Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, February 8, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

झापाबाट खोटाङको दिक्तेलतर्फ जादैगरेको बस दिक्तेलमा दुर्घटना

Sambridinews by Sambridinews
बुधबार, माघ ११, २०७९
in FEATURED, समाचार
0
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । झापाको काँकरभिट्टाबाट यात्रु लिएर खोटाङको दिक्तेलतर्फ आउँदै गरेको प्र. १–०१–००१ ख ३५०८ नम्बरको बस बुधबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा दुर्घटना भएको छ । मध्यपहाडी लोकमार्गको नुनथलास्थित महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालय नजिकै भएको बस दुर्घटनामा सात यात्रु घाइते भएका छन् ।

दुर्घटनामा बस चालक झापाको मेची नगरपालिका–७ का ३६ वर्षीय स्ट्रङ राई, मोरङको पथरी नगरपालिका–५ का २९ वर्षीय अमृत पाण्डे, मोरङकै बेलबारी नगरपालिका–१ का २५ वर्षीय किशोर लिम्बु, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० का ४० वर्षीय नरबहादुर खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका २५ वर्षीय कुवीर दाहाल, सोही नगरपालिकाको वडा नं.–१ दिक्तेलका २५ वर्षीय सरोज विश्वकर्मा र २८ वर्षीय हिरनराज खतिवडा घाइते भएका छन् । उनीहरुको अहिले जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

You might also like

टी-२० विश्वकपअन्तर्गत नेपाल आईसीसी आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित

प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक

नेपाली बजारमा बिक्री भइरहेको लंगग्रेन बासमती चामलमा व्यापक अनियमितता : अध्यक्ष प्रेमलाल महर्जन

बस दुर्घटनाका घाइते सबैजनाको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले बताएका छन् । उनीहरुको टाउको, हात तथा खुट्टालगायत शरीरका विभिन्न ठाउँमा चोट लागेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

Related

Previous Post

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले भूकम्प प्रभावितहरुको उद्दार र उपचारका प्रभावकारी रुपमा काम गर्न निर्देशन

Next Post

आफैंलाई आगो लगाएर आत्महत्या गरेको घटनामा राज्य जिम्मेवार रहेको भन्दै प्रदर्शन

Sambridinews

Sambridinews

Related Posts

टी-२० विश्वकपअन्तर्गत नेपाल आईसीसी आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित
FEATURED

टी-२० विश्वकपअन्तर्गत नेपाल आईसीसी आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित

by Sambridinews
आइतवार, माघ २६, २०८२
प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक
TOP STORIES

प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक

by Sambridinews
आइतवार, माघ २६, २०८२
नेपाली बजारमा बिक्री भइरहेको लंगग्रेन बासमती चामलमा व्यापक अनियमितता : अध्यक्ष प्रेमलाल महर्जन
FEATURED

नेपाली बजारमा बिक्री भइरहेको लंगग्रेन बासमती चामलमा व्यापक अनियमितता : अध्यक्ष प्रेमलाल महर्जन

by Sambridinews
आइतवार, माघ २६, २०८२
राष्ट्रिय युवा नीति कार्यान्वयन गर्न सरोकारवालाको जोड 
TOP STORIES

राष्ट्रिय युवा नीति कार्यान्वयन गर्न सरोकारवालाको जोड 

by Sambridinews
आइतवार, माघ २६, २०८२
स्वास्थ्यका लागि निकै लाभदायक प्रोटिनयुक्त ७ खानेकुराहरू
FEATURED

स्वास्थ्यका लागि निकै लाभदायक प्रोटिनयुक्त ७ खानेकुराहरू

by Sambridinews
आइतवार, माघ २६, २०८२
Next Post
आफैंलाई आगो लगाएर आत्महत्या गरेको घटनामा राज्य जिम्मेवार रहेको भन्दै प्रदर्शन

आफैंलाई आगो लगाएर आत्महत्या गरेको घटनामा राज्य जिम्मेवार रहेको भन्दै प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेकपा एमालेले शोकमा तीन दिनसम्म औपचारिक कार्यक्रम नगर्ने निर्णय

नेकपा एमालेले शोकमा तीन दिनसम्म औपचारिक कार्यक्रम नगर्ने निर्णय

मङ्लबार, भदौ २६, २०८०
राइट टु प्रोटिन रनमा ७ हजार बढीको सहभािगता

राइट टु प्रोटिन रनमा ७ हजार बढीको सहभािगता

बिहिबार, चैत्र ८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टी-२० विश्वकपअन्तर्गत नेपाल आईसीसी आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित
FEATURED

टी-२० विश्वकपअन्तर्गत नेपाल आईसीसी आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित

आइतवार, माघ २६, २०८२
प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक
TOP STORIES

प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक

आइतवार, माघ २६, २०८२
नेपाली बजारमा बिक्री भइरहेको लंगग्रेन बासमती चामलमा व्यापक अनियमितता : अध्यक्ष प्रेमलाल महर्जन
FEATURED

नेपाली बजारमा बिक्री भइरहेको लंगग्रेन बासमती चामलमा व्यापक अनियमितता : अध्यक्ष प्रेमलाल महर्जन

आइतवार, माघ २६, २०८२
राष्ट्रिय युवा नीति कार्यान्वयन गर्न सरोकारवालाको जोड 
TOP STORIES

राष्ट्रिय युवा नीति कार्यान्वयन गर्न सरोकारवालाको जोड 

आइतवार, माघ २६, २०८२
स्वास्थ्यका लागि निकै लाभदायक प्रोटिनयुक्त ७ खानेकुराहरू
FEATURED

स्वास्थ्यका लागि निकै लाभदायक प्रोटिनयुक्त ७ खानेकुराहरू

आइतवार, माघ २६, २०८२
पाटन अस्पतालमा अब देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल बन्दै
FEATURED

पाटन अस्पतालमा अब देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल बन्दै

आइतवार, माघ २६, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In