Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, April 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पर्यटकहरू पदयात्रामा जाँदा साथमा पथप्रदर्शक अनिवार्य लैजानुपर्ने

Sambridinews by Sambridinews
शुक्रबार, फाल्गुन १९, २०७९
in FEATURED, जीवन शैली, मनोरञ्जन, स्थानीय तह
0
पर्यटकहरू पदयात्रामा जाँदा साथमा पथप्रदर्शक अनिवार्य लैजानुपर्ने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । पर्यटकका रूपमा आउने कुनैपनि विदेशी नागरिकले अबदेखि आफूखुशी नेपाल घुम्न नपाउने भएका छन्। 

यसअघि विदेशी पर्यटकहरूले नेपाल पर्यटन बोर्डले बनाएको टुरिस्ट इन्फरमेसन म्यानेजमेन्ट सिस्टम (टिम्स) कार्ड खरिद गरी आफूखुशी एक्लै पदयात्रा गर्दै आएकोमा नेपाल पर्यटन बोर्डले कुनैपनि विदेशी नागरिक एक्लै पदयात्रामा जान नसक्ने निर्णय गरेको हो। 

You might also like

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

काेइला सकिएपछि हेटाैँडा सेमेन्ट कारखाना बन्द

बिहीबार बसेको नेपाल पर्यटन बोर्डको बोर्ड बैठकले कुनैपनि विदेशी नागरिकले आफूखुशी घुमफिर गर्न नपाउने निर्णय गरेको हो। अब पर्यटकहरू पदयात्रामा जाँदा अनिवार्य रूपमा पथप्रदर्शक (टुरिस्ट गाइड) सँगै लैजानुपर्ने छ।

बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटक एक्लै घुमफिरमा जाँदा  लडेर घाइते हुने, उद्धारमा कठिनाइ हुने, हराउने तथा पर्यटकको मृत्यु हुने घटना बढेपछि आफूखुसी पदयात्रामा जान नपाउने निर्णय बोर्ड बैठकले गरेको बताए। “यो निर्णयले पर्यटक हराउने घाइते र बिरामी हुँदा उद्धारमा सहयोग पुग्छ। पर्यटकको सुरक्षा हुन्छ,” रिजालले भने, “आफूखुशी गएका पर्यटकको मृत्यु हुँदा नेपाल अन्तरराष्ट्रियस्तरमै बदनाम भएका कारण यो निर्णय गरेका हौँ।”

निर्णय आगामी अप्रिल १ देखि लागू हुने उनले बताए। यसअघि २०२२ अक्टोबर १ बाट एफआईटी (फ्री इन्डिभ्युजल ट्रेकर) बन्द गर्ने निर्णय भएपनि बोर्डले त्यसको कार्यान्वयन गरेको थिएन। तर, यो निर्णय कार्यान्वयन लागि बोर्ड, ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल (टान) र पर्यटन स्वतन्त्र मजदुरबीच सहमति भएको छ।

टान र पदयात्राको क्षेत्रमा काम गर्ने श्रमिकहरूले नेपाल पर्यटन बोर्डले व्यक्तिगत पदयात्रीका लागि दिँदै आएको टिम्स कार्ड बन्द गर्नुपर्ने र त्यसरी आउने विदेशीहरू नेपालका कम्पनीमार्फत पदयात्रामा जानुपर्ने माग उठाउँदै आएका थिए।

बोर्डको यो निर्णयपछि नेपाल घुम्न आउने विदेशी पर्यटकहरू अब कम्पनी मार्फत पदयात्रामा जानुपर्ने भएको छ। “बोर्डले पदयात्रीहरूलाई जारी गर्दै आएको एफआईटी (फ्री इन्डिभ्युजल ट्रेकर) टिम्स बोर्डले जारी गर्दै आएकोमा नेपाल पर्यटन बोर्ड, टान र पर्यटन श्रमिकबीच भएको छलफलमा पर्यटकको सुरक्षा, उद्धार र व्यवस्थापनलाई ध्यानमा राख्दै २०२३ अप्रिल १ देखि बन्द गर्ने सहमति भएको छ,” सहमतिमा भनिएको छ।

त्यसैगरी, टिम्सबापत बोर्डले उठाउँदै आएको शुल्कमा समेत वृद्धि गरिएको छ। सार्क देशका पर्यटकले व्यक्तिगत रूपमा घुम्न जाँदा ६ सय रुपैयाँ तिर्दै आएकोमा त्यसमा वृद्धि गरेर १ हजार रुपैयाँ बनाइएको छ। सार्क बाहेकका पर्यटकले भने व्यक्तिगत रूपमा घुम्न जाँदा टिम्स शुल्कबापत रु २ हजार तिर्नुपर्नेछ।

सहमतिपत्रमा एकल पदयात्रीले अप्रिल १ देखि टेकिङ कम्पनीमार्फत अनिवार्यरूपमा गाइड र आवश्यक मात्राका श्रमिकहरू लैजाने सहमति भएको छ।

Related

Previous Post

नेपाली सेनाको तल्लो तहका विभिन्न पदमा भर्ना खुल्यो

Next Post

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड

Sambridinews

Sambridinews

Related Posts

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प
FEATURED

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
हेटौंडा सिमेन्ट उद्योगले कोइला खरिद गर्न नसक्दा उत्पादन बन्द
FEATURED

काेइला सकिएपछि हेटाैँडा सेमेन्ट कारखाना बन्द

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
डिजेल र मट्टितेलकाे मुल्यमा भारी वृद्धि
FEATURED

डिजेल र मट्टितेलकाे मुल्यमा भारी वृद्धि

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानी सेनाको नियन्त्रणमा रहेका अमृत झा रिहा

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मंसिर १९ गतेदेखि आईपीओ निष्काशन गर्दै गार्डियन माइक्रो लाइफ

मंसिर १९ गतेदेखि आईपीओ निष्काशन गर्दै गार्डियन माइक्रो लाइफ

बुधबार, मंसिर १२, २०८१
एन आई सी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा 

एन आई सी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा 

मङ्लबार, जेष्ठ १५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In