Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, December 7, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

तीन लाखबढी मतदाता रहेको महानगरको सार्वजनिक सुनुवाइमा ५० जनाकाे सहभागि

Sambridinews by Sambridinews
बुधबार, चैत्र १, २०७९
in FEATURED
0
तीन लाखबढी मतदाता रहेको महानगरको सार्वजनिक सुनुवाइमा ५० जनाकाे सहभागि
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । तीन लाखभन्दा बढी मतदाता रहेको काठमाडौं महानगरको सार्वजनिक सुनुवाइमा ५० जनाले सहभागिता जनाएका छन् ।

गत आइतबार राष्ट्रिय सभागृहमा सम्पन्न महानगरको सार्वजनिक सुनुवाइमा प्रश्न गर्नेहरू जम्मा ६ जना थिए ।

You might also like

आयोगको वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश

अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५५ जनाविरुद्ध मुद्दा दायर

विहानै दार्चुला केन्द्रविन्दु भएर भूकम्प

महानगरका मेयर बालेन शाह अनुपस्थित रहेको सो कार्यक्रममा प्रश्नकर्ताको जवाफ प्रमुख प्रशासकीय अधिकृतले दिएका थिए । महानगरले १९ फागुनमा तोकेको सुनुवाइ आइतबारका लागि सारेको थियो । सार्वजनिक सुनुवाइको अध्यक्षता उपमेयर सुनिता डंगोलले गरे पनि सबै प्रश्नको जवाफ भने प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले दिए ।

महानगर उपप्रमुख सुनिता डंगोलले आमनागरिकले महानगरको काम, कर्तव्य र प्रगतिलाई कसरी लिएका छन्, त्यसबारे जानौँ र नागरिकको जिज्ञासा सम्बोधनका लागि यो कार्यक्रम आयोजना गरेको बताइन् ।

Related

Previous Post

सडक पेटीमा व्यापार गर्ने भक्तपुरका व्यापारीको सामान जफत

Next Post

रुसको लडाकु विमानसँग ठोक्किएर अमेरिकी ड्रोन दुर्घटना

Sambridinews

Sambridinews

Related Posts

आयोगको वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश
FEATURED

आयोगको वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश

by Sambridinews
आइतवार, मंसिर २२, २०८२
नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज परिक्षण उडान
FEATURED

अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५५ जनाविरुद्ध मुद्दा दायर

by Sambridinews
आइतवार, मंसिर २२, २०८२
मध्य रातमा भूकम्पको धक्का मकवानपुर केन्द्रविन्दु
FEATURED

विहानै दार्चुला केन्द्रविन्दु भएर भूकम्प

by Sambridinews
आइतवार, मंसिर २२, २०८२
निर्वाचन आयोगद्धारा समानुपातिक तर्फका लागि दल दर्ताको आह्वान
FEATURED

निर्वाचन आयोगद्धारा समानुपातिक तर्फका लागि दल दर्ताको आह्वान

by Sambridinews
शुक्रबार, मंसिर २०, २०८२
सिटिजन्स बैंक ‘बैंक अफ द इयर २०२५’ अवार्डबाट सम्मानित
FEATURED

सिटिजन्स बैंक ‘बैंक अफ द इयर २०२५’ अवार्डबाट सम्मानित

by Sambridinews
बिहिबार, मंसिर १९, २०८२
Next Post
रुसको लडाकु विमानसँग ठोक्किएर अमेरिकी ड्रोन दुर्घटना

रुसको लडाकु विमानसँग ठोक्किएर अमेरिकी ड्रोन दुर्घटना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आजदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउदै

आजदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउदै

बुधबार, जेष्ठ २३, २०८१
खाना पकाउने एलपी ग्यासको मूल्य बृद्धि

खाना पकाउने एलपी ग्यासको मूल्य बृद्धि

बुधबार, फाल्गुन २१, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आयोगको वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश
FEATURED

आयोगको वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश

आइतवार, मंसिर २२, २०८२
लालीगुराँसलाई तार्केश्वर मेयर रनिङ उपाधि
TOP STORIES

लालीगुराँसलाई तार्केश्वर मेयर रनिङ उपाधि

आइतवार, मंसिर २२, २०८२
बिहीबारदेखि तीन दिने आइसिटी मेला आयोजना गर्दै भिरिञ्ची कलेज, विद्यार्थीका नवप्रवर्तन र नवीन प्रविधि प्रदर्शनी हुने
TOP STORIES

बिहीबारदेखि तीन दिने आइसिटी मेला आयोजना गर्दै भिरिञ्ची कलेज, विद्यार्थीका नवप्रवर्तन र नवीन प्रविधि प्रदर्शनी हुने

आइतवार, मंसिर २२, २०८२
नेपाल खुला विश्वविद्यालयमा स्नातकोत्तर तहमा भर्ना खुल्ला
TOP STORIES

नेपाल खुला विश्वविद्यालयमा स्नातकोत्तर तहमा भर्ना खुल्ला

आइतवार, मंसिर २२, २०८२
नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज परिक्षण उडान
FEATURED

अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५५ जनाविरुद्ध मुद्दा दायर

आइतवार, मंसिर २२, २०८२
मध्य रातमा भूकम्पको धक्का मकवानपुर केन्द्रविन्दु
FEATURED

विहानै दार्चुला केन्द्रविन्दु भएर भूकम्प

आइतवार, मंसिर २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In