Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सर्वदलिय सरकार मार्फत संविधान संशोधन नगरे ‘सनातन सिंदुर अप्रेसन’ गर्ने

Sambridinews by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८२
in TOP STORIES, राजनीति, समाचार
0
सर्वदलिय सरकार मार्फत संविधान संशोधन नगरे ‘सनातन सिंदुर अप्रेसन’ गर्ने
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

११ कार्तिक, काठमाडौं । राष्ट्र संरक्षण सञ्चार संस्थाले देशमा हाल देखिएको अन्यौल र अनिश्चितताको निकासको लागि सनातनी युवा पुस्तासहितको सर्वपक्षीय र सर्वदलीय सरकार बनाउनुपर्ने माग गरेको छ। सो सञ्चार संस्थाका संपादक डा. केबी सम्राट र संयोजक यबराज आचार्यसहितको ‘राजनीतिक सनातन यात्रा’ ले मंगलबार पत्रकार सम्मेलन मार्फत सर्वपक्षीय सरकार निर्माण र नेपालको संविधान-२०७२ को संशोधन हुनुपर्ने जिकिर गरेको हो।

पत्रकार सम्मेलनमा संयोजक यबराज आचार्यले भने: ‘२०७२ सालको संविधान विभिन्न अवान्छित तत्वहरुको संलग्नतामा जारी भएको गराइएको थियो। यो संविधान अनुसार नेपालमा राजनीतिक अस्थिरता आईरहने, संविधानको आडमा कुशासन, भ्रष्टाचार , दण्डहिनता, अन्याय र आपराधिक गतिविधिहरु दिनप्रतिदिन मौलाईरहेको कुरा सर्वविदितै छ। उक्त संविधानको व्यवस्था अनुरुप कुनै एउटा राजनीतिक पार्टीले स्पष्ट रुपमा बहुमत प्राप्त गर्न नसक्ने कुरा पनि हामी सबै माझ स्पष्ट छ। त्यस्तै , दुर्घटना निम्त्याउने तत्वहरु मुलुकको चौतर्फि विकास नचाहने पनि स्पष्ट छ नै। यी र यस्तै कारणले गर्दा अनिवार्य रुपमा २०७२ सालको संविधानलाई संशोधन गरी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीसहित प्राचीन वैदिक सभ्यतासहितको सनातन राष्ट्र कायम गरेमात्र यो देशमा शान्ति, स‌द्भाव, विकास र समृद्ध हुने छ भनने हाम्रो ठहर छ।’

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

वर्तमान संविधान पूर्ण रुपमा असफल भईसकेकोले दलहरुले निवर्वाचनमा गठबन्धन गरी फेरी पनि लुटतन्त्र, भ्रष्टाचार, दलीय तानाशाही प्रवृत्तिको पुनरावृत्ति हुने भएकोले अहिले आन्दोलनबाट निर्माण भएको सुशीला कार्की नेतृत्वको सरकारले २०७२ सालको संविधान संशोधन नगरीकन फाल्गुण २१ गते निर्वाचनमा जान नहुने उनको भनाई थियो: ‘अहिलेकै संविधानको प्रावधान अनुसार देश आगामी फागुन २१ गतेको निर्वाचनमा गयो भनेदेखि फेरी उनै कुतत्वहरुको राज हुनेमा हकुनै दुईमत रहेन। यस्तै हुने हो भने मुलुकमा पुन: द्वन्द्वको सृजना भई गृहयुद्धमा होमिने हाम्रो ठम्याई छ।’

यी मागहरू पुरा नभएमा नयाँ शान्तिपूर्ण आन्दोलनमा जाने पनि आयोजकले उक्त पत्रकार सम्मेलनमा जानकारी दिएका छन : ‘यदी सर्वपक्षीय र सर्वदलीय सरकार गठन गरी २०७२ को संविधान संशोधन गरी प्राचीनकालीन वैदिक सभ्यताको सनातन राष्ट्र घोषणा नभएमा विरता र बलिदानीको हाम्रो राष्ट्रिय रंग सिम्रीकको भएझै हाम्रा विरगंना नारीको सिउँदोको मर्मरक्षाका लागि यो शक्तिपीठहरुले सम्पन्न राष्ट्रको तर्फबाट ‘सनातन सिंदुर अप्रेसन’ शुरू गरिने छ। जसबाट विना रक्तपात सनातनीहरुको रक्षा गर्नका निम्ती मात्तृशक्ति सहित अगाडी बढ्नु पर्दछ।’

Related

Previous Post

नेपाल लिबरल पार्टीको गठन

Next Post

एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा सेवा लिँदा २५ प्रतिशत छुट

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा सेवा लिँदा २५ प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा सेवा लिँदा २५ प्रतिशत छुट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आइतबारबाट प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल

आइतबारबाट प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल

शुक्रबार, साउन २७, २०७९
प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक चयन सहित दश पार्टी एकीकृत

प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक चयन सहित दश पार्टी एकीकृत

बिहिबार, कार्तिक २०, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In