्रदर्शन

Next Post

पछिल्लो २४ घण्टामा ६९ जनामा काेराेना संक्रमण पुष्टि

Sambridinews

Sambridinews

Related Posts

एससिओ शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली
FEATURED

एससिओ शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली

by Sambridinews
बुधबार, भदौ १८, २०८२
बेइजिङमा चिनियाँ भिक्ट्री परेड (फोटो फिचर)
FEATURED

बेइजिङमा चिनियाँ भिक्ट्री परेड (फोटो फिचर)

by Sambridinews
बुधबार, भदौ १८, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको सिआरबिटी सेवा अवरुद्ध

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य
FEATURED

महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
अगस्टमा मात्र भित्रिए ८८ हजारभन्दा बढी पर्यटक
FEATURED

अगस्टमा मात्र भित्रिए ८८ हजारभन्दा बढी पर्यटक

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
Next Post
पछिल्लो २४ घण्टामा ६९ जनामा काेराेना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ६९ जनामा काेराेना संक्रमण पुष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

क्यानडा स्थायी बसाेबासका लागि एक्सप्रेस इन्ट्री

क्यानडा स्थायी बसाेबासका लागि एक्सप्रेस इन्ट्री

सोमवार, अशोज २८, २०८१
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

आइतवार, कार्तिक ११, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एससिओ शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली
FEATURED

एससिओ शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली

बुधबार, भदौ १८, २०८२
भेट्रान फुटबल भदौ अन्तिम साता
TOP STORIES

भेट्रान फुटबल भदौ अन्तिम साता

बुधबार, भदौ १८, २०८२
इन्डो–नेपाल कराते शुक्रबार
TOP STORIES

इन्डो–नेपाल कराते शुक्रबार

बुधबार, भदौ १८, २०८२
एनआईसी एशियाका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट
TOP STORIES

एनआईसी एशियाका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट

बुधबार, भदौ १८, २०८२
बेइजिङमा चिनियाँ भिक्ट्री परेड (फोटो फिचर)
FEATURED

बेइजिङमा चिनियाँ भिक्ट्री परेड (फोटो फिचर)

बुधबार, भदौ १८, २०८२
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

काठमाडाैंकाे गोंगबुमा करिब चार करोड रकमसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी

मङ्लबार, भदौ १७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In