Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, April 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अमेरिकामा ‘सिन्धुली सोसाईटी अफ अमेरिका’ गठन

Sambridinews by Sambridinews
बुधबार, चैत्र ८, २०७९
in TOP STORIES, प्रवास
0
अमेरिकामा ‘सिन्धुली सोसाईटी अफ अमेरिका’ गठन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । सिन्धुली घरभई हाल अमेरिकामा बसोवास गर्दै आईरहेकाहरुको एक भेलाले ‘सिन्धुली सोसाईटी अफ अमेरिका’ गठन गरेको छ । भेलाले बन्दना कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको जानकारी दिइएको छ । नवगठित संस्थाको उपाध्यक्षमा छेवाङ लामा, चेतप्रसाद पौडेल र जगदीशचन्द्र ढकाल रहेका छन् ।

त्यस्तै, महासचिवमा अर्जुन काफ्ले, सचिवमा निलबहादुर भुजेल, ज्ञान सुनुवार, कोषाध्यक्षमा रुपेश बराल र सहकोषाध्यक्षमा प्रकाश आचार्य चयन भएका छन् । भेलाले प्रकाश आचार्य र सन्जोग आचार्यलाई संचार संयोजनको जिम्मेवारी दिएको छ ।

You might also like

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

संस्थाको सदस्यहरुमा संजोग आचार्य, बिजया शर्मा कोइराला, डण्डबहादुर कार्की, दिनेश खतिवडा, लेखराज भण्डारी, ओमराजन मगर र यसोधा नेपाल चयन भएका छन् । संस्थाले अमेरिकामा बसोवास गर्ने सिन्धुलीवासीको संख्याको पहिचान र समस्याको सुनुवाई गर्ने उदेश्यले वेवसाईट समेत संचालनमा ल्याएको छ । एक कार्यक्रमबीच संस्थाका अध्यक्ष बन्दना कोइरालाले वेभसाईट https://www.sindhulisamajusa.org/ को औपचारिक सुरुवात भएको जानकारी दिएकी छन् ।

सिन्धुलीबाट अध्ययनका लागि अमेरिका आएका विद्यार्थीलाई समेत सहयोग चाहिएमा संस्थाले सहयोग गर्ने जानकारी दिइएको छ । संस्थाको सल्लाकारमा कुलदीप रानामगर, विष्णु कार्की, जया पाठक, मोहन थापा, रामेश्वर कोइराला र युवराज पौडेल रहेका छन् ।

Related

Previous Post

प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया आजदेखि

Next Post

दैलेखमा ग्यास सिलिन्डर बोकेको मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post

दैलेखमा ग्यास सिलिन्डर बोकेको मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पत्रकार रजकको १३औ दिनको पुण्यतिथिमा महासंघद्वारा दीप प्रज्वलन

पत्रकार रजकको १३औ दिनको पुण्यतिथिमा महासंघद्वारा दीप प्रज्वलन

बुधबार, चैत्र २६, २०८१
१० औं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम आयोजना

१० औं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम आयोजना

शुक्रबार, असार ७, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In