Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, March 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड र आगजनी भएको हो : अध्यक्ष ढकाल

Sambridinews by Sambridinews
बिहिबार, कार्तिक २१, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड र आगजनी भएको हो : अध्यक्ष ढकाल
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’का कारण तोडफोड, आगजनी र लुटपाटका घटना भएको बताएका छन् । नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘विध्वंश पछिको अर्थतन्त्र : कारण र चुनौती’ विषयक चौथो प्यानल छलफलमा बोल्दै अध्यक्ष ढकालले आन्दोलनको वास्तविक उद्देश्य र जनचाहनाअनुसार परिणाम नआएको टिप्पणी गरे ।

उनले जेनजीको आन्दोलन प्रारम्भिक उद्देश्य र चाहनाअनुसार अघि बढे पनि पछि गलत तत्वको प्रवेशले त्यसलाई असामाजिक गतिविधितर्फ मोडिएको बताए । उनले भने, ‘वास्तवमा जेनजीको आन्दोलन जुन उद्देश्य र स्पिडमा भएको थियो, त्यो अनुसारको परिणाम आएन । तोडफोड, आगजनी, लुटपाट भयो । मलाई लाग्छ त्यो रियल जेनजीको उद्देश्य अनुसार भएको थिएन, यो गलत घुसपैठका कारण भएको हो ।’

You might also like

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

प्रिन्स र आदित्यलाई स्वर्ण

कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु

ढकालले तोडफोड र आगजनीका कारण उद्योग प्रतिष्ठान र नागरिकको घरसमेत असुरक्षित बनेको उल्लेख गरे । उनले भने, ‘सुरक्षित ठाउँ त घर हो, त्यो घर नै असुरक्षित भयो भने त्यो व्यक्तिको, समाजको, राज्यको र प्रणालीको के अवस्था हुन्छ ? ’उनले सुशासन र पारदर्शिताको सवाल केवल जेनजीको मात्रै नभई सबैको साझा विषय भएको पनि बताए । ढकालले निजी क्षेत्रले पनि लामो समयदेखि सुशासन र पारदर्शिताको माग उठाउँदै आएको समेत बताए ।

उनले भने, ‘वास्तवमा जेनजीको आन्दोलन जुन उदेश्य, जुन चाहना अनुसार अथवा जुन स्पिडमा भएको चाँही थियो त्यो आन्दोलनको उदेश्य र रियलमा जेनजीले चाहेको जस्तो रिजल्ट आएन । सुशासन र पारदर्शिताको कुराहरु जेनजीको मात्र होइन हामी सबैको हो । तर जेनजीको आन्दोलनको जुन स्पिड थियो त्यो गलत घुसपैठका कारणबाट त्यसलाई गलत मोडतिर लगेको कुरा मैले फिल गरेको छु ।’

Related

Previous Post

सुदूरपश्चिम रोयल्सको  ‘लक्जरी स्टे’ पार्टनर बन्यो मेरियट होटल

Next Post

प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक चयन सहित दश पार्टी एकीकृत

Sambridinews

Sambridinews

Related Posts

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन
FEATURED

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

by Sambridinews
आइतवार, चैत्र ८, २०८२
प्रिन्स र आदित्यलाई स्वर्ण
TOP STORIES

प्रिन्स र आदित्यलाई स्वर्ण

by Sambridinews
शनिबार, चैत्र ७, २०८२
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु
TOP STORIES

कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु

by Sambridinews
शनिबार, चैत्र ७, २०८२
विपी राजमार्ग एकतर्फी सञ्चालन
FEATURED

वर्षाले अवरुद्ध बीपी राजमार्ग सञ्चालन

by Sambridinews
शनिबार, चैत्र ७, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित
TOP STORIES

भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित

by Sambridinews
शनिबार, चैत्र ७, २०८२
Next Post
प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक चयन सहित दश पार्टी एकीकृत

प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक चयन सहित दश पार्टी एकीकृत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मृगौलाको पत्थरी र पिसाब संक्रमणको समस्या हटाउन मकैको जुँगा फाइदाहरु

मृगौलाको पत्थरी र पिसाब संक्रमणको समस्या हटाउन मकैको जुँगा फाइदाहरु

बुधबार, साउन २५, २०७९
रुसको निजी सैन्य समूह प्रमुख येवगेनी प्रिगोजिन सहित अन्य १० जनाकाे विमान दुर्घटनामा मृत्यु

रुसको निजी सैन्य समूह प्रमुख येवगेनी प्रिगोजिन सहित अन्य १० जनाकाे विमान दुर्घटनामा मृत्यु

बिहिबार, भदौ ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन
FEATURED

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

आइतवार, चैत्र ८, २०८२
प्रिन्स र आदित्यलाई स्वर्ण
TOP STORIES

प्रिन्स र आदित्यलाई स्वर्ण

शनिबार, चैत्र ७, २०८२
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु
TOP STORIES

कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु

शनिबार, चैत्र ७, २०८२
विपी राजमार्ग एकतर्फी सञ्चालन
FEATURED

वर्षाले अवरुद्ध बीपी राजमार्ग सञ्चालन

शनिबार, चैत्र ७, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित
TOP STORIES

भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित

शनिबार, चैत्र ७, २०८२
जेडटिई रेडम्याजिक ११ प्रो चाँडै नेपाली बजारमा आउँदै 
TOP STORIES

जेडटिई रेडम्याजिक ११ प्रो चाँडै नेपाली बजारमा आउँदै 

शनिबार, चैत्र ७, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In