Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, May 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

महासंघले जेनजी आन्दोलनमा क्षतिपुगेका पत्रबार तथा सञ्चारगृहलाइ क्षतिपुर्ति माग

Sambridinews by Sambridinews
बिहिबार, पुस ३, २०८२
in FEATURED, TOP STORIES
0
महासंघले जेनजी आन्दोलनमा क्षतिपुगेका पत्रबार तथा सञ्चारगृहलाइ क्षतिपुर्ति माग
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२ पुस, काठमाडौं । नेपाल पत्रकार महासंघले गएको भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मुलुकभरका सञ्चार माध्यमहरूमा भएको क्षतिको विस्तृत विवरण सरकारलाई बुझाएको छ ।

महासंघले जेनजी आन्दोलनमा भएको क्षतिको विस्तृत विवरण सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेल र मन्त्रालयका सचिव राधिका अर्याल समक्ष बुझाएको हो ।

You might also like

तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ वल्र्ड बुक अफ रेकर्डमा

रोल्पाको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्याे

सरकारले आजपनि जाेखिमपुर्ण सुकुम्वासी बस्ती हटाउदै

महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको महासंघ प्रतिनिधिमण्डलले क्षति पुगेका सञ्चारसंस्था र पत्रकारहरुलाई बिशेष राहत प्याकेज घोषणा गर्न माग गरेको छ ।

सो क्रममा मन्त्री खरेलले क्षति पुगेका सञ्चार संस्थाहरू र निजी सवारी जलेका पत्रकारहरूलाई राहत दिनेबारे सरकार सकारात्मक रहेको बताए ।

महासंघ प्रतिनिधिमण्डल संगको भेटमा सचिव अर्यालले सञ्चार क्षेत्रमा परेको समस्यामा सरकार र मन्त्रालय गम्भीर रहेको बताइन् ।

महासंघले संकलन गरेको विवरणअनुसार उक्त आन्दोलन र त्यसपछिका घटनाक्रममा देशभरका १९ वटा सञ्चार संस्थाले करिब ५९ करोड ९३ लाख रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख छ ।

यो क्षतिले नेपालको सञ्चार क्षेत्रलाई गहिरो चोट पुर्‍याएको महासंघको निष्कर्ष छ ।

 क्षति पुगेका सञ्चारसंस्थाहरूले नेपाल पत्रकार महासंघलाई उपलब्ध गराएको तथ्यांक अनुसार मिडिया उद्यमी, सञ्चारकर्मी तथा सञ्चारसँग सम्बन्धित कर्मचारी गरी ३८ जनाको व्यक्तिगत सम्पत्ति तथा निजी सवारी साधन आगजनीका कारण पूर्ण रूपमा नष्ट भएको जनाएको छ ।

जसबाट १७ करोड ८४ लाख रुपैयाँ बराबरको व्यक्तिगत क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

‘घटनाक्रमको प्रत्यक्ष रिपोर्टिङमा खटिएका ५ जना पत्रकार गोलीको छर्रा लागेर घाइते भएका छन् । तीमध्ये केही पत्रकारले उपचार र असुरक्षित अवस्थाका कारण आफ्नो रोजगारीसमेत गुमाउनुपरेको अवस्था छ, जुन अत्यन्तै दु:खद र गम्भीर विषय हो,’ महासंघले भनेको छ ।

‘कान्तिपुर दैनिक र टेलिभिजनले अर्बौं मूल्य तिरेर पनि पुन: प्राप्त गर्न नसकिने महत्वपूर्ण अभिलेख, सामग्री र ऐतिहासिक दस्तावेजहरू सधैंका लागि गुमाएका छन्, जसले प्रेस स्वतन्त्रता र सूचनाको अधिकारमा गम्भीर असर पारेको छ,’ महासंघका सचिव रमेश खतिवडाद्वारा जारी विज्ञप्तिमा छ ।

हालसम्म संकलिन विवरण अनुसार सञ्चार संस्थाहरू र सञ्चारकर्मीका निजी सम्पत्तिसमेत गरी मुलुकको सञ्चार क्षेत्रले कुल ७७ करोड ७७ लाख रुपैयाँ बराबरको क्षति व्यहोरेको उनले बताए ।

‘यस परिस्थितिमा, क्षतिग्रस्त सञ्चारकर्मीका निजी सवारी साधन पुन: खरिदका लागि राहत उपलब्ध गराउन, सरकारले आवश्यक सहजीकरण गर्दै क्षतिपूर्ति प्रदान गर्न, साथै क्षति पुगेका सञ्चार माध्यम तथा निजी सम्पत्ति ध्वस्त भएका पत्रकार तथा सञ्चारसम्बद्ध व्यक्तिहरूका लागि विशेष राहत प्याकेज ल्याउन नेपाल पत्रकार महासंघ नेपाल सरकार संग जोडदार माग गर्दछ । घाईते पत्रकारका लागि बिशेष राहत ल्याउन माग गर्दछ,’ विज्ञप्तिमा छ ।

Related

Previous Post

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

Next Post

एमाले महाधिवेशन : १० बजेदेखि मतगणना सुरू

Sambridinews

Sambridinews

Related Posts

तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ वल्र्ड बुक अफ रेकर्डमा
TOP STORIES

तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ वल्र्ड बुक अफ रेकर्डमा

by Sambridinews
शुक्रबार, बैशाख १८, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

रोल्पाको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्याे

by Sambridinews
शुक्रबार, बैशाख १८, २०८३
सरकारले आजपनि जाेखिमपुर्ण सुकुम्वासी बस्ती हटाउदै
FEATURED

सरकारले आजपनि जाेखिमपुर्ण सुकुम्वासी बस्ती हटाउदै

by Sambridinews
शुक्रबार, बैशाख १८, २०८३
पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन सम्पन्न
FEATURED

पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन सम्पन्न

by Sambridinews
बिहिबार, बैशाख १७, २०८३
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात
FEATURED

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

by Sambridinews
बिहिबार, बैशाख १७, २०८३
Next Post
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि केहीबेरमा मतदान हुँदै

एमाले महाधिवेशन : १० बजेदेखि मतगणना सुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आज २५६८ औं बुद्ध जयन्ती

आज २५६८ औं बुद्ध जयन्ती

बिहिबार, जेष्ठ १०, २०८१
टीका लगाउने व्यक्ति पश्चिम फर्किने र लगाइदिने पूर्व फर्किनु उत्तम

आज पनि मान्यजनबाट टिका जमारा लगाइदै

बुधबार, कार्तिक ८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ वल्र्ड बुक अफ रेकर्डमा
TOP STORIES

तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ वल्र्ड बुक अफ रेकर्डमा

शुक्रबार, बैशाख १८, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

रोल्पाको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्याे

शुक्रबार, बैशाख १८, २०८३
सरकारले आजपनि जाेखिमपुर्ण सुकुम्वासी बस्ती हटाउदै
FEATURED

सरकारले आजपनि जाेखिमपुर्ण सुकुम्वासी बस्ती हटाउदै

शुक्रबार, बैशाख १८, २०८३
पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन सम्पन्न
FEATURED

पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन सम्पन्न

बिहिबार, बैशाख १७, २०८३
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात
FEATURED

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

बिहिबार, बैशाख १७, २०८३
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
TOP STORIES

चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने

बिहिबार, बैशाख १७, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In