Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, August 8, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउने आठ राजनीतिक दलकाे निर्णय

Sambridinews by Sambridinews
शुक्रबार, फाल्गुन १२, २०७९
in FEATURED
0
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । संसद्मा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा विजयी गराउने निर्णय गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकले नेपाली कांग्रेसले छान्ने व्यक्तिलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने र विजयी गराउने निर्णय गरेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जनाएका छन् ।

You might also like

नाईमाअटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने। 

प्रभु इन्स्योरेन्स प्रविधिमैत्री र ग्राहककेन्द्रित बन्दै अघि बढिरहेको छ : अध्यक्ष मल्ल

वैदेशिक रोजगार व्यवसायीद्वारा म्यानपावर बन्द र १५ बुँदे मागसहित आन्दोलनको घोषणा

राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने अडान लिएका प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तापक्ष र विपक्षका आठ दलबाट कांग्रेस उम्मेदवारलाई राष्ट्रपति बनाउन सहमति जुटाएका हुन् ।

आठ दलले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा साझा उम्मेदवार बनाउने निर्णय भएको कांग्रेसले जनाएकाे छ  ।

‘आठ दलले सहमति दिएपछि प्रतिनिधिसभामा ठूलो दल भएर पनि प्रतिपक्षमा रहेको कांग्रेस फेरि शक्तिमा फर्किएको छ । राष्ट्रपतिमा कांग्रेसलाई सत्तारुढ दलहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि साथ दिएका छन् भने विपक्षमा रहेका नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि साथ दिएका छन् ।

Related

Previous Post

गहुँको सरकारी मूल्य प्रतिकेजी ३३.५१ रुपैयाँ

Next Post

राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता आज

Sambridinews

Sambridinews

Related Posts

नाईमाअटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने। 
FEATURED

नाईमाअटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने। 

by Sambridinews
शनिबार, साउन २३, २०८३
प्रभु इन्स्योरेन्स प्रविधिमैत्री र ग्राहककेन्द्रित बन्दै अघि बढिरहेको छ : अध्यक्ष मल्ल
FEATURED

प्रभु इन्स्योरेन्स प्रविधिमैत्री र ग्राहककेन्द्रित बन्दै अघि बढिरहेको छ : अध्यक्ष मल्ल

by Sambridinews
शनिबार, साउन २३, २०८३
वैदेशिक रोजगार व्यवसायीद्वारा म्यानपावर बन्द र १५ बुँदे मागसहित आन्दोलनको घोषणा
FEATURED

वैदेशिक रोजगार व्यवसायीद्वारा म्यानपावर बन्द र १५ बुँदे मागसहित आन्दोलनको घोषणा

by Sambridinews
शनिबार, साउन २३, २०८३
याडियाद्वारा नेपालमा नयाँ GS70, GT70 र GT80 विद्युतीय स्कुटर सार्वजनिक; NAIMA अटो शोसम्म रु. १० हजार विशेष छुट
FEATURED

याडियाद्वारा नेपालमा नयाँ GS70, GT70 र GT80 विद्युतीय स्कुटर सार्वजनिक; NAIMA अटो शोसम्म रु. १० हजार विशेष छुट

by Sambridinews
शुक्रबार, साउन २२, २०८३
मिस मेनुका : एक संवेदनशील यौनकर्मी
FEATURED

मिस मेनुका : एक संवेदनशील यौनकर्मी

by Sambridinews
शुक्रबार, साउन २२, २०८३
Next Post
राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता आज

राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता आज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

Nepal Volleyball League 2026 Men’s Auction Squads Finalized!

Nepal Volleyball League 2026 Men’s Auction Squads Finalized!

सोमवार, साउन ११, २०८३

धादिङको झ्याप्ले खोलामा बस र माइक्रोबस पुरिँदा १४ जनाको मृत्यु

शनिबार, अशोज १२, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नाईमाअटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने। 
FEATURED

नाईमाअटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने। 

शनिबार, साउन २३, २०८३
प्रभु इन्स्योरेन्स प्रविधिमैत्री र ग्राहककेन्द्रित बन्दै अघि बढिरहेको छ : अध्यक्ष मल्ल
FEATURED

प्रभु इन्स्योरेन्स प्रविधिमैत्री र ग्राहककेन्द्रित बन्दै अघि बढिरहेको छ : अध्यक्ष मल्ल

शनिबार, साउन २३, २०८३
वैदेशिक रोजगार व्यवसायीद्वारा म्यानपावर बन्द र १५ बुँदे मागसहित आन्दोलनको घोषणा
FEATURED

वैदेशिक रोजगार व्यवसायीद्वारा म्यानपावर बन्द र १५ बुँदे मागसहित आन्दोलनको घोषणा

शनिबार, साउन २३, २०८३
याडियाद्वारा नेपालमा नयाँ GS70, GT70 र GT80 विद्युतीय स्कुटर सार्वजनिक; NAIMA अटो शोसम्म रु. १० हजार विशेष छुट
FEATURED

याडियाद्वारा नेपालमा नयाँ GS70, GT70 र GT80 विद्युतीय स्कुटर सार्वजनिक; NAIMA अटो शोसम्म रु. १० हजार विशेष छुट

शुक्रबार, साउन २२, २०८३
मिस मेनुका : एक संवेदनशील यौनकर्मी
FEATURED

मिस मेनुका : एक संवेदनशील यौनकर्मी

शुक्रबार, साउन २२, २०८३
सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश
TOP STORIES

सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

बिहिबार, साउन २१, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In