Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, January 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चेम्बरको हीरक जयन्ती : काठमाडौंमा वाकाथन, व्यवसायीहरुको मनोवल उकास्ने प्रयास

Sambridinews by Sambridinews
शनिबार, मंसिर १४, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
चेम्बरको हीरक जयन्ती : काठमाडौंमा वाकाथन, व्यवसायीहरुको मनोवल उकास्ने प्रयास
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीका अवसरमा काठमाडौंमा शनिबार वाकाथन कार्यक्रम आयोजना गरेको छ ।

मुलुकको समग्र चेम्बर अभियानको ७५ औं ऐतिहासिक बर्षगाँठको अवसरमा चेम्बरले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

You might also like

काठमाडाैंका केही स्थानमा २ घण्टा विद्युत बन्द हुने

नयाँ नेतृत्वका लागि अघि बढ्यो कांग्रेस महाधिवेशन

सिन्धुलीमा बैंकबाट तीनकराेड लुटपाट

हीरक जयन्ती मुल समारोह समितिको समन्वयमा शिक्षा तथा खेलकुद समितिद्धारा काठमाडौंको जमलस्थित चेम्बर भवनबाट शुुरु भएको वाकाथन कार्यक्रम  रानीपोखरी, नेपाल उलहाउस, जनबहाल, मखन, दरबार स्क्वायर हुँदै झोंछेमा गएर समापन भएको थियो । 

हीरक जयन्ती मूल समारोह समितिका सभापति एवं चेम्बरका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको अगुवाइमा आयोजित कार्यक्रममा चेम्बरका पदाधिकारी, कार्यसमिति सदस्यहरु, निजी क्षेत्रका प्रतिष्ठित खेलाडी लगायत करिव ३ सय जनाको सहभागिता रहेको थियो ।

 
चेम्बरको ऐतिहासिक हीरक जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै सभापति राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको सवैभन्दा पुुरानो संस्था चेम्बरले स्थापनाको ७५ औं वर्षगाँठलाई भव्य रुपले सम्पन्न गर्न यो वर्ष विभिन्न कार्यक्रम आयोजना गरिएको बताए ।

वर्तमान अवस्थामा उद्यमी व्यवसायीहरुको मनोवल उकास्नका लागि पनि यस्ताखाले कार्यक्रमहरु आयोजना गरिएको बताए । 

चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले वाकाथनका क्रममा काठमाडौंका विभिन्न स्थानको परिक्रमा ऐतिहासिक महत्वका स्थलहरुको पर्वद्धन गर्न महत्वपूूर्ण भएको बताए । 
चेम्बरको शिक्षा तथा खेलकुुद समितिका सभापति रुपक राजवंशीले कार्यक्रममा सहभागीहरुलाई धन्यवाद दिए ।
 
साढे ७ दशकदेखि क्रियाशील निजी क्षेत्रको प्रतिनिधिमुलक पहिलो सस्ंथा नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका विभिन्न गतिबिधिहरुलाई हीरक जयन्तीको अवसरमा उजागर गरिनेछ । 

Related

Previous Post

घर निर्माण फेस्ट २०८२,आगामी पुस १२ देखि १५ गतेसम्म भुकुटीमण्डपमा हुने

Next Post

महासंघ राष्ट्रिय कलाकारहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न
TOP STORIES

काठमाडाैंका केही स्थानमा २ घण्टा विद्युत बन्द हुने

by Sambridinews
बुधबार, माघ १, २०८२
नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज
FEATURED

नयाँ नेतृत्वका लागि अघि बढ्यो कांग्रेस महाधिवेशन

by Sambridinews
बुधबार, माघ १, २०८२
भारतमा मजदुरी गरेर स्वदेश फर्किरहेका तीन नेपाली सिमामा लुटिए
TOP STORIES

सिन्धुलीमा बैंकबाट तीनकराेड लुटपाट

by Sambridinews
बुधबार, माघ १, २०८२
जयबागेश्वरी वडा अध्यक्ष तेक्वान्दो शनिबार
TOP STORIES

जयबागेश्वरी वडा अध्यक्ष तेक्वान्दो शनिबार

by Sambridinews
मङ्लबार, पुस २९, २०८२
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

सेवाग्राहीको गोपनीयताप्रति सदैव संवेदनशील छौँ : नेपाल टेलिकम

by Sambridinews
मङ्लबार, पुस २९, २०८२
Next Post
महासंघ राष्ट्रिय कलाकारहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

महासंघ राष्ट्रिय कलाकारहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मन्त्रिपरिषद् विस्तार : परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त

मन्त्रिपरिषद् विस्तार : परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त

आइतवार, बैशाख ३, २०८०
पहिलोपल्ट फ्रेन्चाइज इन्डोर प्रिमियर लिग हुने

पहिलोपल्ट फ्रेन्चाइज इन्डोर प्रिमियर लिग हुने

बिहिबार, असार १२, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न
TOP STORIES

काठमाडाैंका केही स्थानमा २ घण्टा विद्युत बन्द हुने

बुधबार, माघ १, २०८२
नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज
FEATURED

नयाँ नेतृत्वका लागि अघि बढ्यो कांग्रेस महाधिवेशन

बुधबार, माघ १, २०८२
भारतमा मजदुरी गरेर स्वदेश फर्किरहेका तीन नेपाली सिमामा लुटिए
TOP STORIES

सिन्धुलीमा बैंकबाट तीनकराेड लुटपाट

बुधबार, माघ १, २०८२
जयबागेश्वरी वडा अध्यक्ष तेक्वान्दो शनिबार
TOP STORIES

जयबागेश्वरी वडा अध्यक्ष तेक्वान्दो शनिबार

मङ्लबार, पुस २९, २०८२
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

सेवाग्राहीको गोपनीयताप्रति सदैव संवेदनशील छौँ : नेपाल टेलिकम

मङ्लबार, पुस २९, २०८२
नयां चार्टर्ड एकाउन्टेन्टहरूका लागि पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रमआयोजना हुँदै
TOP STORIES

नयां चार्टर्ड एकाउन्टेन्टहरूका लागि पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रमआयोजना हुँदै

सोमवार, पुस २८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In