Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, August 4, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मिस्टर महानगर शारीरिक सुगठनको तयारी

Sambridinews by Sambridinews
शनिबार, पुस ५, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
मिस्टर महानगर शारीरिक सुगठनको तयारी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘ पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

काठमाडाैंमा सहित देशका विभिन्न स्थानमा वर्षा जारी

काठमाडौं महानगरपालिका वडा २२ को आयोजनामा दोस्रो मिस्टर महानगर शारीरिक सुगठन च्याम्पियनसिप आगामी जेठ २९ र ३० गते हुने भएको छ ।
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको सहकार्य तथा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा पुरुषतर्फ कूल ९ विधामा प्रतिस्पर्धा हुने आयोजक वडा २२ का अध्यक्ष चिनिकाजी महर्जनले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । जसअन्तर्गत छ तौलसमूह, दुई स्पोर्ट फिजिक्स र एक ओभरअल विधामा प्रतिस्पर्धा हुनेछ । त्यस्तै महिलातर्फ स्पोर्ट फिजिक्सअन्तर्गत खुल्ला प्रतिस्पर्धा गराइनेछ । महिला स्पर्धा यो संस्करणदेखि थपिएको हो ।
पुरुषतर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ भन्दा माथि तौलसमुहमा प्रतिस्पर्धा गराइनेछ भने स्पोर्ट फिजिक्स अन्तर्गत १७० सेमी भन्दा माथि र १७० सेमीसम्मको दुई विधामा प्रतिस्पर्धा गराइनेछ । प्रत्येक तौलसमूहका विजेताहरु दोस्रो मिस्टर महानगरको दावेदारिताका लागि ओभरअल प्रतिस्पर्धामा खेल्नका लागि छनोट हुने छन् । ओभरअल प्रतिस्पर्धाका विजेता खेलाडीलाई दोस्रो मिस्टर महानगरको टाइटलसहित नगद पाँच लाख, ट्रफी र व्यानेटले सुसज्जित गरिनेछ ।
प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा हुने प्रतियोगिताको पहिलो दिन तौल नाप्ने कार्य हुनेछ भने दोस्रो दिन प्रि जजिङ र फाइनल खेल हुनेछ ।
प्रत्येक तौलसमूह समूहमा प्रथम, दोस्रो, तेस्रो, चौथी र पाँचौं हुने खेलाडीलाई क्रमशः १ लाख, ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार दिइनेछ । त्यस्तै स्पोर्ट फिजिक्स तर्फ पनि पुरुष र महिला दुवै विधामा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः १ लाख २५ हजार, ७५ हजार, ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार पाउने छन् ।
पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला शारीरिक सुगठनका अध्यक्ष सुरेश सुवेदीले खेलाडीले समयमै राम्रो तयारी गर्न सकुन् भन्ने उद्देश्यले चाँडै पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको बताए ।

Related

Previous Post

रुविन र इभानालाई स्वर्ण

Next Post

Grand Opening Announcement

Sambridinews

Sambridinews

Related Posts

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने
FEATURED

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

by Sambridinews
सोमवार, साउन १८, २०८३
देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘ पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
FEATURED

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘ पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

by Sambridinews
सोमवार, साउन १८, २०८३
आज देशका विभिन्न भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना
FEATURED

काठमाडाैंमा सहित देशका विभिन्न स्थानमा वर्षा जारी

by Sambridinews
सोमवार, साउन १८, २०८३
पेट्रोलियम पदार्थको मूल्य घट्यो
FEATURED

अब डिजेल र पेट्राेलकाे भाउ प्रति लिटर २०० रूपियाँ

by Sambridinews
सोमवार, साउन १८, २०८३
 पर्यटन भिसामा अमेरिका जानेहरूका लागि १५ हजार डलर अनिवार्य
FEATURED

 पर्यटन भिसामा अमेरिका जानेहरूका लागि १५ हजार डलर अनिवार्य

by Sambridinews
सोमवार, साउन १८, २०८३
Next Post
Grand Opening Announcement

Grand Opening Announcement

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

खेलाडीलाई आर्थिक सहयोग

खेलाडीलाई आर्थिक सहयोग

शुक्रबार, माघ १२, २०८०
नेपालकै सबैभन्दा ठुलो कम्युनिटी राइड बजाज पल्सर ‘१०० एनएस राइड’ सम्पन्न

नेपालकै सबैभन्दा ठुलो कम्युनिटी राइड बजाज पल्सर ‘१०० एनएस राइड’ सम्पन्न

सोमवार, फाल्गुन ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने
FEATURED

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

सोमवार, साउन १८, २०८३
देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘ पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
FEATURED

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘ पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

सोमवार, साउन १८, २०८३
आज देशका विभिन्न भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना
FEATURED

काठमाडाैंमा सहित देशका विभिन्न स्थानमा वर्षा जारी

सोमवार, साउन १८, २०८३
पेट्रोलियम पदार्थको मूल्य घट्यो
FEATURED

अब डिजेल र पेट्राेलकाे भाउ प्रति लिटर २०० रूपियाँ

सोमवार, साउन १८, २०८३
 पर्यटन भिसामा अमेरिका जानेहरूका लागि १५ हजार डलर अनिवार्य
FEATURED

 पर्यटन भिसामा अमेरिका जानेहरूका लागि १५ हजार डलर अनिवार्य

सोमवार, साउन १८, २०८३
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार 
TOP STORIES

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार 

आइतवार, साउन १७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In