Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, June 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आकर्षक पारिश्रमिकसहित एसपीएकी विद्यार्थीलाई अमेरिकाको होटल हयातमा पेड इन्टर्नसिपको अवसर

Sambridinews by Sambridinews
मङ्लबार, फाल्गुन १६, २०७९
in FEATURED, TOP STORIES, समाचार
0
आकर्षक पारिश्रमिकसहित एसपीएकी विद्यार्थीलाई अमेरिकाको होटल हयातमा पेड इन्टर्नसिपको अवसर
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


धनगढी, १६ फागुन । अमेरिकाको विस्कन्सिनस्थित पाँचतारे होटल हयात रेजेन्सीमा एसपीए कलेजकी विद्यार्थी सिर्जना खड्काले पेड इन्टर्नसिपको अवसर पाएकी छिन् ।

कलेजकी बीएचएम दोस्रो ब्याचकी विद्यार्थी सिर्जनाले हयात रेजेन्सी, ग्रीन वेमा एकवर्षका लागि पेड इन्टर्नसिपको अवसर पाएकी हुन् । पेड इन्टरसिपवापत उनले महिनाको दुई लाख बढी पारिश्रमिक पाउँनेछिन् । उनले भिसा समेत प्राप्त गरिसकेकी छिन् ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सपनाको देशका रुपमा चित्रित अमेरिकामा पाएको अवसरले आफू एकदमै हर्षित रहेको सिर्जनाले बताईन ।

‘अमेरिकामा इन्टनर्सिपका लागि मैले निकै लामो संघर्ष गरेकी थिएँ । आफ्नो सपना पूरा भईरहेको महसुस भएको छ,’ सिर्जनाले भनिन्, ‘मलाई कलेजले हरेक स्टेपमा साथ दिएर यो सम्भव भएको हो ।
बीएचएम तथा कलेज परिवारप्रति आभारी छु । त्यहाँ गएर नेपाल र एसपीएको नाम उच्च राख्न हरसम्भव प्रयास गर्नेछु ।’

यसअघि एसपीएका विद्यार्थीहरुले दुबई, बहिराईन, मलेसिया, माल्दिभ्स, भारत र नेपालकै विभिन्न फाइभस्टार होटेलहरुमा इन्टनसिपको अवसर पाएपनि अमेरिकामा इन्टनसिपको अवसर पाएको भने यो पहिलोपल्ट हो ।

आफ्नो विद्यार्थीको सपना साकार भएको देख्दा कलेज परिवार र व्यक्तिगत रुपमा आफूलाई अपार खुशी महसुस भईरहेको क्याम्पस प्रमुख योगराज उपाध्यायले बताए ।

‘अमेरिका हरकोहीको सपनाको देश हो । कतिजना थुप्रै प्रयासमा पनि सफलता पाउँन सक्दैनन,’ उपाध्यायले भने, ‘हामीले विधार्थीलाई संस्कार र अनुशासनयुक्त सँगसँगै पसिना र कर्ममा विश्वास गर्ने बनाउँछौं । सोहीकारण पहिलो प्रयासमै अमेरिकाको प्रशिद्ध होटलमा हाम्रा विद्यार्थी एसेप्ट हुनु हाम्रा लागि गौरवको कुरा हो । उहाँको आगामी भविष्यको उत्तरोउत्तर प्रगतिको कामना गर्दछु ।’
क्याम्पसको अन्तर्राष्ट्रिय सम्बन्ध र पहिचानका कारणले पनि यहाँ अध्ययनरत् विद्यार्थीहरुले राम्रो अवसरहरु पाइरहेको क्याम्पसप्रमुख उपाध्यायले बताए । एसपीएले तीन महिनाअघिमात्रै अमेरिकाको न्यूयोर्क शहरमा आयोजित ग्रीन कलेज अवार्ड समेत पाएको थियो । त्यसबाहेक कलेजको विभिन्न देशका प्रशिद्ध विश्वविद्यालयहरुसँग भगिनी सम्बन्ध पनि स्थापना गरेको छ ।

एसपीएका बीएचएम कार्यक्रम निर्देशक डिल्लीराज भण्डारीले सिर्जनालाई बधाई दिँदै अमेरिका जस्तो देशको पाँचतारे होटलमा काम गर्ने अवसर पाउनु निकै ठूलो उपलब्धिका साथसाथै भविष्य सुनिश्चित भएको आधार भएको बताए ।

‘सबैको ड्रिमल्याण्डकै रुपमा रहेको अमेरिका र त्यहाँको फाइभस्टार होटेलमा पेड इन्टनसिपको अवसर पाउँनु भनेको विधार्थीहरुको भविष्य सुनिश्चित भएको ग्रिन सिंग्लन पनि हो,’ उनले भने, ‘पढे अनुसारको अभ्यास तथा सीप हासिल गर्नका लागि यी होटल विश्वकै उत्कृष्ट गन्तव्य हुन् । यहाँ पढेअनुसारको संस्थागत संरचना र व्यवसायिक संस्कार प्रत्यक्ष अनुभव गर्न पाइन्छ । जहाँ उनीहरुले विश्वको तौरतरिका अनुसार काम गर्ने, सिक्ने एक्सोजर पाउँछन् । विधार्थीहरुको सिक्ने चाहनालाई कलेजले भरपुर मिहिनेत गरेर यथार्थमा बदलिदिएको छ । यसबाट हामी अन्ततै खुशी छौं ।’

सुदूरपश्चिममा बीएचएमका लागि आफ्नै छुट्टै आधुनिक सम्पूर्ण स्रोत साधानयुक्त ल्याब, किचेन, बेकरी, बार, रेस्टुरेन्ट, हाउस किपिङ भएको एकमात्रै शैक्षिक संस्था एसपीए हो । कलेजको आफ्नो छिट्टै क्याफे सञ्चालनमा छ । जहाँ विद्यार्थीहरु सिकेका कुराहरु ब्यवहारमा उतार्नुका साथै रोजगारी गर्ने गर्छन ।

Related

Previous Post

पल्सर स्पोर्टस अवार्डको चार विधाका मनोनयन सार्वजनिक

Next Post

जग्गा भाडाकाे विषयमा कांग्रेस सांसद टेकबहादुर गुरुङ दोषी ठहर

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
जग्गा भाडाकाे विषयमा कांग्रेस सांसद टेकबहादुर गुरुङ दोषी ठहर

जग्गा भाडाकाे विषयमा कांग्रेस सांसद टेकबहादुर गुरुङ दोषी ठहर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा डंगोल नियुक्त

मङ्लबार, बैशाख ११, २०८१
रुसी सेनामा कार्यरत नेपाली युवक विवेक खत्री युक्रेनी सेनाको नियन्त्रणमा

रुसी सेनामा कार्यरत नेपाली युवक विवेक खत्री युक्रेनी सेनाको नियन्त्रणमा

बिहिबार, कार्तिक ९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In