Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, July 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एआईको प्रभावकारी प्रयोगका विषयमा एकदिवसीय अभिमुखीकरण सम्पन्न

Sambridinews by Sambridinews
मङ्लबार, साउन १२, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
एआईको प्रभावकारी प्रयोगका विषयमा एकदिवसीय अभिमुखीकरण सम्पन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

एआईको प्रयोगबाट नेपाली व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्नेमा जोड

काठमाडौं । श्रावण १२,नेपाल उद्योग वाणिज्य महासंघ र अमेरिकी दूतावासको सहकार्यमा महासंघ सचिवालय, टेकुमा Industry deep Dive: AI for Nepalese Priority Sectors विषयक एकदिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उद्योगी व्यवसायीहरुले एआईको प्रयोगबाट नेपाली व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले कृत्रिम बौद्धिकता (एआई) नेपाली निजी क्षेत्रको उत्पादकत्व, प्रतिस्पर्धात्मक क्षमता र नवप्रवर्तन बढाउने महत्वपूर्ण माध्यम भएको बताउनु भयो । एआईको जिम्मेवार प्रयोग, डिजिटल पूर्वाधार, सीप विकास र नीति सुधारमार्फत नेपालले प्रविधिमा आधारित आर्थिक विकासलाई गति दिनुपर्ने बताउँदै उपाध्यक्ष पाण्डेले सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारबीच सहकार्यबाट नेपालको आवश्यकता अनुरूप एआई इकोसिस्टम निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
“ नेपालमा पनि युवा उद्यमी, स्टार्टअप तथा नवप्रवर्तकहरूबीच एआईप्रति बढ्दो चासो देखिएको छ । ग्राहक सेवा, डिजिटल भुक्तानी, फिनटेक, स्मार्ट कृषि, पर्यटन प्रवद्र्धन, स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा एआईको प्रयोगका सम्भावना विस्तार हुँदै गएको छ । उपयुक्त नीति, डिजिटल पूर्वाधार, सीप विकास र लगानी सुनिश्चित गर्न सके नेपाली युवालाई प्रविधिको उपभोक्ता मात्र होइन, एआईमा आधारित समाधानका सिर्जनाकर्ता बनाउन सकिन्छ ।” उपाध्यक्ष पाण्डेले भन्नुभयो ।
कार्यक्रममा अमेरिकी कम्पनी लिफ्‌ट डट एआईका संस्थापक तथा प्रमुख एआई अधिकृत डेभिड स्वाइसगुडले एआईको व्यावसायिक प्रयोग, विश्वव्यापी अभ्यास तथा नेपालका प्राथमिकता प्राप्त क्षेत्रहरूमा एआईको सम्भावना र चुनौतीबारे धारणा राख्नु भएको थियो । साथै, उहाँले एआईको प्रयोगलाई निरन्तर अभ्यास गर्दै सीप विकास गर्न सकिने धारणा राख्नु भयो ।
महासंघकी केन्द्रीय सदस्य जुना माथेमाले डिजिटल रूपान्तरणको वर्तमान युगमा एआई निजी क्षेत्रका लागि अवसर मात्र नभई आवश्यकता बनिसकेको बताउँदै नेपाली उद्योग–व्यवसायलाई प्रविधिसँग जोड्दै नवप्रवर्तन, अनुसन्धान तथा डिजिटल सीप विकासमा लगानी गर्न सके मुलुकको आर्थिक प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि हुने धारणा राख्नु भयो ।
कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले आफ्नो व्यवसायमा एआईको प्रयोग, कार्यान्वयनका चुनौती, डेटा व्यवस्थापन, बजार विस्तार, ग्राहक सेवा तथा उत्पादन व्यवस्थापनसँग सम्बन्धित विविध जिज्ञासा राखेका थिए । कार्यक्रममा महासंघका पदाधिकारी, कार्यसमिति सदस्य, विभिन्न वस्तुगत संघका प्रतिनिधि, उद्योगी, व्यवसायी तथा सूचना प्रविधि क्षेत्रका सरोकारवालाहरूको सहभागिता थियो ।

You might also like

एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर २०८३’

Related

Previous Post

नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर २०८३’

Next Post

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

Sambridinews

Sambridinews

Related Posts

एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर
TOP STORIES

एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर

by Sambridinews
मङ्लबार, साउन १२, २०८३
इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान
TOP STORIES

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

by Sambridinews
मङ्लबार, साउन १२, २०८३
नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर २०८३’
FEATURED

नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर २०८३’

by Sambridinews
मङ्लबार, साउन १२, २०८३
सिरहामा प्रहरीको गोलीबाट युवकको मृत्यु भएको घटनाको विरोध: बालेन शाहको राजीनामा माग्दै राजमार्ग अवरुद्ध
FEATURED

सिरहामा प्रहरीको गोलीबाट युवकको मृत्यु भएको घटनाको विरोध: बालेन शाहको राजीनामा माग्दै राजमार्ग अवरुद्ध

by Sambridinews
मङ्लबार, साउन १२, २०८३
Nepal Volleyball League 2026 Men’s Auction Squads Finalized!
TOP STORIES

Nepal Volleyball League 2026 Men’s Auction Squads Finalized!

by Sambridinews
सोमवार, साउन ११, २०८३
Next Post
इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एसकेबीसी तेक्वान्दो आज देखि

एसकेबीसी तेक्वान्दो आज देखि

शुक्रबार, पुस २७, २०८०
प्युठान दुर्घटना अपडेट :  कारमा सवार ८ जनाको मृत्यु

प्युठान दुर्घटना अपडेट : कारमा सवार ८ जनाको मृत्यु

सोमवार, जेष्ठ २९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर
TOP STORIES

एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर

मङ्लबार, साउन १२, २०८३
इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान
TOP STORIES

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

मङ्लबार, साउन १२, २०८३
एआईको प्रभावकारी प्रयोगका विषयमा एकदिवसीय अभिमुखीकरण सम्पन्न
TOP STORIES

एआईको प्रभावकारी प्रयोगका विषयमा एकदिवसीय अभिमुखीकरण सम्पन्न

मङ्लबार, साउन १२, २०८३
नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर २०८३’
FEATURED

नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर २०८३’

मङ्लबार, साउन १२, २०८३
सिरहामा प्रहरीको गोलीबाट युवकको मृत्यु भएको घटनाको विरोध: बालेन शाहको राजीनामा माग्दै राजमार्ग अवरुद्ध
FEATURED

सिरहामा प्रहरीको गोलीबाट युवकको मृत्यु भएको घटनाको विरोध: बालेन शाहको राजीनामा माग्दै राजमार्ग अवरुद्ध

मङ्लबार, साउन १२, २०८३
Nepal Volleyball League 2026 Men’s Auction Squads Finalized!
TOP STORIES

Nepal Volleyball League 2026 Men’s Auction Squads Finalized!

सोमवार, साउन ११, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In