Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, June 4, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

Sambridinews by Sambridinews
सोमवार, माघ ६, २०८२
in TOP STORIES, अर्थ, जीवन शैली, समाचार
0
पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । माघ २, पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभायलो प्यागोडा होटल, कान्तिपथ, काठमाण्डौंमा भव्य रुपमा सम्पन्न भएको छ ।

सभापतिको आशन ग्रहण मञ्चका अध्यक्ष श्री केदारनाथ गौतमले गर्नु भयो भने तेस्रो बार्षिक साधारण सभाको बार्षिक प्रतिवेदन पेश गर्दै वाहाँले पूर्व कर्मचारीहरुको सेवा अवधिको जिम्वेदारी र सेवा निवृत अवस्थामा पनि समाजप्रतिको आफ्नो महत्वपूर्ण भूमिका र अझ जिम्मेदार नागरिकका रुपमा रहनु पर्ने जनाउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथिमा लोकसेवा आयोगका पुर्व अध्यक्ष श्री उमेश प्रसाद मैनाली रहनु भएको थियो ।
कोषका प्रशासक जितेन्द्र धिताल विशेष अतिथिको रुपमा रहनु भएको थियो ।
त्यसैगरी अथितिको रुपमा पूर्व सचिव डा। दामोदर रेग्मी परिचालक निकायका वैकल्पिक सदस्य श्री योगेन्द्रकुमार कुँवर कोषका सह(प्रशासक श्री जीवनकुमार कटवल, नेपाल ट्रेडयुनियन कांग्रेस राष्ट्रिय समितिका अध्यक्ष तथा ILO governing body कोषका सह-प्रशासक श्री भरतराज वस्ती, सार्वजनिक सस्था पूर्व कर्मचारी समाजका अध्यक्ष श्री दिनेश विक्रम थापा कर्मचारी सञ्चय कोषका घरजग्गा व्यवस्थापन कम्पनीका कार्यकारी निर्देशक श्री विजय कुमार श्रेष्ठ कोषमा कार्यरत यूनियनहरु नेपाल वित्तीय संस्था कर्मचारी संघ, क. सं. कोष, केन्द्रीय समितिका अध्यक्ष श्री खिम बहादुर खड्का, सञ्चय कोष, कर्मचारी संगठनका अध्यक्ष श्री प्रकाश वस्नेत , नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष श्री रामहरि गौतम ।
सार्वजनिक सस्था संस्था पूर्व कर्मचारी समाजमा आवद्ध विभिन्न संस्थाका अध्यक्षज्यूहरु तथा प्रतिनिधिहरु पूर्व प्रशासकहरु संसारभक्त श्रेष्ठ, शशि विक्रम राणा,डा। रमेश भट्टराई, हसना शर्मा , कृष्ण प्रसाद आचार्य, दीपक रौनियार,तुलसी पी गौतमको उपस्थिति रहेको थियो ।

You might also like

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड

इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

तेस्रो वार्षिक साधारण सभामा कर्मचारी सञ्चय कोषका मुख्य प्रवन्धक धुर्व प्रसाद अधिकारी , ठाकुर जङ्ग थापा , दामोदर प्रसाद सुवेदी , वीरेन्द्र पौडेल , सुवास खड्का , दर्शन भट्टराई , शान्ता गौतम , शागर कुमार सिंह , नगेन्द्र प्रसाद पौडेल , नवराज पौडेल , पवन देउजा राजेन्द्र भण्डारीलगायत पूर्व मुख्य अधिकृत राधाकृष्ण पोते निवर्वाचन साम्रतिका श्रीराम शेखरअधिकारी,लेखा परीक्षक श्री मित्रलाल शर्मा , सार्वजनिक कर्मचारी समाजका महासचिव धर्मप्रसाद खनाल सदस्य गमला थापा, प्रदीप सापकोटा, भोलानाथ प्रेमी सार्वजनिक संस्थानका पूर्व कर्मचार स. का.सचिव जनार्दन बावु कट्टेललगायतमञ्चका सबै आजीवन सदस्यहरु मञ्चका सदस्यहरुको वाक्लो उपस्थिति रहेको थियो ।
बार्षिक साधारण सभाको स्वागत मन्तव्यमञ्चका उपाध्यक्ष एवं सार्वजनिक संस्था पूर्व कर्मचारी समाजका महासचिव धर्म प्रसाद खनालले गर्नु भएको थियो ।

Related

Previous Post

ललितपुर २ बाट उम्मेदवारी दिन सञ्चारमन्त्री खरेलले दिए राजीनामा

Next Post

नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति

Sambridinews

Sambridinews

Related Posts

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड
FEATURED

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड

by Sambridinews
बुधबार, जेष्ठ २०, २०८३
इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै
TOP STORIES

इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै

by Sambridinews
बुधबार, जेष्ठ २०, २०८३
काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन
FEATURED

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

by Sambridinews
बुधबार, जेष्ठ २०, २०८३
मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
Next Post
नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति

नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बुधबार, चैत्र २२, २०७९
पूर्वी नेपालमा आएको बाढी पहिरोको क्षति : मृतकको संख्या ८ पुग्यो

पूर्वी नेपालमा आएको बाढी पहिरोको क्षति : मृतकको संख्या ८ पुग्यो

सोमवार, असार ४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड
FEATURED

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड

बुधबार, जेष्ठ २०, २०८३
इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै
TOP STORIES

इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै

बुधबार, जेष्ठ २०, २०८३
काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन
FEATURED

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

बुधबार, जेष्ठ २०, २०८३
मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In