Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, January 15, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सभामुखको अभिव्यक्तिप्रति सांसदहरूको प्रश्न

Sambridinews by Sambridinews
आइतवार, चैत्र ५, २०७९
in FEATURED
0
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं। आईतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सभामुख देवराज घिमिरेले पत्रकार तथा संघ विक्रमा छन् भन्ने शुक्रबार दिएको अभिव्यक्तिप्रति प्रश्न उठाएका छन् ।

नेपाली कांग्रेसका संसद रामहरी खतिवडाले सभामुख घिमिरेको प्रेस स्वतन्त्रताप्रति आघातहुनेगरी दिएको अभिव्यक्तिको विरोध गरेका छन् । ‘सभामुख चर्चामा रहनुभएको छ, व्यवस्थापिका संसदको प्रमुखले नै यस्तो अभिव्यक्ति दिदा प्रेस स्वतन्त्रतामाथि परेको अघातप्रति सोचिएको छ कि छैन ?’ उनले प्रश्न गरेका थिए ।

You might also like

आज मकर संक्रान्ति तथा माघी पर्व

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण

नेपाल दूरसञ्चार कम्पनीको अठारौँ वार्षिक साधारण सभा सम्पन्न

यस्तै, नेपाल मजदुर किसान पाटिका संसद प्रेस सुवालले ‘पत्रकार बारे उहाले अध्ययन गरेर भन्नु भएको हो भने छानविन समिति गठन गराै, सबै पत्रकार त्यस्तो नहोला ? पीत पत्रकारिता चलाउने काे काे हुन ?’ छानविन समिति गठन गराै, । उनले भने ।

नेपाल पत्रकार महासंघले शुक्रबार बधाइ तथा सञ्चार क्षेत्रका समस्या बारे सभामुखलाई अवगत गराउने सिहंदरबार पुग्दा सभामुख घिमिरेले पत्रकार र संघ विक्रमा रहेको भन्दै पत्रकार नाफा घाटाका आधारमा कमल चलाउने आरोप लगाएका थिए । सभामुखको अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघ सहित सम्बद्ध संघसंस्थाले विरोध जनाएका छन् ।

Related

Previous Post

उसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोध

Next Post

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका श्यामराज ओझा निर्वाचित

Sambridinews

Sambridinews

Related Posts

आज माघे सङ्क्रान्ति र माघी पर्व मनाइदै
FEATURED

आज मकर संक्रान्ति तथा माघी पर्व

by Sambridinews
बिहिबार, माघ २, २०८२
नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण
FEATURED

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण

by Sambridinews
बुधबार, माघ १, २०८२
नेपाल दूरसञ्चार कम्पनीको अठारौँ वार्षिक साधारण सभा सम्पन्न
FEATURED

नेपाल दूरसञ्चार कम्पनीको अठारौँ वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
बुधबार, माघ १, २०८२
नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज
FEATURED

नयाँ नेतृत्वका लागि अघि बढ्यो कांग्रेस महाधिवेशन

by Sambridinews
बुधबार, माघ १, २०८२
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

सेवाग्राहीको गोपनीयताप्रति सदैव संवेदनशील छौँ : नेपाल टेलिकम

by Sambridinews
मङ्लबार, पुस २९, २०८२
Next Post
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका श्यामराज ओझा निर्वाचित

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका श्यामराज ओझा निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

हिमालयन लाइफको सीइओ बने कपिल कुमार दाहाल

हिमालयन लाइफको सीइओ बने कपिल कुमार दाहाल

बिहिबार, कार्तिक १४, २०८२
सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन

आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस

बुधबार, माघ २, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

गरिमा विकास बैंक लिमिटेडको लोगो तथा छाप परिवर्तन
TOP STORIES

गरिमा विकास बैंक लिमिटेडको लोगो तथा छाप परिवर्तन

बिहिबार, माघ २, २०८२
ट्रेड टावर लिमिटेडको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

ट्रेड टावर लिमिटेडको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न

बिहिबार, माघ २, २०८२
आज माघे सङ्क्रान्ति र माघी पर्व मनाइदै
FEATURED

आज मकर संक्रान्ति तथा माघी पर्व

बिहिबार, माघ २, २०८२
नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज
TOP STORIES

नेपाली कांग्रेसकाे महाधिवेशनले नयाँ नेतृत्व चयन

बिहिबार, माघ २, २०८२
नेशनल लाइफ इन्स्योरेन्सको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न
Uncategorized

नेशनल लाइफ इन्स्योरेन्सको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न

बुधबार, माघ १, २०८२
‘पेसएक्स स्पोटर्स’ को औपचारिक जानकारी सार्वजनिक
Uncategorized

‘पेसएक्स स्पोटर्स’ को औपचारिक जानकारी सार्वजनिक

बुधबार, माघ १, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In