Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, December 3, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मुलुकमा पीत पत्रकारिता निकै डरलाग्दो गरी देखापरेको सभामुख घिमिरेको भनाइ

Sambridinews by Sambridinews
शुक्रबार, चैत्र ३, २०७९
in FEATURED
0
सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको टिप्पणी गरेका छन्। शुक्रबार नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन्।

घिमिरेले मुलुकमा पीत पत्रकारिता निकै डरलाग्दो गरी देखापरेको सभामुख घिमिरेको भनाइ थियो । पत्रकारहरूले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकिर गर्दै उनले त्यसको प्रभाव समाजमा परिरहेको पनि बताए।

You might also like

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

नाडाको ४९ औं वार्षिक साधारण सभा पौष ९ गते हुने

प्रभु बैंकका सीईओ अशोक शेरचनसहितका उच्च कर्मचारी पक्राउ

सभामुख घिमिरेले भने, ‘पत्रकारहरूले जति जिम्मेवारीसाथ पत्रकारिता गर्नुपर्दथ्यो, अन्यथा नलिनुहोला, यो पत्रकार महासंघ हो, त्यो खालको छैन । पीत पत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी छ । जे–जे कारणले भए पनि तिनीहरू प्रभावित छन् ।

अझ अर्को भन्ने हो भने त बिक्रीमा छन् पत्रकारहरू । बिग हाउसहरूले प्रभावित पारेको छ । थर्काएर गरेको छ । किनेर गरेको छ । फकाएर गरेको छ । अनेक ढंगबाट गरेको छ । त्यसको प्रभाव हाम्रो सोसाइटीमा निकै परेको छ । यसबाट मुक्त भएर पत्रकारिता र सरकारको बीचमा कसरी सम्बन्ध राम्रो बनाएर लैजाने होला ? यी र यस्ता समस्यालाई कसरी हल गर्ने ? योचाहिँ अलि समस्या हो । यो समस्याको समाधान गर्नु तपाईं–हाम्रो कर्तव्य हो जस्तो लाग्छ । यो समस्याको हल गर्नुपर्छ । किनभने यी हाम्रा समस्या हुन् । तर, अब राज्यले कुनै पनि ऐन, कानुन ल्याउँदाखेरि लुकेर, छिपेर एकैचोटि ल्याउनुपर्ने त होइन नि !’

सभामुख घिमिरेले कानुनको अभावमा मुलुकमा ठगीहरू बढिरहेकाले त्यसलाई नियन्त्रण हुने गरी कानुन निर्माण गर्ने काममा सरकार र राजनीतिक दलहरूलाई सचेत बनाउने काममा पत्रकारिता क्षेत्रले काम गर्नुपर्ने बताए।

उनले कानुन निर्माणमा, राष्ट्र निर्माणमा र मुलुकलाई सही बाटोमा अघि बढाउन पत्रकारको भूमिका महत्वपूर्ण हुने भएकाले पत्रकारले सोहीअनुसार सञ्चारका कामहरू गर्नुपर्नेमा जोड दिए । भेटमा महासंघले सञ्चार मैत्री कानुन निर्माण गर्न आग्रह गरेको छ ।

Related

Previous Post

उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

Next Post

आइतबारसम्म मेघ गर्जनसहित वर्षा जारी रहने

Sambridinews

Sambridinews

Related Posts

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
FEATURED

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

by Sambridinews
मङ्लबार, मंसिर १७, २०८२
नाडाको ४९ औं वार्षिक साधारण सभा पौष ९ गते हुने
FEATURED

नाडाको ४९ औं वार्षिक साधारण सभा पौष ९ गते हुने

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
प्रभु बैंकका  सीईओ अशोक शेरचनसहितका उच्च कर्मचारी पक्राउ
FEATURED

प्रभु बैंकका सीईओ अशोक शेरचनसहितका उच्च कर्मचारी पक्राउ

by Sambridinews
आइतवार, मंसिर १५, २०८२
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक
FEATURED

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

by Sambridinews
आइतवार, मंसिर १५, २०८२
प्रधानमन्त्रीको उपस्थितिमा चार बर्ष पछि एनआरएन विच एकता
FEATURED

प्रधानमन्त्रीको उपस्थितिमा चार बर्ष पछि एनआरएन विच एकता

by Sambridinews
आइतवार, मंसिर १५, २०८२
Next Post
यस्तो रहने छ आज रातीको मौसम

आइतबारसम्म मेघ गर्जनसहित वर्षा जारी रहने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

फागुनमा अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता हुने

फागुनमा अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता हुने

शनिबार, पुस ७, २०८०
आईक्यान र सीआईबीबीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि समझदारीपत्रमा हस्ताक्षर

आईक्यान र सीआईबीबीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि समझदारीपत्रमा हस्ताक्षर

मङ्लबार, कार्तिक १९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
FEATURED

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

मङ्लबार, मंसिर १७, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

मङ्लबार, मंसिर १७, २०८२
आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’
विचार

आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’

मङ्लबार, मंसिर १७, २०८२
प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त
TOP STORIES

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

सोमवार, मंसिर १६, २०८२
१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु
TOP STORIES

१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

सोमवार, मंसिर १६, २०८२
बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका
TOP STORIES

बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

सोमवार, मंसिर १६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In