Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सिन्धुलीमा भएका तीन छुट्टाछुट्टै दुर्घटनामा १ जनाको मृत्यु

Sambridinews by Sambridinews
बिहिबार, चैत्र २, २०७९
in FEATURED
0
599
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुलीबाट बलराम अधिकारीको सहयोगमा ।


सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्वर ३ स्थित खुरहरीमा ढुँगाले थिचिएर आज एकको मृत्यु भएको छ । ३५ बर्षिय टेकबहादुर परियारको ढुंगा निकाल्ने क्रममा कान्लाबाट ढुँगा सहितको पहिरो खस्दा च्यापिएर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

You might also like

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

संवृद्ध मुलुकपछि दुईदिन बिदा

त्यस्तै, सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्वर २ भिमस्थान स्थित गैरीमा आज वोलेरोसँग मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक गम्भिर घाईते भएको छ ।
चकमकेबाट सिन्धुलीमाढी आउदै गरेको बा प्र ०१–०२७ च ४३७२ नम्वरको वोलेरोले सिन्धुलीबाट भिमस्थान जादै गरेको वा ८ प ६४५८ नम्वरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक गम्भिर घाइते भएका हुन ।


कमलामाई नगरपालिका ७ रामपुर निवासी वर्ष २५ का मोटरसाईकल चालक तेजबहादुर सिँजाली मगरलाई उपचारका लागि सिन्धुली अस्पताल ल्याइएको थियो । टाउकोमा गम्भिर चोट लागेको कारण घाइते सिँजाली मगरलाई चिकित्कसको सल्लाहमा थप उपचारका लागि हेलीकप्टर मार्फत काठमाडौ लगिएको छ ।

यसैगरी आज विहान ११ वजे कमलामाई नगरपालिका २ पौवा गढी नजिकै मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल सवार दुई गम्भिर घाइते भएका छन् ।

काठमाडौबाट सिरहा जाँदै गरेको स ५ प ७२९६ नम्वरको मोटरसाईकल अनियन्त्रीत भई सडक भन्दा १५० मिटर तल खसेको थियो । घटनामा मोटरसाईकल चालक सिरहा जिल्ला कर्जन्वा नगरपालिका १० निवासी वर्ष ३६ का खलिल मन्सुरी र पछाडी सवार सोहि स्थानका वर्ष २३ का एजाद खान गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । दुवैलाई थप उपचारको लागि काठमाडौ लगिएको छ ।

Related

Previous Post

खो खो टोली भारत जाने

Next Post

उपराष्ट्रपति पदको निर्वाचन आज हुँदै, परिणाम पनि आजै

Sambridinews

Sambridinews

Related Posts

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज
FEATURED

११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
किष्ट शिक्षण अस्पतालद्वारा ‘अंगदाता सम्मान कार्यक्रम’ सम्पन्न
FEATURED

किष्ट शिक्षण अस्पतालद्वारा ‘अंगदाता सम्मान कार्यक्रम’ सम्पन्न

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
Next Post
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा

उपराष्ट्रपति पदको निर्वाचन आज हुँदै, परिणाम पनि आजै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बंगलादेशमा आन्दोलन चर्किदै

बंगलादेशमा आन्दोलन चर्किदै

शुक्रबार, साउन ४, २०८१
त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी

त्रिविले दर्शनाचार्य र विद्यावारिधि तहमा अध्ययनका लागि आवेदन माग

बिहिबार, माघ ४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In