Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ट्रेड टावर लिमिटेडको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न

Sambridinews by Sambridinews
बिहिबार, माघ २, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
ट्रेड टावर लिमिटेडको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पुष ३०, ट्रेड टावर लिमिटेडको सोह्रौं वार्षिक साधारण सभा होटल कृष्टल पशुपती, गौशालामा भव्य रुपमा सम्पन्न भएको छ ।
आ.व. २०८१/०८२ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ट्रेड टावर लिमिटेडका अध्यक्ष शिवहरी दंगालले यो संस्था विक्रम सम्बत २०६७ सालमा स्थापना भई संचालनमा सफलतापर्वक आफ्नो सोह्रौं वर्ष पुरा गरेकोमा यस कम्पनीसँग सम्बन्धित र सरोकार राख्ने हामी र हाम्रा सबै शुभ-चिन्तकहरु अत्यन्त उत्साहित एवं गौरवान्वित हुन पुगेका छौ। यसका लागि यस कम्पनीका आदरणीय शेयरधनीमहानुभावहरु एवं संचालक समितिका सदस्यहरुको निरन्तर एवं भरपदों सहकार्यका कारणले मात्र हाम्रो कम्पनी आजको यस अवस्थामा आइपुगेको हो भन्ने कुरामा दुइमत छैन, भन्दै आगामी वर्षहरुमा समेत यो सम्बन्ध अझ बडी मजबूत हुने कुरा आफुले विश्वास लिएको बताउनु भएको छ।
अध्यक्ष दंगालले हामीले यस कम्पनीका तर्फबाट विगतमा संचालन गरेका विभिन्न परियोजनाहरु शतप्रतिशत नै सफल भई सोबाट हाम्रो कम्पनीलाई थप आय आर्जन गराएको कुरा र यस बीचमा आई परेका विभिन्न समस्याहरुलाई समाधान गर्दै हाम्रो कम्पनीले विगतका दिनमा झै प्राप्त गरेको प्रतिष्ठा र कार्य अनुभव आगामी दिनमा पनि उपलब्धि पूर्वक रहिरहने छ भन्ने मलाई लिएको र हामीले कम्पनीको स्थापना कालमा लगानी गर्ने शेयरधनीमहानुभावहरुको शेयर लगानीको ११८ प्रतिशत लाभांश मार्फत विगतका वर्षहरुमा नै उपलब्ध गराइ सकेको कुरा स्मरण गराउँदै अबका दिनमा पनि यस व्यवसायमा गरेको लगानी फलदायी बनाउन प्रतिबध्दता समेत व्यक्त गर्नु भएको छ ।

बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ट्रेड टावर लिमिटेडका अध्यक्ष शिवहरी दंगालले हामी सबैको अथक प्रयासबाट ट्रेड टावर गौशालामा ‘होटलक्रिष्टल पशुपतिु ‘निर्माण एवं संचालनमा ल्याउन सफल भएको, विगत ४ वर्ष देखि कम्पनीलाई धितोपत्र बोर्डमा समावेश गर्न गरिएको प्रयासमा पुर्ण रुपमा सफल हुन पुगेकाले सो समस्या समाधान हुन पुगेको र आगामी दिनमा विगतको वर्षहरुमाझै हाम्रा शेयर धनीहरुबाट हाम्रो यो परियोजनाको (होटलक्रिष्टल पशुपति प्रा.लि.)व्यवसायिक कृयाकलाप संचालन गर्ने गराउने कार्यमा सहयोग र निर्देशन प्राप्त गर्दै अगाडी बढ्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको छ ।
बार्षिक प्रतिवेदनमा अध्यक्ष दंगालले राष्ट्रकै लागि एउटा नौलो व्यबसायिक प्रयोग भएको विश्वास रहेको र ट्रेड टावर थापाथली, गौसाला जस्ता परियोजनाहरु आज तमाम शुभचिन्तक तथा शेयरधनीमहानुभावहरुलाई हाम्रो आफ्नै होटलमा स्वागत गर्न पाउँदा हामी सारै हर्ष विभोर भएका छौं भन्दै विगतमा देखा परेको प्राकृतिक दैविक प्रकोप, कोरोना महामारी, छिमेकी देशहरु रुस र युक्रेनमा बेलाबखत हुने आपसीयुध्द, हालै भयको जेन-जी आन्दोलन पछि ध्वस्त हुन पुगेको राष्ट्रिय सम्पत्ति विवरणले दुखी तुल्याउनुका साथै व्यवसायमा पुग्न गएको क्षति र असर समस्याका रुपमा देखा परेता पनि यसका कारण यथार्थ बोध गरि चुनौतीका रुपमा लिएर अधि बढ्ने प्रण गरेको छौ । हामी संग रहेका ५ बटा सभाकक्ष, ९० बटा सुविधा सम्पन्न कोठाहरु (रुम) तथा आधुनिक रेष्टुरेण्ट, कफी हाउस समेतमा शेयरधनी महानुभावहरुले विशेष छुट लिई सदुपयोग गर्न पनि हार्दिक अनुरोध गर्नु भएको छ ।
अध्यक्ष दंगालले व्यवसायमा केही चुनौतीहरु पनि बेला बखत देखा पर्ने गरेको छ। उदाहरणका रुपमा भन्नु पर्दा हालै भएको जेन-जी आन्दोलनका कारपणं पर्यटन क्षेत्रमा ठूलो असर पर्न गएको आफ्नो अनुकूल समय पारेर देश विदेशका खास गरेर भारतीय तिर्थयात्रीहरुले बुक गरेका रुमहरु सबै रद्द हुन पुगे,बाढी पहिरो र यातायात क्षेत्रमा हुने अवरोधले पनि गाडी बसबाट आउने तीर्थयात्रीहरुलाई सकस हुने गरेको, जसको सिधै असर हामी जस्ता व्यवसायीहरुलाई पर्ने गरेको र अहिलेको समयमा आर्थिक गतिविधिमा देखा परेको मन्त्रीका कारण प्रायः धेरैको क्रयशक्ति र खर्च गर्ने इच्छा घटेका कारण सबै जसो व्यवसायमा चरम शिथिलताको प्रत्यक्ष असर हामीमा पनि परेको बताउनु भयो ।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

सोह्रौं बार्षिक साधारण सभाले एस जी एसोशिएट चार्टड एकाउन्टेन द्धारा ट्रेड टावर लिमिटेडको सोह्रौं वार्षिक साधारण सभाको वासलात प्रस्तुत गर्नुका साथै आगामी बर्षका लागि लेखा परिक्षक समेत नियुक्त गरेको छ ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष दंगालले आगामी दिनमा सबैले आ-आफ्नो क्षेत्रवाट धैर्यता, संगमता तथा त्रुटी सुधार गर्दै लैजाने रणनीतिका साथ कार्य गर्ने प्रण गर्दै यस कम्पनीको प्रगति र सफलताकालागि प्रत्यक्ष(परोक्षरुपमा सहयोग, सल्लाह, राय सुझाव दिनु भई आ-आफ्नो क्षेत्रबाट पुर्याउनु भएको योगदानकालागि सम्पूर्ण शेयरधनीमहानुभावहरु, सहयोगी बैंक तथा वित्तियसंस्थाहरु, लेखा परिक्षक, ग्राहकवर्ग, व्यवस्थापन लगायत सम्पूर्ण कर्मचारी परिवार, सम्पूर्ण शुभचिन्तक सम्बन्धित सबै पक्षलाई संचालक समितिको तर्फबाट हार्दिक धन्यवाद सहितको न्यानो अभिवादन ज्ञापन गर्दै आगामी दिनहरुमा समेत निरन्तर सहयोगको अपेक्षा रहेको कम्पनीको भावी योजना तथा रणनीतिस
दीर्घकालीन व्यवसायिक विस्तारलाई ध्यानमा राखि नयाँ परियोजनाहरुको पहिचान, अध्ययन, विश्लेषण तथा विकास सम्बन्धी कार्यहरु निरन्तर रुपमा अघि बढाउँदै आएको छ। यस क्रममा कम्पनीले आतिव्य तथा पर्यटन क्षेत्रलाई सम्भावनायुक्त क्षेत्रको रुपमा पहिचान गरि विभिन्न अवधारणात्मक परियोजनाहरुमा प्रारम्भिक कार्य अघि बढाए‌को छ।
नगरकोट निजी भिल्ला परियोजना (Private Villa)
कम्पनीले भक्तपुर जिल्ला अन्तर्गत नगरकोट क्षेत्रमा निजी भिल्ला अवधारणामा आधारित आतिथ्य तथा पर्यटन परियोजनाको पहिचान गरेको छ । प्रस्तावित परियोजना नगरकोट बाट करीब ५०० मिटरको दूरीमा अवस्थित उपयुक्त स्थानमा विकास गर्ने अवधारणामा आधारित छ ।
यस परियोजना अन्तर्गत करीब ३ वटा निजिभिल्ला विकास गर्ने प्रारम्भिक योजना रहेको छ। जसमा प्रत्येक भिल्लामा करीब १०-१२ जनासम्मको क्षमता रहनेछ। प्रस्तावित भिल्लाहरुमा निम्न प्रमुख सुविधाहरु रहने अवधारणा तयार गरिएको छ।
. निजी बसोबासका लागि आवासीय क्षेत्र
. खेल तथा मनोरञ्जन क्षेत्र
. स्वीमिङ्ग पुल
. आउटडोरकु‌किङ क्षेत्र
. खुला डेक र वाहिरी विश्राम स्थल
प्राकृतिक बातावरणसँग मेल खाने खुला हरियाली क्षेष
परियोजना हाल अवधारणात्मक योजना, प्रारम्भिक सम्भाव्यता अध्ययन तथा कन्सेप्युवल डिजाइन वरणमा रहेको छ। डिजाइन तथा लेआउट कार्यहरु अगाडि बढिरहेको छ। परियोजनाको आर्थिक, प्राविधिक तथा बजारसम्बन्धी पक्षहरुको विस्तृत अध्ययन पश्चात् अगाडि बडाइनेछ । आवश्यक निर्णय तथा स्वीकृति प्राप्त भएमा कम्पनीले यस परिषीजनालाई करिव २ वर्षको अवधिभित्र चरणबद्धरुपमा कार्यान्वयन गर्ने रणनीति लिएको छ ।
जसिंङ पौवामा फार्म हाउस
यसैगरी कम्पनीले जसिंडपौवा क्षेत्रमा पनि फार्महाउस तथा आतिभ्य पर्यटन अवधारणामा आधारित अर्को परियोजनाको सम्भावनाबारे प्रारम्भिक अध्ययन अघि बढाएको छ। उक्त परियोजना हाल सक्रिय अध्ययन तथा विश्लेषणको चरणमा रहेको छ। बजार, स्थानको उपयुक्तता, लगानी संरचना तथा दीर्घकालीन व्यवसायिक सम्भावनाको मूल्याङ्कन पश्चात् आगामी चरणको निर्णय लिइनेछ।
रणनीतिक दृष्टिकोण
कम्पनीने भावी परियोजनाहरुमा प्रवेश गर्दा जोखिम व्यवस्थापन, वित्तियविगोपन, बजार माग तथा दीर्घकालीन मूल्य सिर्जना लाई प्रमुख आधार मानेर अघि बढ्ने रणनीति अवलम्बन गर्नेछ। सबै परियोजनाहरुचरणबद्ध अध्ययन, स्वीकृती तथा कार्यान्वयन प्रक्रियाबाट मात्र अगाडी बढाइने नीति कम्पनीले अवलम्बन गरेको छ।

Related

Previous Post

आज मकर संक्रान्ति तथा माघी पर्व

Next Post

गरिमा विकास बैंक लिमिटेडको लोगो तथा छाप परिवर्तन

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
गरिमा विकास बैंक लिमिटेडको लोगो तथा छाप परिवर्तन

गरिमा विकास बैंक लिमिटेडको लोगो तथा छाप परिवर्तन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

स्पेनले जित्यो चौथो पटक युरोकप उपाधि

स्पेनले जित्यो चौथो पटक युरोकप उपाधि

सोमवार, असार ३१, २०८१
सिटिजन्स बैंक ‘बैंक अफ द इयर २०२५’ अवार्डबाट सम्मानित

सिटिजन्स बैंक ‘बैंक अफ द इयर २०२५’ अवार्डबाट सम्मानित

बिहिबार, मंसिर १९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In