Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, April 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आईसीटी फाउन्डेसनद्वारा ५०+ स्टार्टअपलाई इन्क्युबेसन, हाइब्रिड मोडल मार्फत मेन्टर शिप देखि इन्भेस्टमेन्ट सम्मको सहयोग 

Sambridinews by Sambridinews
सोमवार, बैशाख ७, २०८३
in TOP STORIES, जीवन शैली, समाचार
0
आईसीटी फाउन्डेसनद्वारा ५०+ स्टार्टअपलाई इन्क्युबेसन, हाइब्रिड मोडल मार्फत मेन्टर शिप देखि इन्भेस्टमेन्ट सम्मको सहयोग 
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 काठमाडौं,​औद्योगिक उद्यम विकास संस्थान (आईईडीआई), नेपाल सरकारद्वारा आईसीटी फाउन्डेसन नेपाल (आईएफएन) लाई बिजनेस इन्क्युबेसन सर्भिस (बीआईएस) अपरेसन एन्ड म्यानेजमेन्ट प्रोग्राम कार्यान्वयनका लागि चयन गरिएको छ। यसअन्तर्गत आईएफएनले डिजिटल एन्ड आईटीइनेबल्ड स्टार्टअप इन्क्युबेसन प्रोग्राम सञ्चालन गर्दै बागमती प्रदेशको काठमाडौं उपत्यका र कोशी प्रदेशको इटहरी केन्द्रित ५० भन्दा बढी प्रारम्भिक चरणका स्टार्टअपलाई समर्थन गर्नेछ। 

मार्चदेखि जुन २०२६ सम्म सञ्चालन हुने यो कार्यक्रम हाइब्रिड मोडल मा चलाइनेछ। कार्यक्रममा सहभागी स्टार्टअपहरूले विशेषज्ञबाट वान-टु- वान मेन्टरशिप, क्यापसिटी बिल्डिङ, बिजनेस डेभलपमेन्ट एन्ड भ्यालिडेसन सपोर्ट, र इन्भेस्टर रेडिनेस प्रिपरेशन प्राप्त गर्नेछन्। 

You might also like

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रृेल रेसको उपाधि

देशका केही भागमा वर्षाको सम्भावना

आयोजकका अनुसार यो इन्क्युबेसन पहलले उद्यमशीलता विकासलाई काठमाडौं बाहिर पनि विस्तार गर्ने उद्देश्य राखेको छ। विशेषगरी ऐतिहासिक रूपमा कम अवसर पाएका क्षेत्रका उद्यमीलाई समेटेर नवप्रवर्तनको क्षेत्रीय इकोसिस्टम बलियो बनाउने लक्ष्य कार्यक्रमले राखेको छ। कार्यक्रममार्फत छनोट भएका स्टार्टअपलाई उद्योग–विशेषज्ञसँगको प्रत्यक्ष सम्पर्क, व्यावहारिक तालिम र नेटवर्किङ अवसर उपलब्ध गराइनेछ। यसले उनीहरूलाई आफ्नो बिजनेस मोडल परिष्कृत गर्न, बजारमा उपस्थिति बढाउन र लगानीका लागि तयारी गर्न मद्दत गर्ने विश्वास गरिएको छ। 

यसका साथै उत्कृष्ट प्रदर्शन गर्ने स्टार्टअपहरूले सीड इन्भेस्टमेन्ट सपोर्ट प्राप्त गर्नेछन् भने उनीहरूलाई आईसीटी अवार्ड, स्टार्टअप एन्ड आइडिया फेस्ट, नेशनल कन्क्लेभ्स र एआई कन्फरेन्स जस्ता राष्ट्रिय स्तरका प्लेटफर्ममा पहुँच प्रदान गरिनेछ। 

आईसीटी फाउन्डेसन नेपालले यसअघि डिजिटल कर्णाली कन्क्लेभ र डिजिटल मधेश कन्क्लेभ जस्ता कार्यक्रममार्फत क्षेत्रीय नवप्रवर्तन प्रवर्द्धनमा योगदान दिँदै आएको छ। 

यो कार्यक्रममार्फत आईएफएनले नेपालको स्टार्टअप इकोसिस्टम सुदृढ गर्ने, समावेशी तथा क्षेत्रीय उद्यमशीलता प्रवर्द्धन गर्ने, नवप्रवर्तनमा आधारित आर्थिक वृद्धि अघि बढाउने र स्टार्टअपलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने लक्ष्य राखेको छ। कार्यक्रममा सहभागी हुनका लागि यहाँ क्लिक गरी दर्ता गर्नुहोस् । https://shorturl.at/e5n98 दर्ता गर्ने अन्तिम मिति वैशाख १०, २०८३ को राति ११:५९ बजेसम्म रहेको छ 

Related

Previous Post

देशका केही भागमा वर्षाको सम्भावना

Next Post

अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रृेल रेसको उपाधि

Sambridinews

Sambridinews

Related Posts

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’
TOP STORIES

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

by Sambridinews
सोमवार, बैशाख ७, २०८३
अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रृेल रेसको उपाधि
TOP STORIES

अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रृेल रेसको उपाधि

by Sambridinews
सोमवार, बैशाख ७, २०८३
आजको मौसम
TOP STORIES

देशका केही भागमा वर्षाको सम्भावना

by Sambridinews
सोमवार, बैशाख ७, २०८३
तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
FEATURED

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

by Sambridinews
सोमवार, बैशाख ७, २०८३
आज वैशाख शुक्ल तृतीया अर्थात् जाैकाे सातु खाने दिन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रतिनिधि सभा बैठक जारी

नेपालको शान्ति प्रकृया विश्वकै नमुना : प्रचण्ड

बुधबार, साउन ३०, २०८१
७६ हजारले अवलोकन गर्दै सकियो नाडा अटो सो

७६ हजारले अवलोकन गर्दै सकियो नाडा अटो सो

सोमवार, अशोज १, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’
TOP STORIES

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

सोमवार, बैशाख ७, २०८३
अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रृेल रेसको उपाधि
TOP STORIES

अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रृेल रेसको उपाधि

सोमवार, बैशाख ७, २०८३
आईसीटी फाउन्डेसनद्वारा ५०+ स्टार्टअपलाई इन्क्युबेसन, हाइब्रिड मोडल मार्फत मेन्टर शिप देखि इन्भेस्टमेन्ट सम्मको सहयोग 
TOP STORIES

आईसीटी फाउन्डेसनद्वारा ५०+ स्टार्टअपलाई इन्क्युबेसन, हाइब्रिड मोडल मार्फत मेन्टर शिप देखि इन्भेस्टमेन्ट सम्मको सहयोग 

सोमवार, बैशाख ७, २०८३
आजको मौसम
TOP STORIES

देशका केही भागमा वर्षाको सम्भावना

सोमवार, बैशाख ७, २०८३
तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
FEATURED

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

सोमवार, बैशाख ७, २०८३
आज वैशाख शुक्ल तृतीया अर्थात् जाैकाे सातु खाने दिन
FEATURED

आज वैशाख शुक्ल तृतीया अर्थात् जाैकाे सातु खाने दिन

सोमवार, बैशाख ७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In