Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, July 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

Sambridinews by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ  स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि. द्वारा आयोजना हुन लागेको कर्पोरेट टि-१० लिगका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडी खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त भएकी छन्। आज आयोजित एक औपचारिक कार्यक्रममा उनलाई ‘फेस’ अफ कर्पोरेट टि-१० घोषणा गरिएको हो।

खुशी डंगोलले सन् २०१७ देखि क्रिकेट खेल्न सुरु गरेकी हुन्। उनले अगस्ट २०२३ मा नेपालको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय डेब्यु गरेकी थिइन् । कुवेतविरुद्धको डेब्यु खेलमा उनले पहिलो बलमै विकेट लिएर विश्वकै चौथो तथा नेपालको पहिलो महिला खेलाडीको रूपमा इतिहास रचेकी थिइन्। उनले  २०१९ को प्रधानमन्त्री कपमा एक रन पनि नदिई ५ विकेट लिएर ऐतिहासिक कीर्तिमान रचेकी थिईन्। हालसम्म उनले १० अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छन्।
कार्यक्रममा बोल्दै खुशी डंगोलले आफू ‘फेस’ अफ कर्पोरेट टि-१०  बन्न पाउँदा निकै उत्साहित र गर्व महसुस भएको बताइन्। उनले यस्तो प्लेटफर्मले महिला खेलाडीहरूलाई थप अवसर प्रदान गर्ने र क्रिकेटमा महिलाको सहभागिता अझ सशक्त बन्ने विश्वास व्यक्त गरिन्। उनले कर्पोरेट टि-१०   जस्ता लिगहरूले कार्यालयमा व्यस्त रहने कर्मचारीहरूलाई पनि खेलमार्फत रमाइलो र रिफ्रेस हुने अवसर प्रदान गर्ने बताईन्। उनले यसले कर्पोरेट क्षेत्र र क्रिकेटबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेछ भन्ने विश्वास लिएकी छन्। साथै, उनले प्रतियोगितामा सहभागी सम्पूर्ण टिमहरूलाई शुभकामना दिईन।
उक्त कार्यक्रममा काठमाडौँ  स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.का निर्देशक ज्योति भण्डारीले खुशी डंगोललाई ‘फेस’ अफ कर्पोरेट टि-१० को रूपमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे। उनले भने, “खुशीजस्तो प्रतिभाशाली खेलाडी हाम्रो लिगसँग जोडिनु हाम्रो लागि गर्वको विषय हो। उनको उपस्थितिले लिगमा अझ आकर्षण, ऊर्जा र प्रेरणा थप्नेछ।” उनले भविष्यमा महिला र पुरुष दुवैको समान सहभागितालाई प्राथमिकता दिने योजना रहेको पनि बताए।
कर्पोरेट टी–१० लिग वैशाख १० देखि १७ गतेसम्म काठमाडौंको तल्लो  मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न कर्पोरेट टिमहरूको सहभागिता रहनेछ।

You might also like

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णयहरू

Related

Previous Post

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

Next Post

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

Sambridinews

Sambridinews

Related Posts

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मन्त्रिपरिषद् बैठक सुरु
TOP STORIES

मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णयहरू

by Sambridinews
बिहिबार, असार ३२, २०८३
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
FEATURED

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता

by Sambridinews
बिहिबार, असार ३२, २०८३
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण
TOP STORIES

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

by Sambridinews
बिहिबार, असार ३२, २०८३
Next Post
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सरकारी कार्यालयमा ‘टीएमएस’ चलाउन राेक

सरकारी कार्यालयमा ‘टीएमएस’ चलाउन राेक

मङ्लबार, भदौ २५, २०८१
‘बजाज ग्रान्ड कार्निभल’ २०+ भ्यालुयटर्सहरूबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन

‘बजाज ग्रान्ड कार्निभल’ २०+ भ्यालुयटर्सहरूबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन

मङ्लबार, बैशाख १६, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३
मन्त्रिपरिषद् बैठक सुरु
TOP STORIES

मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णयहरू

बिहिबार, असार ३२, २०८३
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
FEATURED

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता

बिहिबार, असार ३२, २०८३
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण
TOP STORIES

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

बिहिबार, असार ३२, २०८३
अन्नपूर्ण स्पाइकर किंग्सको ब्रान्ड एम्बासडरमा उषा भण्डारी नियुक्त
TOP STORIES

अन्नपूर्ण स्पाइकर किंग्सको ब्रान्ड एम्बासडरमा उषा भण्डारी नियुक्त

बिहिबार, असार ३२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In