Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, March 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन

Sambridinews by Sambridinews
सोमवार, माघ २०, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

आमन्त्रित टिमका रुपमा सहभागी बालाजु डोजो तेश्रो क्वानमुकान राष्ट्रिय कराते प्रतियोगितामा सोमबार टिम च्याम्पियन बनेको छ । बालाजुले ८ स्वर्ण, ४ रजत र ६ कांस्य पदक जित्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा बागमती प्रदेश ४ स्वर्ण, ५ रजत र ६ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको कोशी प्रदेशले १ स्वर्ण, १ रजत र १० कांस्य हात पा¥यो ।
नेपाल क्वानमुकान कराते डो संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा गण्डकी प्रदेशका आयुश तामाङ तथा महिलामा लुम्बिनी प्रदेशकी ममता विक उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई राखेपका सदस्य–सचिव रामचरित्र मेहता, आयोजक संघका अध्यक्ष जनक सुवेदीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दुईदिने प्रतियोगितामा २२ स्वर्णका लागि २ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा सातै प्रदेश र बालाजु डोजो गरी ८ टिम सहभागी थिए ।

You might also like

याडियाद्वारा ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ विशेष अफरसहित घोषणा

उसु टोली चीन जाने

एनटिसीको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा उपलब्ध

Related

Previous Post

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

Next Post

एभरेस्ट समिटियर्स समिट र एभरेस्ट समिटियर सुश्री कविता नेपालीबीच समझदारी पत्र Mou हस्ताक्षर

Sambridinews

Sambridinews

Related Posts

याडियाद्वारा ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ विशेष अफरसहित घोषणा
TOP STORIES

याडियाद्वारा ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ विशेष अफरसहित घोषणा

by Sambridinews
बिहिबार, चैत्र ५, २०८२
उसु टोली चीन जाने
TOP STORIES

उसु टोली चीन जाने

by Sambridinews
बिहिबार, चैत्र ५, २०८२
एनटिसीको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा उपलब्ध
FEATURED

एनटिसीको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा उपलब्ध

by Sambridinews
बिहिबार, चैत्र ५, २०८२
नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा
FEATURED

नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा

by Sambridinews
बिहिबार, चैत्र ५, २०८२
व्यावसायिक कृषिका लागि भूमि ऐन संशोधनको तयारी हुँदैछ :अर्थमन्त्री  खनाल
FEATURED

व्यावसायिक कृषिका लागि भूमि ऐन संशोधनको तयारी हुँदैछ :अर्थमन्त्री खनाल

by Sambridinews
बिहिबार, चैत्र ५, २०८२
Next Post
एभरेस्ट समिटियर्स समिट र एभरेस्ट समिटियर सुश्री कविता नेपालीबीच समझदारी पत्र Mou हस्ताक्षर

एभरेस्ट समिटियर्स समिट र एभरेस्ट समिटियर सुश्री कविता नेपालीबीच समझदारी पत्र Mou हस्ताक्षर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडौंमा भिजिविलिटी कमहुदा हवाइ उडान प्रभावित

काठमाडौंमा भिजिविलिटी कमहुदा हवाइ उडान प्रभावित

शुक्रबार, माघ ६, २०७९
श्रीलंकालाई ६ विकेटले हराउँदै क्रिकेट विश्वकपमा पाकिस्तानको कीर्तिमानी जित

श्रीलंकालाई ६ विकेटले हराउँदै क्रिकेट विश्वकपमा पाकिस्तानको कीर्तिमानी जित

बुधबार, अशोज २४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

याडियाद्वारा ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ विशेष अफरसहित घोषणा
TOP STORIES

याडियाद्वारा ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ विशेष अफरसहित घोषणा

बिहिबार, चैत्र ५, २०८२
उसु टोली चीन जाने
TOP STORIES

उसु टोली चीन जाने

बिहिबार, चैत्र ५, २०८२
एनटिसीको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा उपलब्ध
FEATURED

एनटिसीको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा उपलब्ध

बिहिबार, चैत्र ५, २०८२
नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा
FEATURED

नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा

बिहिबार, चैत्र ५, २०८२
व्यावसायिक कृषिका लागि भूमि ऐन संशोधनको तयारी हुँदैछ :अर्थमन्त्री  खनाल
FEATURED

व्यावसायिक कृषिका लागि भूमि ऐन संशोधनको तयारी हुँदैछ :अर्थमन्त्री खनाल

बिहिबार, चैत्र ५, २०८२
महासंघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड
FEATURED

महासंघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

बुधबार, चैत्र ४, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In