Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, November 1, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सरकारले फिर्ता बोलाएका ११ राजदूत तत्काल नफर्कने सर्वोच्चको अन्तरिम आदेश

Sambridinews by Sambridinews
सोमवार, कार्तिक १७, २०८२
in FEATURED, TOP STORIES, समाचार
0
सरकारले फिर्ता बोलाएका ११ राजदूत तत्काल नफर्कने सर्वोच्चको अन्तरिम आदेश
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ , कार्तिक १७, आइतबार न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र सुनिल भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए। 

You might also like

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई

बाघ भैरव टिम च्याम्पियन

फोटोनका १४ वटा विद्युतीय सवारी साधन (TM1 Pickup) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण

रिटमा राजनीतिक आधारमा राजदूत फिर्ता बोलाइएको दाबी गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको थियो।

मन्त्रिपरिषद्ले असोज २० गते बसेको बैठकमार्फत चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य (बेलायत), संयुक्त राज्य अमेरिका (अमेरिका) र जापानमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

फिर्ता बोलाइएका राजदूत सूची

चीन – कृष्णप्रसाद ओली

जर्मनी – डा। शैल रुपाखेती

इजरायल – धनप्रसाद पण्डित

मलेसिया – डा. नेत्रप्रसाद तिमल्सिना

कतार – रमेशचन्द्र पौडेल

रुस – जंगबहादुर चौहान

साउदी अरब – नरेशविक्रम ढकाल

स्पेन – शनिल नेपाल

संयुक्त अधिराज्य (बेलायत) – चन्द्रकुमार घिमिरे

संयुक्त राज्य अमेरिका (अमेरिका) – लोकदर्शन रेग्मी

जापान – डा. दुर्गाबहादुर सुवेदी

अदालतको आदेशसँगै हालका राजदूतहरूलाई फिर्ता बोलाउने प्रक्रिया अहिलेका लागि रोकिएको छ। 

Related

Previous Post

कार्तिक २१ गतेदेखि नास आईटी (NAS-IT) एक्सपो २०२५ हुँदै

Next Post

राष्ट्रपति पौडेल कतार प्रस्थान

Sambridinews

Sambridinews

Related Posts

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई
TOP STORIES

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई

by Sambridinews
आइतवार, कार्तिक १६, २०८३
बाघ भैरव टिम च्याम्पियन
TOP STORIES

बाघ भैरव टिम च्याम्पियन

by Sambridinews
आइतवार, कार्तिक १६, २०८३
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (TM1 Pickup) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
TOP STORIES

फोटोनका १४ वटा विद्युतीय सवारी साधन (TM1 Pickup) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण

by Sambridinews
आइतवार, कार्तिक १६, २०८३
आगामी मंसीर १७ देखि भृकुटीमण्डपमा ११औँ ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (NITF २०८३)’ हुने
FEATURED

आगामी मंसीर १७ देखि भृकुटीमण्डपमा ११औँ ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (NITF २०८३)’ हुने

by Sambridinews
आइतवार, कार्तिक १६, २०८३
KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
FEATURED

KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन

by Sambridinews
आइतवार, कार्तिक १६, २०८३
Next Post
राष्ट्रपति पौडेल कतार प्रस्थान

राष्ट्रपति पौडेल कतार प्रस्थान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा

बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा

शनिबार, जेष्ठ २७, २०८०
विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

आइतवार, बैशाख २०, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई
TOP STORIES

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई

आइतवार, कार्तिक १६, २०८३
बाघ भैरव टिम च्याम्पियन
TOP STORIES

बाघ भैरव टिम च्याम्पियन

आइतवार, कार्तिक १६, २०८३
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (TM1 Pickup) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
TOP STORIES

फोटोनका १४ वटा विद्युतीय सवारी साधन (TM1 Pickup) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण

आइतवार, कार्तिक १६, २०८३
आगामी मंसीर १७ देखि भृकुटीमण्डपमा ११औँ ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (NITF २०८३)’ हुने
FEATURED

आगामी मंसीर १७ देखि भृकुटीमण्डपमा ११औँ ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (NITF २०८३)’ हुने

आइतवार, कार्तिक १६, २०८३
KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
FEATURED

KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन

आइतवार, कार्तिक १६, २०८३
प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ
FEATURED

प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ

शनिबार, कार्तिक १५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In